१ कार्तिक २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, अमेरिकी डलरको भाउ बढ्नुका साथै मंगलबार अधिकांश विदेशी मुद्राको मूल्य पनि बढेको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आजको मौसमःधेरै ठाउँमा दिउँसो वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हालपहाडी भू–भागमाआंशिकदेखि साधारणतया बदली रही बाँकी भेगको मौसम मुख्यतया सफा रहेकोजनाएको छ । पश्चिम तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजदेशका धेरै ठाउँमाहल्का वर्षा तथा हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि गएरातिदेखि बदली भएको र आज दिउँसोदेखि हल्का वर्षाको […]

मुख्‍य समाचार समाचार समाज

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

२३ पुस, काठमाडौं । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

चत्रचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चत्रचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चत्रचित्र ‘फिरफिरे फिरिरी’ को सोमबार निर्माण पक्षले एक विशेष समारोहकाबीच अफिसियल ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर सार्वजनिक गर्दै निर्देशक नबिन भट्टले यो हरर–कमेडी फिल्म भएको बताए । उनले नेपालमा विरलै प्रयोग भएको जनरा हरर–कमेडी फिल्म […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपालको उत्पादन विश्व बजारमा पुर्याउनुपर्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको उत्पादन विश्व बजारमा पुर्याउनुपर्ने बताएका छन् । सोमबार नेपाल निर्यात परिषद्को २७ औं बार्षिक साधारण सभा तथा ८ औं निर्यात दिवसको समुद्घाटन समारोह सत्रमा बोल्दै मन्त्री भण्डारीले विश्व बजारमा नेपालको उत्पादनको उपस्थिती अत्यन्त दयनिय रहेको बताएका हुन् । उनले भने , ‘मुलत, यतिखेर आयात र […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेता तथा कार्यकर्ता श्रम अभियानमा क्रियाशील हुनुपर्नेमा जोड

काठमाडौँ, २२ पुस । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का नेताहरुले पार्टीलाई उत्पादनसँग जोड्न अध्यक्षसहित सम्पूर्ण नेता कार्यकर्ता श्रम अभियानमा क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् । राजधानीमा जारी आठौँ केन्द्रीय समितिको छैटौँ बैठकको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक प्रस्तावमाथिको छलफलमा नेताहरुले प्रत्येक महिनाको कम्तीमा तीन दिन श्रम अभियानमा आबद्ध हुनुपर्नेमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद

काठमाडौँ, २२ पुस । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले १५ हजार ट्याब्लेट ट्रामाडोल नामक लागुऔषध बरामद गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाबाट खटिएका प्रहरीले सुनौलीबाट काठमाडौँतर्फ आउँदै गरेको लु.२ ख ६८१८ नम्बरको बस जाँच गर्ने क्रममा डिकीमा राखी ल्याएको उक्त परिमाणको लागुऔषध फेला पारी आज बरामद गरेको हो । उक्त […]

बागमती मुख्‍य समाचार समाचार समाज

नक्कली इन्सपेक्टर बनी ठगी गर्ने व्यक्तिहरु पक्राउ

काठमाडौं । प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सप्तरी, कडक नगरपालिका वडा नं.१० घर भएका ३८ बर्षीय सुदीप थापा र काठमाडौं महानगरपालिका वडा नं.३२ कोटेश्वर बस्दै आएका ४४ बर्षीय किशोर कुमार रहेका छन् । नेपाल प्रहरीको प्रहरी निरीक्षकको पेशाको दुरुपयोग गरी […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

मैनादेवी फाउण्डेशन र कुमारी जब प्रा.लि. बीच काठमाडाँै ट्रयास कलेक्सन् रेस २०२५ को लागि सहकार्य

काठमाडौं । वातावरणीय अभियानहरूमा क्रियाशील नेपालकै अग्रणी गैरनाफामूलक संस्था मैनादेवी फाउण्डेशन (एमडीएफ) र नेपालकै अग्रणी रोजगारी पोर्टल तथा मानव संशाधन परामर्शदाता कुमारी जब प्रा.लि.बीच काठमाडौं ट्रयास कलेक्सन् रेस (केटीसीआर) २०२५को लागि मुख्य प्रायोजकको रूपमा सहकार्य भएको छ । पुस २७ गते आयोजना हुने काठमाडौं ट्रयास कलेक्सन् रेस २०२५ केवल दौड मात्र नभएर परिवर्तनका लागि एक […]

बागमती मुख्‍य समाचार समाचार समाज

भुटानी शरणार्थी प्रकरणः सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश

काठमाडौँ, २२ पुस । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । उक्त प्रकरणमा उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा […]

बागमती राजनीति विचार समाचार समाज

भवनहरुको नक्सा स्वीकृत गर्न विद्युतीय प्रणाली मात्र कार्यान्वयनमा ल्याउन उपप्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भवनहरुको नक्सा स्वीकृत गर्न विद्युतीय प्रणाली मात्र कार्यान्वयनमा ल्याउन सहरी व्यवस्थापन विभागलाई निर्देशन दिएकी छन् । आज कार्यकक्षमा विभागका प्रमुख हरिश्चन्द्र लामिछानेसहित अधिकारीहरुसँग भवन निर्माणको गति, नक्सा स्वीकृत गर्ने प्रणाली, निर्माण सम्पन्नताको प्रमाण पत्र जारी, निर्णायकहरुबाट हुने भवन नक्सा स्वीकृतीको प्रक्रियाका बारेमा जानकारी लिँदै भवनको नक्सा स्वीकृत गर्ने […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका–१३ स्थित कोशी राजमार्गबाट ६ वटा दुर्लभ जनावर सुन गोहोरो सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका–१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन् । सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट बिराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई उक्त सुन गोहोरो सहित पक्राउ गरेको हो । […]