१४ श्रावण २०८३, बिहीबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

लमजुङमा एक सय ७ वटा अवैध भरुवा बन्दुक बरामद

लमजुङ । लमजुङबाट प्रहरीले एक सय ७ वटा अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी निशान श्रीवास्तवले जानकारी दिए । डिएसपी श्रीवास्तवका अनुसार , बरामद भएका बन्दुकहरूमा २२ बोर हर्नेट, १२ बोर दुई नाले एक थान, एक […]

पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको वृहत्तर कार्ययोजना आवश्यक

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले कार्यान्वय गर्न योग्य कार्ययोजना यथासिघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारस्थित समिति सभाकक्षमा बसेको पर्यटन समितिको बैठकले संस्कृति पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको वृहत्तर विकासको लागि मन्त्रालयको समग्र नीतिगत संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वय गर्न योग्य कार्ययोजना यथासिघ्र निर्माण […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता

२५ पुस, काठमाडौँ । कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले २६ औँ परराष्ट्र सचिवका रूपमा बुधबार अपराह्नदेखि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेको छ । हाम्रो देश चुनौती र अवरको दोसाँधमा छ । ती चुनौतीको सामना गर्दै अवसरलाई राष्ट्रको हितमा उपयोग गर्न निष्ठापूर्वक लाग्नेछु”, परराष्ट्र सचिवको कार्यभार सम्हालेपछि उसले बिहीबार बिहान रासससँग भने । देशलाई समृद्धिको दिशामा अग्रसर […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

इजरायली सैन्य कारबाहीमा परी ४५ हजार बढी प्यालेस्टाइनीको मृत्यु

गाजापट्टीमा जारी इजरायली सैन्य कारबाहीमा परी कम्तिमा ४५ हजार ९३६ बढी प्यालेस्टाइनीको ज्यान गएको छ । अक्टोबर २०२३ मा युद्ध सुरु भएयता १ लाख ९ हजार बढी घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली आक्रमणका कारण ५१ जनाको मृत्यु भएको र ७८ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ । इजरायलले […]

पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

कुनैपनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह राखेको छैन् : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सबै पार्टीको साथ सहयोगले देशमा रहेका विकृति र विसंगतीहरु हटाउन सकिने बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले बलियो गठबन्धनले दिने राजनीतिक स्थिरतामा माओवादी, समाजवादी र जसपालगायत सबैको साथ सहयोगले मात्र देशले एउटा सकारात्मक बाटो तय गर्न सक्ने बताएका हुन् […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ५२ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको […]

बागमती मुख्‍य समाचार समाचार समाज

ज्येष्ठ नागरिकलाई खाँडादेवी गाउँपालिकाको सम्मान, घर घरमा गएर ब्ल्याङकेट वितरण

रामेछाप । खाँडादेवी गाउँपालिकाले गाउँपालिकाका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप ब्ल्याङकेट वितरण गरेको छ । गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कपडाको रुपमा ब्ल्याङकेट वितरण गरेको हो । गाउँपालिका उपाध्यक्ष रमा घिसिङले गाउँपालिकाका ८५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा नै गएर ब्ल्याङकेट दिएर सम्मान गरिएको बताइन् । गाउँपालिकामा ८५ वर्ष माथिका २ सय १७ जना ज्येष्ठ नागरिक […]

बागमती मुख्‍य समाचार समाचार समाज

बाढीले खानेपानीका स्रोतमै क्षति पुर्‍याउँदा समस्या

२५ पुस, काभ्रेपलाञ्चोक । जिल्लामा निर्माणाधीन अधिकांश ठूला खानेपानी आयोजनाका स्रोत यहाँका खोला हुन् । विसं २०७२ को भूकम्पका कारण जिल्लामा खानेपानीका मूल सुकेपछि त यहाँका नदी–खोला नै खानेपानीका मुख्य स्रोत थिए । तिनै खोलामा गत असोज दोस्रो साताको बाढीले पानीको स्रोत नै तहसनहस भयो । नदी–खोला किनारमा रहेका इनार र ‘लिफ्टिङ’ प्रविधिमार्फत डाँडामा तानेर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ज्योतिष विधालाई व्यवस्थित बनाउन राज्यले अलग्गै निकाय निर्माण गर्नुपर्ने

काठमाडौं । ज्योतिष क्षेत्रलाई विश्वसनीय र सर्वव्यापी बनाउन राज्यले अलग्गै परिचय पत्रको व्यवस्था गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । नेपाल ज्योतिष परिषदको २७ औं वार्षिकोत्सव समारोहका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा ज्योतिष शास्त्र वा पेशालाई राज्यले विशेष परिचय पत्रको व्यवस्था गर्नुपर्ने आवाज उठेको हो । पशुपतिनाथ मन्दिरका मुलभट्ट रावल गणेश भट्टले सनातनहरुको महत्वपूर्ण […]

मधेश मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

५६ जनालाई गरियो मोतिबिन्दु रोगको अप्रेशन

रौतहट । रौतहटको वृन्दावन नगरपालिकामा भएको आँखा शिविरमा ५६ जना मोतिबिन्दुका बिरामी फेला परेका छन् । वृन्दावन नगरपालिका ८ नमूना मावी बरगजवामा सेवा फाउण्डेशनको सहयोगमा श्रीकृष्ण प्रणामी वाईजु राज समिति नेपाल रौतहट, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल मधेश प्रदेशको स्थानीय सहयोगमा नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा एक दिने निःशुल्क आँखा शिविर […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा

२५ पुस, काठमाडौँ । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत बुधबारदेखि सुरु दुई छुट्टाछुट्टै खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बलियो अवस्थामा देखिएका छन् । पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मीले बागमती प्रदेशविरुद्ध एक सय ५२ रनको अग्रता लिएको छ भने मधेस प्रदेशविरुद्धको खेलमा नेपाल प्रहरी ४५ रनले अगाडि छ । जारी प्रतियोगिताको तेस्रो […]