१ कार्तिक २०८३, शनिबार
कर्णाली खेलकुद मुख्‍य समाचार समाचार समाज

हङकङको अल्ट्रा म्याराथनमा जुम्लाकी राममाया बुढा प्रथम

मुगु । जुम्लाकी राममाया बुढाले हङकङमा आयोजना भएको ५० किलोमिटर अल्ट्रा म्याराथनमा ऐतिहासिक सफलता हात पारेकी छिन् । प्रतियोगितामा उनले पहिलो पटक सहभागिता जनाउँदै आफ्नो उत्कृष्ट प्रदर्शन गरेकी छिन् । राममायाले सुरुदेखि नै अग्रता लिँदै दौड पूरा गरिन् र आफ्नो पहिलो अन्तर्राष्ट्रिय ट्रेल दौडको कोर्स रेकर्डसमेत तोड्न सफल भइन् । एसिया प्यासिफिक एडभेन्चर एथ्लिट्सका अनुसार […]

बागमती मुख्‍य समाचार समाचार समाज

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध पूर्ववत् राख्ने निर्णय

काठमाडौँ । काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन ९८ औँ सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको पूर्ववत् सम्बन्ध यथावत् रहने भएको हो । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार सिंहदरबारमा भएको विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य […]

प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरु सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग  आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

देश गरिब हुनुको कारण उत्पादन नहुनु हो : महासचिव बाँस्तोला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) महासचिव धर्मेन्द्र बास्तोलाले नेपाल गरिब हुनुको प्रमुख कारण देशभित्र उत्पादन नहुनु रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को ९ औं महाधिवेशन उदघाटन समारोहमा उनले देश गरिब हुनु र युवाहरु देशमा बस्न नचाहनुको कारण नै उपभोग गर्ने वस्तुको उत्पादन देशभित्र नहुनु रहेको बताए । उनले भने, […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने गर्ने भएको छ । सरकारले अध्यादेश मार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले आईटी उद्योगमा लगानी एवं अन्तराष्ट्रिय बजारमा सहजीकरण गर्नेगरी रणनीतिक लक्ष्य तय गरेको हो । आईटी, सफट्वेर एण्ड टेक्नोलोजी समिति मार्फत चेम्बरले आईटी उद्योगमा लगानीको खोजी एवं उद्यमशिलता विकासका लागि पहल गर्नेछ […]

बागमती मुख्‍य समाचार समाचार समाज

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण सुरु भएको छ । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा मिडिया स्पेस सोलुसन्स प्रा.लिले आयोजना गरेको उक्त मेलाको उद्घाटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका हुन् । उद्घाटनमा बोल्दै मन्त्री भण्डारीले नयाँ प्रविधिहरुलाई भित्र्याएर रोजगारी सृजना गर्न सकेमा निर्यात गर्ने वस्तुहरुमा पनि त्यसको प्याकेजिङ […]

बागमती मुख्‍य समाचार समाचार समाज

काठका भाँडा बनाउने आधुनिक प्रविधि, मनग्गे आम्दानी

रामेछाप । विगतमा परम्परागत रूपमा गरिँदै आएको काठमा भाँडा बनाउने पेसा प्रविधिको विकाससँगै आधुनिक बनेको छ । आधुनिक प्रविधिको प्रयोगबाट काठमा ठेकी, हर्पे, आरी, ढुङ्ग्रालगायतका भाँडा बनाएर यस पेसामा संलग्न मानिसले राम्रो आम्दानी गर्ने गरेका छन् । विगतमा काठका भाँडा बनाउनेलाई चुँदारो भनिन्छ । पानीमा काठको फिर्के घुमाएर त्यसमा काठ काट्ने धारिलो फलामको मानी राखेर […]

बागमती मुख्‍य समाचार समाचार समाज

अध्यादेशको आलोचना गर्न मिल्छ तर विरोध गर्न मिल्दैन : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले विकासको मोडलहरुको परिवर्तन गर्न आवश्यक महशुस भएकाले सरकारले अध्यादेश ल्याएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपालमा सार्वजनिक सेवा प्रसारण नीति कार्यक्रममा बोल्दै उनले एउटा नागरिकले अधिकार पाउन २० वर्ष कुर्नपर्ने, एउटा विधेयक बनाउन ६ वर्ष पनि लाग्ने जस्तो समस्याको अन्त्यको लागि पनि अध्यादेश ल्याउन जरुरी […]

बागमती मुख्‍य समाचार समाचार समाज

मानव अधिकार आयोगको गरिमामाथि प्रश्न उठाउन मिल्दैन्

४ माघ, काठमाडौं ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मानव अधिकार आयोगको गरिमाको विषयमा कसैले पनि दुई मत राख्न नहुने बताएका छन् । शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले आयोगको गरिमाको विषयमा सरकार, सांसद र कुनैपनि व्यक्तिले दुई मत राख्न नहुने बताएका हुन् । उनले भने, ‘मानव अधिकार आयोगको […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

त्रिवि क्रिकेट खेल मैदानमा कलाकार र नेताहरु आमनेसामने

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ । राजनीतिक दलका नेता र कलाकारहरुबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । खेल यही माघ ७ गते देखि प्रारम्भ हुँदैछ । त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा आएका गायक आनन्द कार्कीले खेल र खेलमैदानले देशको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

४ माघ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु गरिसक्ने जानकारी दिएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विषयमा गृह मन्त्रालयसँग छलफलमा उनले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आँकलन गर्ने गरेर सम्पूर्ण तयारी भइसकेको बताएका हुन् । उनले […]

बागमती मुख्‍य समाचार समाचार समाज

टाइगर कप भलिबल माघ १२ गतेदेखि पोखरा रंगशालामा हुने

काठमाडौं । टाइगर गुप्र अफ पोखरा नेपालले एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको आयोजना गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै टाइगर ग्रुपले यहीँ माघ १२ गतेदेखि १९ गतेसम्म पाँचौं टाइगर कप भलिबल प्रतियोगिता पोखरा रंगशालामा हुने जनाएको हो । पाँचौं टाइगर कप भलिबल प्रतियोगिता गर्नुको मुख्य उदेश्य स्वास्थ्य, शिक्षा तथा खेलकुद मुल उदेश्य रहेको […]