१ कार्तिक २०८३, शनिबार
मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार समाज

लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै

रुपन्देही । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आज बस्ने भएको छ। आइतबार दिउँसो १ बजे बस्ने बैठकमा पाँचौँ अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्न पाउने छन् । त्यसैगरी, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रामेछापको उमाकुण्ड गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि पिएसटी अभियान

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा गुणस्तर सुधारका लागि अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभियान (पिएसटी) अभियान सुरु गरेको छ । गाउँपालिको शिक्षा शाखाका अधिकृत ङावा शेर्पाका अनुसार गाउँपालिका अध्यक्ष शेरबहादुर सनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका प्रमुख, वडाध्यक्ष लगायतका जनप्रतिनिधि समेतको उपस्थितिमा गाउँपालिकाका सबै वडामा सो अभियान सञ्चालन […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

तेस्रो पीएफसी इमर्जिङ कप : आज आदिकवि भानुभक्तसंग चतुर्मुखीर पारिजातसंग सोमाङजिब भिड्दैँ

चितवन । शिक्षासँग खेलकुद जोड्ने उद्देश्यसहित नयाँ खेलाडीहरूको पहिचानका लागि चितवनमा आयोजीत ’पीएफसी इमर्जिङ कप–२०८१’ मा आज दुई खेल हुदैँ छन् । पहिलो खेल दिउँसो १ बजे आदिकवि भानुभक्त माध्यमिक विद्यालय र चतुर्मुखी माध्यामिक विद्यलाय विच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेल दिउँसो ३ बजे पारिजात इंग्लिश बोर्डिङ स्कूल र सोमाङ जीवी ऐकेडेमी बिच हुने क्लबका […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

पोर्चुगलमा सोनाम ल्होछार मनाइँदै

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका तामाङ समुदायले विशेष कार्यक्रमका साथ सोनाम ल्होछार (नयाँ वर्ष) मनाउने भएका छन् । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले मञ्जुश्री सम्बत् २८६१ को अवसर पारेर यही फेब्रुअरी २ तारिखका दिन राजधानी लिस्बनस्थित अल्भलादेमा विशेष कार्यक्रमका साथ सोनाम ल्होछार मनाउने भएको हो । ‘राष्ट्रिय पर्व सोनाम ल्होछार राष्ट्रको शान, भाषा, धर्म […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ । आइतबार गोलभेडा ठूलो भारतीय न्यूनतम मूल्य प्रतिकेजी ६०,गोलभेडा सानो लोकल २०,तरुलको न्यूनतम मूल्य प्रतिकेजी ९०, रातो आलुको प्रतिकेजी ४० रुपैयाँ रहेको छ । प्याज सुकेको भारतीय ३८ रुपैयाँ, मटरकोशा ५० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, सेतो मूला […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

डेढ वर्षमा बन्नुपर्ने सडक तीन वर्षमा पनि बनेन

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापती गाउँपालिकासँग जोड्ने मन्थली–गाल्पा सडकको काम लामो समयदेखि अलपत्र परेको छ । सो सडकको मन्थलीबाट खाँडादेवी गाउँपालिका–५ पकरबासको सिकारी डाँडासम्म तीन वर्ष अघि नै कालोपत्रे भइसकेको भए पनि बाँकी निर्माणको काम अलपत्र परेको छ । पटक पटक सडक निर्माणको म्याद थपिएको भए पनि निर्माण कम्पनीले काम […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

सहिदहरुको सम्झनामा जानकी मन्दिरमा दिप प्रज्वलन

काठमाडौं । बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयले जानकी मन्दिर परिसरमा दिप प्रज्वलन गरेको छ । सहिदरुको सम्झनामा, दिवंगत आत्माहरुको चिर शान्तिको कामना गर्दै सम्मान स्वरुप १ लाख दिप प्रज्वलन गरिएको मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले जानकारी दिए । दिप प्रज्वलन कार्यक्रममा प्रदेशका मन्त्री, सांसद, विभिन्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान  १०ः३० बजे सिंहदरबारमा बस्ने छ । बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आव २०७९–०८०) का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सिफारिस

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८८ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ १५ पैसा, युके […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ,आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने तराई क्षेत्रमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा […]

मुख्‍य समाचार समाचार समाज

एमसीसी पीडितहरुको आन्दोलनप्रति बृहत नागरिक आन्दोलनको ध्यानाकर्षण

काठमाडौं । बृहत नागरिक आन्दोलनले काठमाडौंको शंखरापुर नगरपालिकास्थित बोझेनीका आदिवासी तामाङहरू अपर तामाकोशी तथा एमसीसी पीडित संघर्ष समितिको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ । एसियाली विकास बैंक र एमसीसीको लगानीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागिरहेको विद्युत प्रसारण लाइन र सबस्टेसन परियोजना अन्यत्र सार्ने मागसहित शान्तिपूर्ण प्रतिरोधमा उत्रिरहेका थिए । राज्यले प्रहरी परिचालन गरि बोझेनी […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

आगामी स्थानीय निर्वाचनमा २५० पालिका जित्छौं : प्रचण्ड

मोरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताए । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई […]