३० आश्विन २०८३, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

इ स्पोट्र्सको नेसनल च्याम्पियनसिपमा ११ हजार खेलाडी दर्ता

१३ माघ, काठमाडौं । ई–स्पोट्र्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुन लागेको दोस्रो ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिपका लागि उल्लेख्य संख्यामा नाम दर्ता भएको छ । च्याम्पियनसिपका विभिन्न ६ विधाका लागि ११ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गराएको ई स्पोर्ट्स संघ नेपालले जनाएको छ । च्याम्पियनसिपमा पब्जी मोबाइल, ई–फुटबल, मोबाइल लिजेण्ड्स, डोटा टू, […]

प्रवास मधेश मुख्‍य समाचार समाचार समाज

चिसोबाट बच्नका लागि पालिकाबाट न्यानो कपडा र दाउरा वितरण

१३ माघ, रौतहट ।  रौतहटका अधिकांश पालिकाले चिसोबाट बच्नका लागि न्यानो कपडा र दाउरा वितरण गरिरहेको छ । केहि दिनदेखि बाक्लो हुस्सु तथा शीतलहरका कारण यहाँको  जनजिवन प्रभाबित भएको बेला पालिकाले विपन्न परिवारलाई न्यानो बनाउन सहयोग गर्दै आएको हो। चिसोबाट पालिकावासीलाई जोगाउन न्यानो सिरक र दाउरा वितरण गरिरहेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी, लाखौंको क्षति

१३ माघ, जनकपुर । जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । आइतबार दिउँसो १२ः३० बजे जनकपुरधामको वडा नं.७ भ्रमरपूरा चोकस्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा भिषण आगलागी भएको हो । आगलागीले लाखौं मूल्य बराबरको तयारी अवस्थामा राखिएको फर्निचरको सामान र फर्निचर बनाउन प्रयोग हुने, फोम, काठ आदि सामान जलेर नष्ट भएको छ । फर्निचर उद्योगका […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार समाज

रविको मुद्दामा जवाफी बहस सकियो, आजै आदेश आउने

१३ माघ, काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहितको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिए लगत्तै जवाफी बहस भएको हो । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भएको हो । जवाफी बहसपछि इजलासले यो मुद्दामा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौँ, १३ माघ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक सय दुई बुँदे ‘एड्भाइजरी’ जारी गरिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो । एडभाइजरीमा सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, मोबाइल उपकरण र […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

पश्मिना उद्योगी भन्छन् : सरकारी प्रक्रिया झन्झटिलो छ तर उत्साहित छौं

काठमाडौं । पश्मिना उद्योगीहरुले पश्मिनाका लागि पकेट क्षेत्र घोषणा गर्न माग गरेका छन् । अर्बौं मूल्यको पश्मिना विदेश पठाइरहेका उद्योगी एवम व्यवसायीहरुका लागि सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ । नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले सरकारले प्रविधि सुरक्षासहित भेडा च्याङग्राको लागि हिमाली भेगमा पकेट क्षेत्र घोषणा गरिदिनुपर्ने बताए । सरकारले सन् २०२६ सम्म […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड

१३ माघ, काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा सांसदहरूले निकुञ्ज क्षेत्रभित्र हेलिप्याड निर्माण, उडान तथा अवतरणलाई थप व्यवस्थित गर्नुपर्ने धारणा राखेको हो । सांसद गोमादेवी तिमल्सिनाले सरकारले पूर्वाधार विकासका क्षेत्रमा काम अगाडि बढाउँदै गर्दा प्राकृतिक सम्पदालाई जोगाउने […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राजनीति जनतातिर नभइ विदेशी मालिकतिर फर्कियो : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको राजनीति जनतातिर नभएर विदेश र मालिकहरुतिर फर्किएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुठ्ठीभरको स्वार्थमा राज्यको नेतृत्व गर्ने राजनीतिज्ञहरु डुल्दा नेपालको गणतन्त्र जनताको बन्न नसक्दा थुप्रै्र समस्याहरु खेप्न परेको बताएका हुन् । उनले भने,‘देशमा सबैभन्दा ठूलो समस्या […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १३ माघ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय ४३ दशमलव ९३ को बिन्दुमा कायम भएको हो । आज तीन सय १८ कम्पनीको एक करोड ५७ लाख २० हजार तीन सय ६७ […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारित : मुख्यमन्त्री

गण्डकी, १३ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध साँचो मित्रता र साझेदारीमा आधारित रहेको बताएका छन् । भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा भारतीय पेन्सन वितरण कार्यालय पोखराद्वारा आज यहाँ आयोजित विशेष समारोहमा उनले आपसी विश्वास, सम्मान र सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशभित्र […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी दाङ, १३ माघ । यतिबेला  घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसान नगदेबालीका रुपमा घाँसखेती गर्न थालेका छन् । घोराही उपमहानगरपालिका–६ की  सरस्वती शर्माले एउटा गाई र आठ बाख्रा पालेका छन् । घर छेउको १५ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेको […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

सिद्धबाबामा ‘लघु सङ्ग्रहालय’ स्थापना

तम्घास गुल्मी, १३ माघ । जिल्लाको रेसुङ्गा नगरपालिका–८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिने उद्देश्यले लघु सङ्ग्रहालय स्थापना गरेको हो । विद्यार्थीलाई पढाइसँगै प्राचीन समयमा प्रयोग भएका सामग्रीको जानकारी दिने र प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो । विद्यालयमा व्यवस्थित रूपमा माना, पाथी, टुकी, बत्ती, ठेका, मदानी, डोको, नाम्लो, डाला, […]