१ कार्तिक २०८३, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

अन्तर्राष्ट्रिय शिक्षा दिवस : सरकारको मूल्याकंनमा यि हुन् उत्कृष्ट शिक्षालय

काठमाडौं । आज जनवरी २४, अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । शिक्षा केवल आधारभूत मानव अधिकार मात्र नभई शान्ति, विकास, र समृद्धिको माध्यम पनि मानिन्छ । यस वर्षको शिक्षा दिवसको नारा ‘टु इन्भेष्ट इन पिपुल, प्रायोटाइज एजुकेशन’ रहेको छ । जसले मानिसहरूमा लगानी गर्न र शिक्षालाई प्राथमिकतामा राख्न जोड दिएको छ । जसमा ज्ञान, विज्ञान, […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

भारतमा रेल दुर्घटना : मृत्यु भएका ७ नेपालीको सनाखत (नामावलीसहित)

काठमाडौँ । भारतमा भएको रेल दुर्घटनामा मृत्यु भएका ७ नेपालीको सनाखत भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

अस्वस्थ्य रहेका प्रधानमन्त्री पाल्पा गएनन्, भर्चुअलरुपमै भवनको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार भर्चुअलरुपमा उदघाटन गरेका छन् । प्रधानमन्त्री ओली कार्यक्रमस्थलमै पुगेर उदघाटन गर्ने कार्यक्रम रहेपनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण […]

बागमती मुख्‍य समाचार समाचार समाज

यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा शाह नियुक्त

काठमाडौँ । यशोदा फूड्स प्रालिले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाहलाई नियुक्त गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेपालको खाद्य बजारकै अग्रणी तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी भएको दाबी गरिएको यशोदा फूड्स प्रालिले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको घोषणा गरेको हो […]

बागमती मुख्‍य समाचार समाचार समाज

जुनिम गहतराज निर्देशित ‘तान्डवम्’को टिजर सार्वजनिक

काठमाडौं । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको सिनेमाको ५७ सकेण्ड लामो टिजरले सिनेमाको कथाको बारेमा प्रकाश पार्न खोजेको छ । सिनेमाका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुने टिजर निर्देशक समेत रहेको अभिनेता जुनिमको ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादसँगै अन्त्य […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

‘सकारात्मक प्रतिस्पर्धाका साथ जनतालाई स्वास्थ्य सेवा दिनुपर्छ’

ललितपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.प्रकाश बुढाथोकीले नीजि र सरकारी संस्थाहरुले सकारात्मक रुपमा प्रतिस्पर्धा गरे नेपाली नागरिकहरुले स्वास्थ्यमा गुणस्तरको सेवा पाउने बताएका छन् । नेपालको पहिलो आणविक तथा जेनेटिक डायग्नोस्टिक्स प्रयोगशालाको १२ औं शाखा उद्घाटन समारोहमा उनले सबै प्रदेश र जिल्लामा पनि शाखाहरु विस्तार गर्नको लागि शुभकामना दिदैँ सकारात्मक प्रतिस्पर्धाका साथ जनतालाई सेवा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

खानेपानी मन्त्री भन्छन् : हर्क साम्पाङले मिडिया स्टनबाजी मात्र गर्नुभयो

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङले रित्तो ग्रागी बोकेर  पानी माग्न सिहंदरबार आएर मिडिया स्टनबाजी गरेको आरोप लगाएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले स्टाबाजी गर्ने भन्दापनि काम गरेर देखाउने भन्दै एक वर्षभित्र धरानमा खानेपानीको समस्या समाधान गरेर देखाउने बताए । उनले भने,‘धरान जस्तो धेरै गाउँपालिका र नगरपालिका […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

विश्‍वकपको प्लेअफसम्म आइपुग्दा पूजा महतो बनिन् सर्वाधिक विकेट लिने बलर

११ माघ, काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोले आईसीसी यू-१९ महिला टी २० विश्‍वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर बनेकी छन् । शुक्रबार भइरहेको मलेसियासँगको प्लेअफ खेलमा ४ विकेट लिँदै उनी हालको अवस्थामा सर्वाधिक विकेट टेकरको शीर्षमा उक्लिएकी हुन । पूजाले ४ खेलमा ९ विकेट लिइन् […]

बागमती मुख्‍य समाचार समाचार समाज

सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानमा २१३ जना नेपाली शान्ति सैनिकहरूको टोली मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । चण्डीप्रसाद गण (शान्ति सेना) ११ औँ डफ्फाका प्रमुख सेनानी मनोज कार्कीको नेतृत्वमा मिसन सुडानर्फ प्रस्थान गरेका हुन् । मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत २१२ जना शान्ति सैनिकहरू सेनानी […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा

काठमाडौँ, ११ माघ । उद्योगी व्यवसायीले भन्सार जाँचपाससम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् । व्यवसायीले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व सङ्कलनलाई उच्च प्राथमिकता दिएकोे अनुभूति गरेको उल्लेख गर्दै अवैध व्यापार नियन्त्रण तथा भन्सार सहजीकरणबाटै सरकारले राजस्व सङ्कलन गर्न सक्ने बताएका हुन् । भन्सार दिवसको पूर्वसन्ध्यामा नेपाल उद्योग वाणिज्य महासङ्घमा […]

अर्थ कोशी मुख्‍य समाचार समाचार समाज

चिया बेचेरै मासिक ५० हजार आम्दानी

बेलबारी मोरङ, ११ माघ । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन्। स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराएका छन् । चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आउनुएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो त हुँदैन, तर […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा सरकारले गरेका कामबारे समिक्षा गरिँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । बैठक अगाडि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले लामो समयदेखी बस्न नसकेको बैठक आजदेखी प्रारम्भ भएको बताएका हुन् । आजको बैठकमा वर्तमान समसामयिक राजनीतिकबारे छलफल हुने बताइएको छ । साथै, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा […]