१४ श्रावण २०८३, बिहीबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजै थुनछेक सम्बन्धि आदेश आउने सम्भावना

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज थुनछेक सम्बन्धि आदेश आउने सम्भावनाहरु देखिएका छन् । जाहेरवाला र प्रतिवादीहरुको तर्फबाट थुनछेक बहस सकिएको र सरकारका तर्फबाट जिल्ला न्यायधिबक्ताको तर्फबाट प्रतिउत्तर दिन बाँकी रहेको अवस्थामा आज जिल्ला न्यायधिबक्ताले प्रतिउत्तर दिएपछि आजै जिल्ला न्यायाधिश नितिज राइले थुनछेक सम्बन्धि आदेश जारी गर्न सक्ने सर्वत्र अपेक्षा गरिएको छ । […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बकैया कप फुटबल प्रतियोगिता सुरु

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । बुधबार प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री महर्जनले बकैया रंगशाला निर्माणलाई मन्त्रालयले प्राथमिकता राख्ने बताएका छन् । यसअघि खेलकुद क्षेत्र नबुझेकाहरु मन्त्री बन्दा बजेट प्राथमिकतामा नपरेको र अहिले आफूलाई काम गर्न गाह्रो भएको […]

कोशी मुख्‍य समाचार समाचार समाज

आगलागीमा परी एकको मृत्यु

२५ पुस, सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हरिाकाजी श्रेष्ठले जानकारी दिए । उसका अनुसार बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो । खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारको लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय)को न्यूनतम मुल्य रु ७०, गोलभेँडा सानो (लोकल) रु २०, गोलभेँडा सानो (भारतीय) रु ३०, गोलभेँडा सानो (तराई) रु ३०, आलु रातो प्रतिकेजी रु ४०, आलु रातो (भारतीय) प्रतिकेजी रु ३६, प्याज सुकेको (भारतीय) […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

२५ पुस, ढोरपाटन (बागलुङ) । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उसको […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै हल्लाको पछि नलाग्न आग्रह गरेको हो । ‘जाडो महिनामा श्वासप्रश्वासजन्य संक्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो […]

गण्डकी मुख्‍य समाचार राजनीति समाचार समाज

रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने

२५ पुस, गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् । आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश नीतिज राईको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो

२५ पुस, काठमाडौँ । सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोकमा प्रतिकेजी अधिकतम रु आठ सयमा बिक्री भएको सिताके च्याउको मूल्य आज आधाभन्दा बढीले घटेर प्रतिकेजी तीन सय ३० मा बिक्री भइरहेको छ । समितिका अनुसार बुधबार थोकमा डल्ले च्याउ प्रतिकेजी अधिकतम रु दुई […]

कोशी मुख्‍य समाचार समाचार समाज

भोजपुरमा ‘सडक हेरालु’

२५ पुस, भोजपुर । भोजपुरमा सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन् । यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मतसम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन् । कोशी प्रदेश सरकारले प्रादेशिक सडकमा सूचीकृत गरेका सडकको मर्मतसम्भारका लागि सडक हेरालु राखिएका जनाइएको छ । पहिलो चरणमा जिल्लाको मुख्य सडकमार्गका रूपमा […]

अर्थ बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

देश राजनीतिक चक्रभ्यूमा फस्ने खतरा छ, अर्थतन्त्र डामाडोल छ : राजेन्द्र लिङ्देन

सम्पत्ति शुद्धीकरणको मुद्दा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हामीसम्मलाई चलाउनुपर्छ र छानविन गरिनुपर्छ । राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुन् । भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिन गर्न माग गर्दै देशका विभिन्न स्थानमा भएका सभाहरुलाई सम्बोधन गरेर काठमाडौं फर्किएका उनी हाल ३०३ औं पृथ्वी जयन्ती […]

बागमती मुख्‍य समाचार समाचार समाज

नेपाल न्यूज बैंककर्मी गौतमलाई सम्मान

काठमाडौं । सक्रिय संचारकर्मी एवम नेपाल न्यूज बैंकका समाचार सम्पादक युवराज गौतम सम्मानित भएका छन् । नेपाल ज्योतिष परिषद्को २७ औं वार्षिकोत्सव समारोहका अवसर पारेर गौतमलाई सम्मान गरिएको हो । नेपाली कला, संस्कृति, धर्म एवम पर्यटन क्षेत्रको प्रवद्र्धन एवम संस्थागत सहयोग पुर्याएवापत गौतमलगायत विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गरिएको हो । पशुपतिनाथ मन्दिरका मुलभट्ट रावल गणेश […]