सवारी दुर्घटनामा परी मन्त्री सिंह घाइते
काठमाडौंै । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह सवारी दुर्घटनामा परी घाइते भएका छन । सिंह सवार गाडी सोमबार बेलुकी जनकपुरमा दुर्घटनामा परेको हो। मधेश प्रदेश राजधानी समेत रहेको जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडी दुर्घटनामा परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले बताए । […]











