१ कार्तिक २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

ठगिएकालाई न्याय र २४ करोड ६७ लाख बढी राहत दिएको दाबी

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले वैदेशिक रोजगारीमा ठगिएको व्यक्तिहरुको मुद्दा न्याय दिने काम गरेको बताए । वैदेशिक रोजगार विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ६ महिनामा प्राप्त गरेको उपलब्धी राख्दै उद्धार, राहतमा पीडितहरुलाई प्राथमिकता दिदै पीडितहरुलाई न्याय दिने काम गरेको बताएका हुन् । उनले भने, ‘हामीले वैदेशिक रोजगारीमा ठगिएको व्यक्तिहरुको मुद्दामा न्याय […]

बागमती मुख्‍य समाचार समाचार समाज

उमाकुण्डका सबै वडामा शिक्षा सुधारका लागि पिएसटी कार्यक्रम

रामेछाप । उमाकुण्ड गाउँपालिकाले शिक्षा सुधारको लागि सो गाउँपालिकाको सबै वडामा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा अभिभावक शिक्षा कार्यक्रम (पिएसटी) सञ्चालन गरेको छ । बालबालिकाको हातमा सीप, हृदयमा आत्मविश्वास, मस्तिष्कमा समझदारी र काँधमा जिम्मेवारी बोक्ने सामथ्र्यवान् नागरिक बनाउन लक्षका साथ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका शिक्षा शाखाका अधिकृत डावा शेर्पाले जानकारी दिए । विद्यालयलाई […]

मधेश मुख्‍य समाचार समाचार समाज

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

११ माघ, जनकपुर । जनकपुरधामस्थित मधेस भवन अगाडि भएको मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशका चालक देवेन्द्र यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालय जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो । […]

बागमती मुख्‍य समाचार समाचार समाज

आज पनि सकिएन रविको थुनछेक बहस, आइतबार फेरि उपस्थित हुने

११ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले  जानकारी दिए । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी, ११ माघ । गण्डकी प्रदेशसभाको अधिवेशन यही माघ २१ गतेका लागि आह्वान गरिएको छ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिनको २ बजेदेखि आरम्भ हुनेगरी अधिवेशनको आह्वान गर्नुुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बागमती मुख्‍य समाचार समाचार समाज

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री ओली (सम्बोधनको पूर्ण पाठसहित)

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार एक सय २६ मिटर सुरुङमार्ग छिचोलिने काम सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीको विशेष उपस्थितिमा आज सो […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

घाइतेको हेलिकप्टरमा उद्धार

खलङ्गा दार्चुला, ११ माघ । दार्चुला सदरमुकाम खलङ्गा जोड्ने महाकाली लोकमार्गअन्तर्गत महाकाली नगरपालिका–५ मा स्काभेटर दुर्घटनामा परी घाइते भएका चालक रेशम बुढामगरको नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको छ । चालक बुढामगरलाई हेलिकप्टरमार्फत  उद्धार गरी उपचारका लागि कैलालीको धनगढी लगिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । उनको खुट्टा, छाती र टाउकोमा गम्भीर चोट रहेको […]

मुख्‍य समाचार राजनीति लुम्बिनी विचार समाचार समाज

गल्ती सच्याउँछौं, ०८४ मा बहुमत दिनुहोस् : अध्यक्ष प्रचण्ड

दाङ । नेकपा (माओवादी केन्द्)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् । माओवादी केन्द्रले तुलसीपुर नगरकमिटीले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले भने ,‘यो पटक म देशभर अपिल र अनुरोध गर्न म […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सरकार अस्थिर हुँदा सम्पत्ति शुद्धीकरण निवारण पोलिसिमा समस्या : महान्यायाधिवक्ता वडाल

काठमाडौं । सरकारका महान्यायाधिवक्ता रमेश वडालले सम्पत्ति शुद्धीकरण निवारणको लागि महत्वपूर्ण चिज प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरण भएको बताएका छन् । सम्पत्ति शुद्धीकरण निवारण : कानूनी प्रावधान र जिम्मेवारी सम्बन्धी संञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै उनले प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरणको जानकारी राज्यसँग हुनु आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘सम्पत्ति शुद्धीकरण निवारणको लागि महत्वपूर्ण […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पूर्वाधार विकास समितिको बैठकको विषय मन्त्रालय र उर्जामन्त्रीसँग जोडेको भन्दै मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पूर्वाधार विकास समितिको बैठकको विषयलाई उर्जा मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग जोडेर विभिन्न सञ्चार माध्याममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सन्दीपकुमार देवले शुक्रबार प्रेस विज्ञप्ती जारी गरी प्रतिनिधीसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आयोजना गरेको जलस्रोत विद्येयक माथि विज्ञहरुको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

बागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस

मनहरी मकवानपुर, ११ माघ । बागमती प्रदेशसभाको अधिवेशन आगामी माघ १८ गते शुक्रबारका लागि आह्वान गर्न सिफारिस गरिएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते बिहान ११ बजेका लागि प्रदेशसभाको १५औँ अधिवेशन बैठक आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेशप्रमुख देवकोटाले प्रदेशसभा बैठक आह्वान […]