३० आश्विन २०८३, शुक्रबार
मधेश मुख्‍य समाचार समाचार समाज

तीन दिनसम्म चलेको विशाल भण्डारामा पाँच लाखलाई निःशुल्क भोजन

२७ माघ, धनुषा । धनुषाको मिथिला नगरपालिका २, बेलाचापीस्थित सतलोक आश्रम धनुषामा आयोजित विशाल भण्डारामा करिब पाँचलाख अनुयायी एवम शुभेच्छुकहरुले प्रसाद(भोजन) ग्रहण गरेका छन् । तीन दिनसम्म चलेको भण्डारामा पाँच लाख बढी मानिसहरुले अवलोकन गरेको आयोजकको दाबी छ । जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजकीका अनुयायीहरुको संस्था पूर्णब्रह्म कबीर उपासक समाजको आयोजनामा यही माघ २४ गतेदेखि २६ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

उपेन्द्र यादवले सोधे : ‘यस्तो फोहोरी र फटाहा कुरा कहाँबाट आयो ?’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले ल्याएको अध्यादेश संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने भएको छ । शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष उपेन्द्र यादवले आफूहरुको कारणले अध्यादेश नअड्किएको भन्दै संसदको कार्यसूचीमा राखेपछि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका हुन् । उनले भने,‘हामीले अध्यादेश […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैनः प्रधानमन्त्री

२७ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताएको छ । सङ्घीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा आज सोधिएको प्रश्नबारे सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उसले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आइनसकेको बताएको हो । संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

समितिबाट पास भएको विधेयक पुनःजाँच गरेर पठाउन आग्रह

काठमाडौं । पूर्वाधार विकास समितिमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल भएको छ । आइतबार सिंहदरबारस्थित समितिको सभाहलमा प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक सम्बन्धमा छलफल भएको हो । छलफलमा जलस्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले समितिमा विधेयक पास भइसकेपछि पुनःलेखन गर्दा शब्दहरुमा ध्यान नदिँदा समितिमा एउटा छलफल गरेर टुङ्ग्याउँने गरेको तर पछि […]

खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

तरुण कप भलिबल प्रतियोगिता आगामी फागुनमा

२७ माघ, गलेश्वर (म्याग्दी) । जिल्लाको दरबाङ र नारच्याङमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको आयोजनामा तरुण कप भलिबल प्रतियोगिता– २०८१ हुने भएको छ । म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता आगामी फागुन ७, ८ र ९ गते मालिका गाउँपालिका–६ दरबाङमा र म्याग्दी क्षेत्र ‘क’ अन्तर्गत वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता […]

बागमती मुख्‍य समाचार समाचार समाज

ट्यालेन्ट शोमार्फत प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः११४५ का प्रतिस्पर्धि

काठमाडौं ।नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले शनिबार काठमाडौंमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफूमा भएका उत्कृष्ट प्रतिभाहरु प्रस्तुत गरेका छन् । एनएफएच इभेन्ट्स प्रालिका अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा आयोजित ट्यालेन्ट शोमा सहभागि भएका प्रतिस्पर्धिहरुमध्ये अधिकांशले नेपाल भाषाका लोकप्रिय गीतहरुमा आकर्षक नृत्य प्रस्तुत दिएका थिए । त्यस क्रममा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पर्वतको मिलनचोक–लेखफाँट–शालिजा सडक स्तरोन्नति सुरु

पर्वत, २७ माघ । जलजला गाउँपालिकाको मिलनचोक–लेखफाँट–शालिजा सडक स्तरोन्नति गर्न सुरु गरिएको छ । जलजला गाउँपालिकाका चार वडाका साथै छिमेकी जिल्ला म्याग्दीको नागीका बासिन्दालाई बाह्रैमास यातायातको सुविधा उपलब्ध गराउन सडक कालोपत्रसहित स्तरोन्नति गर्न थालिएको हो । सडक स्तरोन्नतिका लागि चालु आिर्थक वर्षमा सङ्घीय सरकारबाट थप रु तीन करोड बजेट विनियोजन भएको छ । यसअघि विनियोजन […]

बागमती मुख्‍य समाचार समाचार समाज

‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’

२७ माघ, काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद रूक्मिणी कोइरालाले झापा, मोरङ, सुनसरी र उदयपुरमा जङ्गली हात्ती आतङ्कले जनता त्रसित भएको जनाउँदै तत्काल नियन्त्रणका उपाय अपनाउन सरकारसँग माग गरे । उसले कोशी टप्पु […]

अर्थ कर्णाली मुख्‍य समाचार राजनीति समाचार समाज

जाजरकोटमा सुन्तला बिक्रीबाट २२ करोड बढी आम्दानी

काँक्रेविहार सुर्खेत, २७ माघ । जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष किसानले रु २२ करोडभन्दा बढी आम्दानी गरेका छन् । जाजरकोट कृषि विकास कार्यालयका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले रु २२ करोड दुई लाख ७१ हजार पाँच सय आठ आम्दानी गरेका हुन् । जिल्लाबाट दुई हजार सात सय ५३ मेट्रिक टन सुन्तला अन्य […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

क्यान्सर रोकथामका लागि एचपिभी खोप अभियान

काठमाडौँ, २७ माघ : आउँदा दिनहरुमा सन्दर्भ फेरिएला तर वर्तमानमा भने पाठेघरको मुखको क्यान्सर अर्थात सर्भिकल क्यान्सर नेपालमा जनस्वास्थ्य समस्याको रुपमा पहिचान भएको छ । नेपाली महिलाहरुलाई हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोश्रो स्थानमा रहेको र क्यान्सर भएर मृत्यु हुनेको संख्यालाई केलाउँदा भने सर्वाधिक बढी मृत्यु हुने यो खालको क्यान्सर रहेको छ । यो […]

गण्डकी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

तीन हजार पाँच सयजनाको निशुल्क मुटु जाँच

२७ माघ, गोरखा । यहाँ सञ्चालित दुई दिनको निःशुल्क मुटु स्वास्थ्य शिविरमा तीन हजार पाँच सय १० जनाले जाँच गराएका छन् । सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्यान्तले जानकारी दिए । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

संसदीय समितिद्वार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन

काठमाडौं । संसदीय समितिले शनिबार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ । आज आइतबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो । अनुगमन, निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरू आएको र आगलागीबाट केही सम्पत्तिको क्षति भएको बताए […]