१४ श्रावण २०८३, बिहीबार
अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ४५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारण, हाल देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । पश्चिम तराईका केही स्थानहरूमा भने हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य […]

प्रदेस समाचार बागमती राजनीति समाचार समाज

पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली

काठमाडौँ, २३ पुस । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि समूह नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पङ्ति भएको बताएका छन् । एमाले केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन मन्तव्य व्यक्त गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरु […]

अर्थ कर्पोरेट मुख्‍य समाचार समाचार समाज

नेपाली अटो बजारमा चिनियाँ इभीको बढ्दो क्रेज

काठमाडौं । विश्वमा कार्बन घटाउने र हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने अभियानमा जुटेको चीनले नेपालमा विद्युतीय(इभी) गाडीको बजार बढाउँदै लगेको छ । केही दिनअघि मात्र सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला गरेलगत्तै मंगलबारआर्ट ग्रुप प्राइभेट लिमिटेडले  चिनियाँ हाइगर बसहरु हस्तान्तरण गरेको छ । नेपाली अटो बजारमा भारतीय, अमेरिकन तथा […]

मुख्‍य समाचार समाचार समाज

विभागीय प्रमुखहरुबाट अहिलेसम्मका प्रगतिका विषयमा संक्षिप्त प्रस्तुति

काठमाडौं । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले दायित्व निर्वाह गर्ने क्रममा नियत सफा राखेर काम गर्नुपर्ने बताएकी छन् । मंगलबार वार्षिक लक्ष्य, लक्ष्यमा पुग्न विभागहरुले अहिलेसम्म सम्पादन गरेका काम र यसबाट प्राप्त नतिजाका विषयमा जानकारी लिँदै उनले काम गर्दै जाँदा परिस्थितिजन्य प्रशासनिक संकटबाट केवल कानुनले मात्र बचाउन सक्ने भन्दै कानुनी व्यवस्थाप्रति पूर्ण इमान्दार र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

युवा लक्षित क्षमता अभिबृद्धिका कार्यक्रम नहुँदा विदेशिनेको संख्या बढ्यो

काठमाडौं । नेपाल सरकारको पूर्वसचिव खेमराज नेपालले मुलुकभित्रै बस्ने वातावरण नहुँदा लाखौं युवाहरु बाहिरिनु परेको बताएका छन् । मंगलबार काठमाडौंमा क्षमता अभिवृद्धि सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले क्षमता विकासको विषय एकदमै पेचिलो भएको भन्दै क्षमता विकासको काम नहुँदा हजार व्यक्तिहरु विदेश गइरहेको बताए । उनले भने, ‘विगत २० वर्ष देखिको तथ्यांक हेर्ने हो भने केही […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जगदुल्ला ठेक्का प्रकरणमा उर्जा मन्त्रालयको स्पष्टोक्ति

काठमाडौं । जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काको कुनै संलग्नता नरहेको बताइएको छ । उर्जामन्त्री खड्काका स्वकीय उपसचिव भुपालमान बस्नेतले आज एक विज्ञप्ती जारी गरी डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको ठेक्का आह्वानको विषयलाई लिएर केही सञ्चार माध्यमले उर्जामन्त्री खड्कालाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन आफैं राजनीतिमा सक्रिय हुन चाहेका हुन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक भएको बताएका छन् । पार्टीको तीन दिनसम्म चलेको  बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताए । बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एक रुपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेतृत्व गर्नेहरुको मति ठिक भएन् : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेतृत्व गर्नेहरुको मति ठिक नभएकाले गति पनि ठिक नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको प्रथम अधिवेशनको उदघाटन कार्यक्रममा उनले सबैजना भ्रष्टाचारमा गाजिएको भन्दै जनताको विश्वास भएपनि ठिक तरिकाले विकास र परिवर्तन गर्न नसकेको बताए । उनले भने, ‘नेतृत्व गर्नेहरुको मति ठिक […]

बागमती मुख्‍य समाचार समाचार समाज

पौडेलको अध्यक्षतामा प्रेस सेन्टर राससमा नयाँ कार्यसमिति

काठमाडौँ, २३ पुस । प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखामा नवीन पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । राष्ट्रिय समाचार समिति केन्द्रीय कार्यालयमा आज आयोजित चौथो अधिवेशनबाट उपाध्यक्षमा सुशील दर्नाल, सचिवमा नारायण ढुङ्गाना र कोषाध्यक्षमा शशीधर अधिकारी चयन भएको छ । सो अवसरमा प्रेस सेन्टरका उपाध्यक्ष एवं प्रतिष्ठान प्रदेश इञ्चार्ज विदुर खड्काले […]

बागमती मुख्‍य समाचार समाचार समाज

बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश

काठमाडौँ, २३ पुस । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्धको अदालतको अवहेलना मुद्दामा श्रव्यदृश्यसहितको अभिलेख झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले आज श्रव्य दृश्यको छायाङ्कनसहितको अभिलेख झिकाउन आदेश गरेको हो । आदेशमा भनिएको छ, “उक्त कार्यक्रमको श्रव्यदृश्यको छायाङ्कनरअभिलेख आयोजना बार एकाइबाट झिकाउनु ।” अदालतको अवहेलनामा […]

बागमती मुख्‍य समाचार समाचार समाज

सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट

काठमाडौँ, २३ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भेट गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।