२ कार्तिक २०८३, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सत्तामा रहेका दल नेपाली कांग्रेस र एमालेका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा उपसभामुख इन्दिरा रानासहित एमालेका मुख्य सचेक महेश बर्तौला तथा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे उपस्थित रहेका थिए । कार्यकक्षमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक दलका नेताहरु सामाजिक रुपान्तरणमा असफल हुँदा हुलाक सेवा परिर्वतन नभएको बताएका छन् । आइतबार काठमाडौंम आयोजित हुलाक सेवाको पुनर्सरचना अनुसार ‘एक स्थानीय तह एक हुलाक कार्यालय’स्थापना घोषणा कार्यक्रममा बोल्दै उनले नेपालमा राजनीतिक परिवर्तन भएको ३४ वर्ष पूरा हुँदा पनि हुलाक सेवा परिवर्तन नभएको भन्दै क्रान्ति […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

जैमिनी नगरपालिकाले सञ्चालन गर्‍यो ‘निःशुल्क किसान फोन सेवा’

ढोरपाटन बागलुङ, १३ माघ । बागलुङको जैमिनी नगरपालिकाले किसानको सहजताका लागि ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरेको छ । व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका किसानलाई प्राविधिक तथा अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरिएको हो । माघ पहिलो सातादेखि यो सेवा सुरु गरेपछि किसान लाभान्वित हुँदै गएको नगरपालिकाका पशु शाखा प्रमुख […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

सलोनको लगानीमा बन्यो ‘रङ्गी’

काठमाडौँ, १३ माघ । बाल कलाकार हुँदै अभिनय यात्राको सुरुआत गरेका अभिनेता सलोन बस्नेतले चलचित्र निर्माण गरेका छन् । पहिलो चलचित्र ‘रङ्गी’ को प्रचारप्रसारका क्रममा अभिनेता बस्नेतले चलचित्र निर्माण गर्ने आफ्नो सपना पूरा भएको बताए। उनले भने, “म चलचित्रकै माध्यमले चिनिए, बाल कलाकारदेखि नै चलचित्र कर्ममै छु, मलाई मन परेको कथामा चलचित्र बनाउने सपना थियो, […]

बागमती मुख्‍य समाचार समाचार समाज

निजामती कर्मचारी सङ्गठन सिन्धुलीको अध्यक्षमा घिमिरे

सिन्धुली, १३ माघ । नेपाल निजामती कर्मचारी सङ्गठनको जिल्ला अध्यक्षमा डिल्ली घिमिरे निर्वाचित भएका छन् । गएराति सम्पन्न १२औँ जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत् निर्वाचित भएका हुन् । घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रिय सचिवालय सदस्य एवं सिन्धुलीका इन्चार्ज पुरुषोत्तम दाहालले जानकारी दिए । उनकाअनुसार उपाध्यक्ष खुला मा वेदराज […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो

१३ माघ । प्रसिद्ध देवघाटमा जारी ऐतिहासिक मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको आगमन बढ्दो छ । माघे सङ्क्रान्तिदेखि सुरु भएको महामहोत्सव माघ महिनाभर चल्नेछ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिने यो महोत्सवको देशविदेशका श्रद्धालु भक्तजनको विशाल उपस्थितिमा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले उद्घाटन गरेका थिए । महामहोत्सवमा दैनिक भक्तजनको […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता : मुख्यमन्त्री सिंह

महेन्द्रनगर धनुषा, १३ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता रहेको बताएका छन् । जनकपुरधाममा आज प्रधानाध्यापक सङ्घ नेपालद्वारा आयोजित प्रधानाध्यापकसँग मुख्यमन्त्री संवाद शिक्षा सुधार र भविष्यको दृष्टिकोण कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेशको शिक्षाको स्तर निकै खस्केको चर्चा गर्दै देशका सात वटा जिल्ला साक्षर हुन नसकेकामा दुखेसो गरे। “अहिले विद्यालयमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

विद्युत् महसुल नतिर्ने ग्राहकका लाइन काटिए

चितवन, १३ माघ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीन सय ६८ जना ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाउने उनीहरुको लाइन गत साउनयता काटिएको हो । कार्यालयका प्रमुख ई रामु श्रेष्ठकाअनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरुको लाइन काटिएको हो । यस अवधिमा एक हजार चार सय ५६ जनाले […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

दुई वर्षअघि निर्मित सार्वजनिक शौचालय प्रयोगविहीन

कञ्चनपुर, १३ माघ । शुक्लाफाँटा नगरपालिका–६ वनसमिति बजारमा दुई वर्षअघि निर्माण गरिएको शौचालय प्रयोगविहीन भएको छ । रु पाँच लाखमा ठेक्का प्रक्रियामार्फत निर्माण गरिएको शौचालयमा ट्याङ्की राखिए पनि पानीको व्यवस्था नहुँदा प्रयोगमा आउन नसकेको हो । “पानीको व्यवस्था गर्न नल्का धारा मा जडान गरिएको विद्युतीय मोटरसहित नल्का चोरी भएपछि निर्माण भएको शौचालय प्रयोगमा आउन सकेको […]

कोशी मुख्‍य समाचार समाचार समाज

स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरु

दमक झापा १३ माघ । यहाँको कमल गाउँपालिका–५ मङ्गलबारेका ४१ वर्षीय पिताम्बर खड्का हिँडडुल गर्न सक्दैनन् । शारीरिक अपाङ्गताका बाबजुद उनी अहिले स्वरोजगार बनेका छन् । सानैमा एउटा खुट्टामा समस्या भएपछि अपाङ्गताको सिकार बनेका उनको कमाइ नहुँदा दैनिक जीवनमा आधारभूत आवश्यकता पूरा गर्न गाह्रो थियो । साथीभाईले पैसा कमाएको देख्दा उहाँलाई पनि आयआर्जनमा जोडिने इच्छा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँः अर्थमन्त्री पौडैल

काठमाडौँ, १३ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि चालु आर्थिक वर्षको लक्ष्य भेट्न नसकेको बताएका छन् । भन्सार विभागले आज यहाँ आयोजना गरेको ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री पौडेलले राजस्व सङ्कलनमा राखेको वार्षिक लक्ष्य पूरा गर्न चाप देखिएकाले भन्सारलगायत कर प्रशासनले चुस्त रुपमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

चितवन बारमा ५० वर्षपछि महिला अध्यक्ष चयन

चितवन, १३ माघ । चितवन जिल्ला अदालत बार एशोसिएसनमा पहिलो पटक महिला अध्यक्ष चयन भएका छन् । चितवन बारको सदस्यहरूमध्ये पनि पहिलो महिला सदस्य बनेमी फूलमाया रानाभाट यस पटक अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । शनिबार सम्पन्न अधिवेशनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी नुनराज सिलवाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनले ८१ मत प्राप्त गर्दा […]