३० आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अध्यादेशका विषयमा सांसदहरु पक्ष र विपक्षमा

१८ माघ, काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयकले प्रेसको स्वतन्त्रतालाई निषेध गर्न खोजेको बताएका छन् । शुक्रबार संसदबाहिर बोल्दै उनले सामाजिक सञ्जाललाई नियमन गर्नको लागि कानूनी जरुरी भएपनि नियन्त्रण गर्ने कुरा भने गलत भएको बताए । उनले भने, ‘सामाजिक सञ्जाललाई नियमन गर्नको लागि भनेर राष्ट्रिय सभामा सरकारले जे विधेयक दर्ता गरेको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संसदको चाबी सरकारले बोक्ने परम्पराको अन्त्य हुनुपर्छ : डा.राउत

१८ माघ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले संसद सरकारले चलाए चल्ने नत्र नचल्ने बाध्यतामा रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अन्य केही मुलुकमा संसद आफैपनि व्यवस्थापन गर्नसक्ने क्षमता भएको तर हाम्रोमा संसदको साँचो (चाबी) सरकारले नै बोक्ने गरेको बताए । उनले भने, ‘संसद किन खुलिराखेको छैन भनेर चर्चा गर्दैगर्दा शक्ति पृथकीकरणको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी प्रणाली लागू गरिने

१८ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रुपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्नेगरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् । हाल हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियन्त्रणमा रहने एकीकृत […]

बागमती मुख्‍य समाचार समाचार समाज

गायिका एलिना चौहानले गराइन सम्बन्ध विच्छेदको मुद्दा दर्ता

१८ माघ, काठमाडौं । गायिका एलिना चौहान वैवाहिक सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी हुन् । चौहानले वारेसमार्फत मुद्दा दायर गराएकी हुन् । पछिल्लो समय चौहानको वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले  सामाजिक सञ्जाल तातिरहेको थियो । गत वैशाख ५ गते उनले […]

प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

अष्टेलियामा व्यापार सहजिकरणका लागि चेम्बरद्धारा प्रतिनिधि चयन

१८ माघ,  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अष्टे«लियामा व्यापार सहजिकरणका लागि प्रतिनिधि चयन गरेको छ । चेम्बर अफ कमर्स सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सील सदस्य एवं व्यवसायी संजिव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्ताक्षर गरेका हुन् । अष्टेलियामा आयोजित विशेष कार्यक्रममा सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठले अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र सहित आगामी […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

नेदरल्याण्ड्समाथि थाइल्याण्डको रोमाञ्चक जित

१८ माघ, काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८ विकेटले पराजित गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेदरल्याण्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्याण्डले १८ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै पराजित गरेको हो । थाइल्याण्डको लागि नन्नापत कोन्चारोएनकाईले अर्धशतकीय पारी खेलिन् । त्यस्तै अफिसारा सुवान्चोन राथीले २८ रन […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

दुई तिहाइ छ भन्दैमा जे मन लाग्यो त्यही गर्न पाइन्छ ?

१८ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दुई तिहाईको घमण्ड नगर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले दुई तिहाई छ भनेर पटक पटक भनिरहँदा जे मन लाग्यो त्यही गर्नलाई दुई तिहाई बनेको हो भन्दै प्रश्न गरे । उनले दुई तिहाईको घमण्ड नगर्न आग्रह गरेका हुन् । उनले भने, ‘अध्यादेश […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राजेश हमालको सुझाव : विदेश पढ्न जानु राम्रो हो, बुझेर मात्र जानुहोला

१८ माघ, काठमाडौँ । अभिनेता राजेश हमालले उमेर छँदै सीप र दक्षता हासिल गर्न पोखराका युवालाई सुझाव दिएका छन् । गोरेटो कन्सल्टेन्सी पोखरा शाखाको उद्घाटन गर्दै  हमालले उमेर छँदै व्यक्तिले आफ्नो सीप र दक्षता हासिल गर्नुपर्नेमा जोड दिएका हुन् । पोखराका केही युवा बर्ग माझ आफ्नो भनाई राख्दै उनले समय परिवर्तनशिल भएकाले समयमै हरेक व्यक्तिले आफू […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सिङ्गो राज्य शक्ति रवि लामिछानेमाथि खनिएको छ : सांसद वाग्ले

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सिङ्गो राज्य शक्ति नै रवि लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानको धारामा टेकेर नै बनाएको नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै रास्वपाका सभापति लामिछानेको सांसद निलम्बन गरिएको भन्दै त्यसको कानुनी उपचार खोज्ने बताए । उनले […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

भ्रष्टाचार, कालोबजारी र महंगीविरुद्ध समाजवादी मोर्चाको प्रदर्शन

१८ माघ, काठमाडौं । भ्रष्टाचार, कालोबजारी र महंगी विरुद्ध समाजवादी मोर्चामा आवद्ध युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । समाजवादी मोर्चा नेपाल सम्बद्ध युवा मोर्चाले शुक्रबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेर संयुक्त बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालका अध्यक्ष सुवोधराज श्रीपालीले अहिलेको सरकारले भष्ट्राचार न्यूनीकरण गर्ने नाममा भष्ट्राचारीलाई नै […]

मधेश मुख्‍य समाचार समाचार समाज

२० बर्षदेखि फरार अभियुक्त रौनियार पक्राउ

१८ माघ,  रौतहट । २० बर्षदेखि फरार रहेका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । लागू औषध चरेश मुद्दम कसुर ठहर भई अदालतबाट सजायको फैसला भएपश्चात फरार रहेका अभियुक्तलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ४१ बर्षीय चन्दन कुमार रौनियार रहेका छन् । जिल्ला […]