३० आश्विन २०८३, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१’ को उपाधि पारामाउन्ट कलेजलाई

२७ माघ, काठमाडौं ।  इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ । हाइप यती इभेन्ट्सद्वारा आयोजित यो प्रतियोगिताअन्तर्गत खेलिएको नेशनल फाइल्सको फाइनल खेलमा पारामाउन्ट कलेजले आस्था कलेजलाई ३७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । फाइनल खेलमा आस्था कलेजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो। पहिला ब्याटिङ गर्दै पारामाउन्ट […]

कोशी खेलकुद मुख्‍य समाचार विचार समाचार समाज

मैवाखोलामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

फुङ्लिङ, २७ माघ । यहाँको मैवाखोला गाउँपालिकामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सो अवसरमा गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार, प्रतियोगिताको महत्वलाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिइएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा मैवाखोला गाउँपालिकाको संयोजनमा उक्त प्रतियोगिता आयोजना गरिएकोे हो […]

अर्थ मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

डोटीमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

२७ माघ, दिपायल (डोटी) । जिल्लाको केआइसिंह गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । केआइसिंह–३ झिगाबस्तीस्थित बाजी भुलको दुईतले ढुङ्गामाटोले बनेको घरमा खाना पकाउने क्रममा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीका कारण १० बोरा अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत अन्दाजी रु दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा

दमौली तनहुँ, २७ माघ । तनहुँको देवघाट र चितवन जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बनेपछि स्थानीयवासीले वैकल्पिक पुलको माग गरेका छन् । सो पुल हुँदै दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने गर्छन् । पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ । विसं २०३७ मा सो पुल निर्माण भएको थियो । अब पुल यात्रु धान्न […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ । आजको बैठकमा विभिन्न कार्यक्रममाथि छलफलसहित प्रस्ताव पारित गरी भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय भएको […]

अर्थ गण्डकी जीवनशैली मुख्‍य समाचार समाचार समाज

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती

२७ माघ, ढोरपाटन (बागलुङ) । जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् । गाउँलेको रोजाइमा बजार परिरहेको अवस्थामा यहाँका मानसिङ पुनले भने अवसर खोज्दै डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती सुरु […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाली नागरिकता त्याग्नुपर्ने विभेदको अन्त्य गर्न गोर्खाहरूको माग

काठमाडौँ, २७ माघ । सुगौली सन्धि र सम्झौताअनुसार भर्ती भएका गोर्खाहरूले आफू तथा आफ्ना परिवारहरू आजीवन नेपाली नागरिक नै भएर रहन पाउनुपर्ने माग गरेका छन् । नेपालमा पहिलोपटक आयोजना गरिएको गोर्खाज् इन्टेक १९८५ को ४० औँ वार्षिकोत्सवका अवसरमा उनहरुले आजीवन नेपाली नागरिकता त्याग गर्नुपर्ने विभेदको अन्त्य गर्न गोर्खाहरूले माग गरेका हुन् । सो अवसरमा संस्थाका […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

रुम्सी होमस्टेमा आन्तरिक पर्यटकको रोजाइमा

दमौली तनहुँ, २७ माघ । जिल्लाको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टे घरबास मा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । अर्गानिक खाना, प्राकृतिक सौन्दर्यता र ग्रामीण जीवनशैलीका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो । यहाँ आउने पर्यटकलाई अर्गानिक खाना, लोकल कुखुराको परिकार, मगर जातिको नृत्यबाट स्वागत गर्ने प्रचलन रहेको छ । होमस्टे सञ्चालक समितिका […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

बोर्डद्वारा ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान

काठमाडौँ, २७ माघ । चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान गरेको छ । आज बोर्डले सूचना सार्वजनिक गर्दै निर्माणका लागि इच्छुक कम्पनीले आगामी ३० दिनभित्र ‘इ–बिडिङ’मार्फत आवेदन दिन सक्ने जनाएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले धेरै वर्षदेखि देखिएको चलचित्रकर्मीको […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज सूचना प्रविधि

सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो

घोराही दाङ, २७ माघ । दाङमा सिमसार क्षेत्रको संरक्षणले पानीमा आश्रित स्वदेशी तथा विदेशी चराचुरुङ्गीको सङ्ख्या बढ्न थालेको छ । घोराही उपमहानगरपालिका– १७ कर्जाहीमा सात वर्ष अघिसम्म कुनै जलाशय नहुँदा सुक्खापन बढाइरहेको थियो । गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्रको संरक्षणका लागि प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयको पहलमा जलाशय बनेको थियो […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम सूचना प्रविधि

बैतडीमा मानवीय सहायतास्थल सञ्चालन हुने

बैतडी, २७ माघ । जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा मानवीय सहायतास्थल सञ्चालनका लागि पहल थालिएको छ । विपद्को समयमा गरिने खोज, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यहाँ सहायतास्थल सञ्चालनको तयारी थालिएको हो । सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्ला बैतडी, बझाङ र दार्चुलाका नागरिकलाई विपद्को समयमा छिटो र प्रभावकारी रूपमा सहयोग पुर्‍याउने उद्देश्यले खोड्पेमा […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

विपन्नका लागि वडाले ल्यायो ‘जनता औषधि कार्यक्रम’

झापा, २७ माघ । स्वास्थ्य बिमामा नसमेटिएकाका लागि औषधिमा सहुलियत पुर्याउने उद्देश्यले अर्जुनधारा नगरपालिका–३ ले सञ्चालन गरेको ‘जनता औषधि कार्यक्रम’ विपन्न समुदायका लागि बरदान सावित भएको छ । आर्थिक वर्ष २०८०/८१ को पुसबाट सुरु भएको सो कार्यक्रमबाट लाभान्वित हुनेको सङ्ख्या २८ हजार नाघेको वडाध्यक्ष सीताराम भट्टराईले बताए । “सरकारको स्वास्थ्य बिमा कार्यक्रममा सबै परिवार जोडिएका […]