१ कार्तिक २०८३, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

कुष्ठरोग निको नहुने होइन तर ख्याल नगरे दृष्टिवीहिन समेत बनाउँछ : डा.बाँस्कोटा

सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण मुलुकका रुपमा घोषणा गरेर सुरु गरेको कार्यक्रम अनुसार विरामीको संख्या घट्नुपर्ने हो । २०३० सम्ममा शून्यमा पुर्याउने सरकारी लक्ष्य पनि छ । तर त्यस अनुसारको परिणाम आउन सकिरहेको छैन् । त्यसैले अलिक सक्रिय रुपमा कार्यक्रमहरु अगाडि बढाउनैपर्ने छ । जसलाई सम्बोधन गर्न आवश्यक छ । डा.रविन्द्र बाँस्कोटा स्वास्थ्य सेवा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आइतबार संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक विहान ११ः३० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गरिनेछ । यसैगरी विधायन व्यवस्थापन समितिको बैठक दिनको १ बजे सिंहदरवारमा बस्दैछ । […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

आइबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो, युके, अष्ट्रेलियन डलर, क्यानेडियन, सिङ्गापुर डलरको मुल्य स्थिर रहेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा कायम भएको छ । […]

बागमती मुख्‍य समाचार समाचार समाज

आजको मौसम :  हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मौसममा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जसका कारण आज बिहान कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको र […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार समाज

उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक : प्रचण्ड

घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा उनले शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने भन्दै उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार समाज

भक्कापछि प्रचण्डले ढिक्रीको स्वाद लिए

दाङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले  थारुको परिकार ढिक्रीको स्वाद लिएका छन । दाङ पुगेका प्रचण्डले शनिबार मर्निङ वाक गर्ने क्रममा थारु समुदायको परिकार ढिक्री खाएका हुन । दाङको घोराही–धारापानी मर्निङ वाक पछि प्रचण्डले नेता तथा कार्यकर्ताको साथमा बसेर ढिक्री खाएका छन । चिसो  बढेकाले  प्रचण्डले आगो समेत तापेका छन् । […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

सहकारी अध्यादेश र मस्यौदा प्रति आपत्ती

रौतहट । रौतहटका सहकारीकर्मीहरुले सहकारी अध्यादेश र नियमन मस्यौदा प्रति आपत्ती व्यक्त गरेका छन । नेपाल सरकारले जारी गरेको सहकारी सम्बन्धि अध्यादेश र राष्ट्र बैंकद्वारा सहकारीलाई नियमन गर्न तर्जुमा गरिएको प्रस्तावित मस्यौदा संसोधन गर्नुपर्ने उनीहरुको माग छ । विशेषगरी बचतको सिमा , कार्यकाल अवधी ,संचालकले लिने ऋण सुविधा , एक पटकमा एक संस्थाको मात्र नेतृत्व […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भि खोप माघ २२ गतेबाट लगाईदैं

नेपालमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि भएका प्रयासहरु भिटामिन नेपालको सहयोगमा तयार पारिएको सामग्री जुन तपाईको स्वास्थ्यका लागि लाभदायी हुन सक्छ । माघ ११, काठमाडौं । पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूकालागि निकै घातक क्यान्सरको रुपमा लिइन्छ । यो क्यान्सरबाट हरेक दिन अनुमानित चार महिलाको ज्यान जान्छ । विश्व क्यान्सर दिवस, फेब्रुअरी ४, २०२५ बाट राष्ट्रव्यापी […]

बागमती मुख्‍य समाचार समाचार समाज

सिद्धबाबा सुरुङमार्गबाट मन्त्री सिंहले भनेः यो सरकार विकास निर्माणकै लागि बनेको हो

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको बताएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज (शुक्रबार)ब्रेक थ्रु गर्ने क्रममा यस्तो बताएका हुन् । उपप्रधानमन्त्री सिंहले सुरूङ मार्गको ब्रेक थ्रुपछि सो क्षेत्रमा हुने सवारी यात्रा सुरक्षित र सहज हुने विश्वास व्यक्त […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सिमेन्ट उद्योगहरु घाटामा रहेको दाबी, केही उद्योग बन्द गर्नुपरेको गुनासो

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले नेपाली सिमेन्ट उद्योगहरु अत्यन्तै ठूलो घाटा व्यहोरिरहेको जनाएको छ । शुक्रबार संघले पत्रकार सम्मेलन गर्दै १२ घण्टासम्म दैनिक विद्युत कटौती भइरहेको अवस्थामा जेनेरेटरबाट बैकल्पिक उर्जाको व्यवस्था गरी उद्योग संचालन गर्दा उत्पादन लागत अत्याधिक मात्रामा बृद्धि भएको र ढुवानी भाडामा भएको वृद्धि लगायतका कारण उद्योग संचालन नै गर्न नसक्ने अवस्था […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालीहरु आफ्नै देशमा सुरक्षित छैनन : पूर्वप्रमुख आयुक्त उपाध्याय

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले सरकारले आफ्नो देशको नागरिकलाई सुरक्षा प्रदान गर्न नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय सुरक्षा सभामा बोल्दै उनले खुला सिमानाको कारण नेपालीहरु आफ्नै देशमा असुरक्षित रहेको भन्दै त्यसमा सरकारको ध्यान नगएको बताएका हुन् । उनले भने,‘भारतसँग खुला सिमाना छ भनेर गर्व गरिन्छ । विशेष […]