१३ श्रावण २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको अभियोगमा तीन जना पक्राउ

८ माघ, काठमाडौँ, वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रु ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । बाग्लुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार अपाह्न पक्राउ […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

वन्यजन्तुको आतङ्कले स्थानीयलाई समस्या

खजुरा बाँके, ८ माघ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ राजपुरका स्थानीय वन्यजन्तुको आतङ्कले आर्थिक र मानसिक समस्या झेलिरहेका छन् । गाउँबस्तीसँगै रहेको वजङ्गलबाट बाघ, बाँदर, नीलगाई, बँदेललगायत जनावरका कारण किसानका बाली र पशुचौपायामा ठूलो क्षति पुग्ने गरेको छ । जनावरले क्षति पुर्याएपछि उक्त समस्या समाधानका लागि सरोकारवाला निकायले प्रभावकारी पहल गर्न नसकेको उनीहरूको गुनासो छ […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

आम्दानीको स्रोत बन्दै लप्सी

गण्डकी, ८ माघ । उहिलेदेखि भन्दै आइएको ‘हरियो वन नेपालको धन’ भनाइलाई यहाँको एक सामुदायिक वनका उपभोक्ताले थप चरितार्थ गरेका छन् । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ लक्ष्मी देउरालीस्थित वनपाले सामुदायिक वन समूहले लप्सीबाट अतिरिक्त आम्दानी गर्दै हरियो वन नेपालको धन नै भएको पुष्टि गरेको हो । सामुदायिक वन क्षेत्रबाट काठ, घाँस दाउरा, जडीबुटीजस्ता वनजन्य वस्तु […]

कोशी मुख्‍य समाचार समाचार समाज

सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

८ माघ, विराटनगर । विराटनगर महानगरपालिका–१८ का सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयको रु नौ लाख बजेटबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । जनक आधारभूत विद्यालय परिसरमा आज आयोजित कार्यक्रममा पाँच वटा विद्यालयका नौ सय २३ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । महानगर प्रमुख नागेश कोइरालाले सामुदायिक […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलमा ९८ चलचित्र प्रदर्शन हुने

काठमाडौं । ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल–२०२५’ माघ १७ गतेबाट काठमाडौँमा सुरु हुने भएको छ । महोत्सव माघ १९ गतेसम्म तीन दिन आयोजना हुनेछ । विश्वभरका सांस्कृतिक चलचित्रको प्रवद्र्धनका लागि महोत्सव हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको छ । महोत्सवमा यस पटक ६० देशका चार सय भन्दा बढी चलचित्रको आवेदन परेको थियो । ती […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

एमाले सचिवालय बैठक बस्दै

८ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज अपराह्न ४ बजे बस्दै छ । संसद्को हिउँदे अधिवेशन, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई पार्टी प्रवेश, केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी सम्बन्धमा तथा समसामयिक राजनीतिक बिषयवस्तुबारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ, ८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गण्डकी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

स्वास्थ्यप्रति सचेत बन्दै आमाहरु

८ माघ, बलेवा (बागलुङ) । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३० देखि ३५ वर्ष उमेर समूहका आमाहरु आबद्ध छन् । उनीहरु गाउँमा बालविवाह न्यूनीकरण, महिलाको स्वास्थ्यलगायत विषयमा नियमित छलफल गर्छन् । यस आमा समूहमा आबद्ध अधिकांशले १६ देखि १८ वर्षमा विवाह गरेका हुन् । बालविवाह गरेका उनीहरुले आगामी दिनमा अरूले बालविवाह नगरून् भनेर पनि […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना : आमा–छोराको मृत्यु

तनहुँ । तनहुँमा आज(सोमबार)एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको हो । दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको उक्त मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा परेर तनहुँको ऋषिङ गाउँपालिका–६ चालिसे […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

ट्रम्प प्रशासनले चिनियाँ लगानीलाई अझ खुला गर्नसक्ने अपेक्षा

राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा नयाँ अमेरिकी प्रशासनले ठूलो चिनियाँ लगानीका लागि अझ खुला रहने अपेक्षा गरिएको छ । यूएस–चीन सम्बन्धको राष्ट्रिय समितिका अध्यक्ष स्टीफन ओर्लिन्सले भने,‘मैले बुझेको छु कि राष्ट्रपति ट्रम्पले अघिल्लो प्रशासनको तुलनामा संयुक्त राज्य अमेरिकामा चिनियाँ लगानीलाई धेरै स्वागत गर्नेछन् । चिनियाँ उद्यमहरूले संयुक्त राज्य अमेरिकामा रोजगारी सिर्जना गर्न उत्साहित हुनेछन् । हाल […]

कोशी मुख्‍य समाचार समाचार समाज

खोरेत उन्मूलन गर्न पशुलाई खोप लगाइँदै

भोजपुर, ८ माघ । जिल्लामा खोरेत रोग उन्मूलनका लागि खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लालाई खोरेत रोगमुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियान सञ्चालनको तयारी थालिएको हो । अभियानमार्फत खोरेत रोग नियन्त्रणका लागि यो वर्ष ८३ हजार बढी पशुलाई खोप लगाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख सुन्दरलाल यादवले बताए । […]

मनोरन्जन मुख्‍य समाचार लुम्बिनी समाचार समाज

नेपालगञ्जमा प्रादेशिक महोत्सव हुँदै

८ माघ, राँझा (बाँके) । उद्योग, व्यापार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा प्रादेशिक महोत्सव हुने भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको मुख्य आयोजना एवं नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) बाँकेको सहकार्यमा यही माघ १० देखि २२ गतेसम्म नेपालगञ्ज–१८ स्थित सडक डिभिजन कार्यालय परिसरमा महोत्सव […]