२ कार्तिक २०८३, आईतवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंलेले तोडे धर्ना

काठमाडौं । नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईंले आफ्नो धर्ना तोडेका छन् । नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेलगायतका माग राखेर धर्ना दिइरहेका चापागाईंले सोमबार शिक्षामन्त्री विद्या भट्टराईको भेटपछि धर्ना तोडेका हुन् । शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा हप्ता दिनदेखि उभिएर धर्नामा बसेका चापागाईंको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न शिक्षामन्त्री विद्या […]

खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

पोखरामा पीएम कप महिला टी–२० क्रिकेट छनोट खेल सुरु

पोखरा । गण्डकी प्रदेश स्तरीय पीएम कप महिला टि–२० प्रतियोगिता अन्तर्गत छनोट खेलको उद्घाटन भएको छ । यहि पौष २२ गते देखि २५ गते सम्म पोखरा रंगशाला क्रिकेट मैदानमा हुने खेलमा चार समूह सहभागी छन् । राष्ट्रिय खेलकुद परिषदको सहयोगमा आगामी माघको पहिलो हप्ता धनगढीमा आयोजना हुने नेपाल क्रिकेट संघको वार्षिक कार्यक्रम पीएम कप महिला […]

बागमती मुख्‍य समाचार समाचार समाज

चेम्बरले बनायो पूर्वाधार तथा भूमि सुधार समिति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित पूर्वाधार तथा भूमि सुधार समितिको गठन प्रक्रिया पूरा भएको छ । चेम्बरको ७३ औं साधारणसभा तथा अधिवेशन पश्चात् चेम्बरको नवगठित कार्यसमितिको कार्यसमिति सदस्य श्री रोशन भोयद्योलाई यस समितिको सभापतिमा मनोनयन गरे अनुसार उनको सभापतित्वमा पूर्वाधार, जग्गा तथा आवास विकास, ईंटा लगायतका निर्माण सामग्री एवं निर्माण व्यवसायमा संलग्न […]

बागमती मुख्‍य समाचार समाचार समाज

पाँच महिनामा मात्र तीन उजुरी टुङ्गिए

बागमती, २२ पुस । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१र८२ को पाँच महिनामा तीनवटा उजुरीको मात्र किनारा लगाएको छ । गाउँपालिकाका उपाध्यक्ष उमाकुमारी लामाको संयोजकत्वमा गठित न्यायिक समितिमा चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा दत्र्ता भएको आठवटा उजुरीमध्ये तीनवटा किनारा लगाएको हो । चालु आवमा दर्ता भएकामध्ये चारवटा उजुरी छलफलका क्रममा रहेको न्यायिक समितिका […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार

काठमाडौँ, २२ पुस । शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज नेप्से परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ । विभिन्न तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर ७५ हजार […]

बागमती मुख्‍य समाचार समाचार समाज

पाँच महिनामा मात्र तीन उजुरी टुङ्गिए

२२ पुस, बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा तीनवटा उजुरीको मात्र किनारा लगाएको छ । गाउँपालिकाका उपाध्यक्ष उमाकुमारी लामाको संयोजकत्वमा गठित न्यायिक समितिमा चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा दत्र्ता भएको आठवटा उजुरीमध्ये तीनवटा किनारा लगाएको हो । चालु आवमा दर्ता भएकामध्ये चारवटा उजुरी छलफलका क्रममा रहेको न्यायिक समितिका […]

अर्थ मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

विपन्न परिवारका लागि घर निर्माण

घोडाघोडी कैलाली, २२ पुस । कैलालीको लम्किचुहा नगरपालिकाले अति विपन्न नागरिकका लागि आवास निर्माण गरेको छ । गरिबीका कारण चुहिने छानोमुनि बस्न बाध्य नागरिकको समस्या समाधान गर्न गैरसरकारी संस्था राष्ट्रिय दलित नेटवर्कसँगको सहकार्यमा ४५ घर निर्माण सम्पन्न गरिएको नगर प्रमुख सुशीला शाहीले जानकारी दिए। नगर प्रमुख जनता आवास कार्यक्रमअन्तर्गत वडा नं ४ को कौवापुर शिविरमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राज्य व्यवस्था समिति बैठकमा ‘भनाभन’, शुक्लाफाँटामा भारतीय हस्तक्षेप रोक्न माग

काठमाडौं । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबिच चर्काचर्की परेको छ । समितिको बैठकमा समितिकै सदस्य थानी बोल्दैगर्दा सभापति खतिवडाले रोक्न खोजेपछि चर्काचर्की परेको हो । ‘सभापति कति बोल्नुहुन्छ ? म बोल्दिनँ तपाईं बोल्नुस्,’ सभापतिले छोट्याउन आग्रह गरेपछि थानीले भने, ‘जहिल्यै कुरा काटेको छ […]

खेलकुद मुख्‍य समाचार विचार समाचार समाज

बहिरा तथा सुस्त श्रवण विद्यार्थीका खेलकुद मैदान

रौतहट, २२ पुस । रौतहटको चन्द्रपुर नगरपालिका–६ मा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा बहिरा तथा सुस्त श्रवण बालबालिकाका लागि खेलकुद मैदान निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । चन्द्रपुरका नगरपालिकाका नगर प्रमुख सञ्जय काफ्लेका अनुसार छाया नेपाल नामक संस्थाले बहिरा तथा सुस्त श्रवण बालबालिकाका लागि आवश्यक खेलकुद पूर्वाधार तथा खेलकुद सामग्रीसहित उक्त खेलकुद मैदान निर्माणमा सहयोग […]

गण्डकी प्रवास मुख्‍य समाचार समाचार समाज

भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण

२२ पुस, म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पसमा भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पस र छात्रावास भवनको आज हस्तान्तरण गरिएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका कन्सुलर अनिवासकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले शिलाखेल अनावरण गरेर भवन उद्घाटन तथा हस्तान्तरण गरेको हो । भारत सरकारको रू दुई करोड ८३ लाख आर्थिक सहयोगमा १६ कोठे […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

वनको संरक्षणमा जुट्दै सत्रखर्क कालीलेकका उपभोक्ता

गण्डकी, २१ पुस । गोठ र चरनमा आधारित पशुपालनको परम्परा बोकेका यहाँको वन संरक्षणमा स्थानीय सक्रिय भएका छन् । पोखरा महानगरपालिका–१६ मा अवस्थित बहुमूल्य जडीबुटीको भण्डार सत्रखर्क कालीलेक सामुदायिक वनको संरक्षणमा उपभोक्ताले चासो देखाएका हुन् । जङ्गलमा रहेको बहुमूल्य जडीबुटी, काठसहित चोरी–सिकारी हुँदै आएको सो वनलाई डिभिजन वन कार्यालय कास्कीले एक वर्षअघि संरक्षण, विकास र […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै, रु ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव

काठमाडौँ, २२ पुस । सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ । परम्परागत लगानीका स्रोतका अतिरिक्त वैकल्पिक स्रोतहरुको पहिचान र उपयोग गर्ने उद्देश्यका साथ ‘वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को मस्यौदा बनिरहेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयका प्रवक्ता महेश भट्टराईले अहिले विधेयक मन्त्रालयमा छलफलका क्रममा रहेको र के […]