१ कार्तिक २०८३, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

समाज पढ्यो र बुझ्यो भने सही दिशामा अघि बढिन्छ : सभापति श्रेष्ठ

रामेछाप । वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले नेपालको शिक्षा प्रणाली र व्यवस्थापनमा सुधार हुन नसकेको बताएका छन् । अनेरास्ववियु मन्थली क्याम्पस कमिटीले सोमबार मन्थली बहुमुखी क्याम्पसमा आयोजना गरेको क्याम्पस प्रशासनसँग विद्यार्थी विषयक कार्यक्रममा बोल्दै श्रेष्ठले आफूले २५ वर्ष अगाडि कलेज पढ्दा उठाउने समस्याका विषय र अहिलेका विद्यार्थीले उठाउने समस्या […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल, नेपालमा विपद् व्यवस्थापन प्रयोजनका लागि तालिमप्राप्त ५३ औं टोली तयार भएको छ । सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा विपद् व्यवस्थापन सम्बन्धी तालिमको आइतबार समापन गरियो । बरमझियामा अवस्थित शिक्षालयको प्राङ्गणमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र […]

बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

बैंकिङ् सिस्टममा अराजकत गतिविधिहरु भइरहेको छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ् सिस्टममा आएको अराजकताको बारेमा सरोकारवालाहरुसँग छलफल गरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव समारोहमा उनले वर्तमान समयमा बैंकिङ् क्षेत्रमा आएको अराजकताले दिर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वास दिलाएका छन् । उनले […]

मधेश मुख्‍य समाचार समाचार समाज

११ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट प्रहरीले ११ जना फरार रहेका प्रतिवादीलाइ पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तरगत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा किर्ते , कुटपिट र बहुबिवाहका रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले बताए । उनका अनुसार कुटपिटमा महेन्द्र महरा चमार, पुनकलिया देबि , मनिता […]

बागमती मुख्‍य समाचार समाचार समाज

२०८२ का लागि आफ्ना कलाकृतिहरू बुझाउन देशभरिका ललितकलाकर्मीहरूलाई आह्वान

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनी – २०८१ तथा राष्ट्रिय ललितकला प्रदर्शनी – २०८२ का लागि आफ्ना कलाकृतिहरू बुझाउन देशभरिका ललितकलाकर्मीहरूलाई आह्वान गरेको छ । ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा रही नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उक्त प्रदर्शनी कार्यक्रम गर्न लागेको हो । आ—आफ्न् प्रदेशमा आयोजना हुने प्रादेशिक ललितकला प्रदर्शनीमा समावेश भई […]

कोशी मुख्‍य समाचार समाचार समाज

कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखी सुरु हुँदैछ । प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । प्रदेश सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेस, सभामुखको आदेश अनुमोदन र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेस गर्ने कार्यक्रम छ । आजको बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मधेश मुख्‍य समाचार समाचार समाज

पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित

७ माघ, पर्सा । पर्साको बहुदरमाई नगरपालिका भित्र रहेका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघ पर्साको अगुवाईमा आइतबारदेखि विद्यालयमा ताल्चा लगाएर शिक्षक–शिक्षिकाहरुले पठनपाठन बन्द गरेका हुन् । जसका कारण सोमबार पनि विद्यालय बन्द रहेका छन् । उनिहरुले बिगत ६ महिनादेखि तलबभत्ता पाउनुपर्ने मुख्य माग राखेका छन् । गत साउनदेखि पुससम्म […]

कर्णाली मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । आजदेखि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ । गत पुस १९ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि पुस २१ गते प्रदेश प्रमुखको कार्यालयले माघ ७ गते दिउँसो १ बजेदेखि प्रदेश […]

मधेश मुख्‍य समाचार समाचार समाज

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

७ माघ, रौतहट । रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने इशनाथ नगरपालिका वडा न ४ को लतमरीबाट सशस्त्र प्रहरीले आईतबार राति पक्राउ गरेको हो । भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी बसन्तपुर ग्रामपञ्चाय वडा नम्वर ९ का २६ बर्षिय धनञ्जयकुमार झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ । सोमबार गोलभेँडा ठूलो न्यूनतम मूल्य ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यसैगरी सानो गोलभँेडा लोकल २२.६७, रातो आलु ४०.३३, सुकेको प्याज ६४, गाजर ४५, बन्दा लोकल २५, बन्दा तराई १७.६७, बन्दा नरिवल २२.६७, स्थानीय काउली १५, […]