३० आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूचि

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०–८१’ पेस गर्ने कार्यसूची रहेको छ । सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सोमबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ५९ पैसा र बिक्रीदर १४० रुपियाँ १९ पैसा कायम भएको छ। यसैगरी, युरो एकको खरिदर १४४ रुपियाँ १६ पैसा र बिक्रीदर १४४ रुपियाँ ७८ पैसा तोकिएको छ। बेलायतको स्टर्लिङ पाउन्ड एकको खरिददर १७३ रुपियाँ […]

बागमती मुख्‍य समाचार समाचार समाज

आजको मौसमःउच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज […]

मुख्‍य समाचार समाचार समाज

७५० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट

बारा । बारा प्रहरीले ७५० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले बिभिन्न सवारी साधनहरू रोकि चेक जाँच गर्ने क्रममा घरेलु मदिरा बरामद गरेको हो । हेटौंडाबाट वीरगंज तर्फ आउँदै गरेको बिभिन्न सवारी साधनहरू रोकि चेक जाँच गर्दा लुकाई छिपाई राखेको २५ पोका र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा भव्य स्वागत, राष्ट्र भक्तिको माहोल

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार परिवारसहित पोखरा आइपुगेका छन् । समिट एयरको चार्टर जहाजमार्फत आएका उनलाई पोखरामा समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । पूर्वराजा शाह आज राति रुपाकोट रिसोर्टमा बस्नेछन् । उनको पोखरा बसाइँ दुई सातासम्म रहनेछ । भ्रमणलाई विशेष बनाउन विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमको तयारी भइरहेको छ । यस क्रममा उनले विभिन्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

देशमा फेरी एउटा ठूलो आन्दोलनको आवश्यक महशुस भएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देशमा फेरी एउटा ठूलो आन्दोलन आवश्यक भएको महशुस भएको बताएका छन् । आइतबार संविधान संशोधनको विषयमा संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारले प्रदेशलाई अधिकार दिन पनि नमान्ने र स्थानीय तहलाई बलियो बनाउन पनि नमान्ने भन्दै अर्को विद्रोह आवश्यक भएकै हो त […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारले वाक तथा प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्न मिल्दैन् : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले संविधानले दिएको वाक तथा प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्न नमिल्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सामाजिक सञ्जाल सम्बन्धि विधेयकको सम्बन्धमा नियन्त्रणको विक्षमा र नियमनको पक्षमा आफू रहेको बताए । उनले भने,‘सामाजिक सञ्जाल सम्बन्धि विधेयक नियन्त्रणको पक्षमा छैन । तर नियमनको पक्षमा चाँही […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

ओलीको के खुस्कियो बुझ्न बाँकी छ : सांसद् सापकोटा

२७ माघ, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले  सरकारले  ल्याएको  अध्यादेश ‘खाउँ भने कसको अनुहार, नखाउँ भने दिनभरिको शिकार’भनेको जस्तो  भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको प्रधानमन्त्री प्राविधिक रुपमा जोड घटाउ, हिसावकिताब अलि गर्न नजान्ने भाष्य नै सिर्जना गरिसकेको बताएका हुन् । उनले प्रधानमन्त्री मादल बजाउने, गितार […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज सूचना प्रविधि

हिमाल कालादेखिनु जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण : सभामुख

२७ माघ, काठमाडौँ । सभामुख देवराज घिमिरेले हिमाल कालादेखिन थाल्नु नै जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण रहेको बताएको छ । ‘सहारा नेपाल’ र ‘कोकाकोला फाउण्डेसन’ ले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उसले हिमाल जोगाउन सचेत हुनुपर्नेमा जोड दिए । “हिउँले ढाकिने माछापुच्छ्रे हिमाल केवल कालोपत्र जस्तो मात्र देखिनु जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण हो । यो […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जनता कहिलेसम्म बाघको शिकार भइरहने ?

२७ माघ, काठमाडौँ । पछिल्लो समय मुलुकभर मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएका छन् । यही विषयलाई आज सांसदहरूले प्रतिनिधिसभाको बैठकमा जोडदार रूपमा उठाएको छ । प्रतिनिधिसभाको बैठकको आकस्मिक समयका बोल्दै आज उनीहरूले खासगरी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु हुने क्रम बढेको भन्दै समाधानका लागि माग गरे । सांसद शान्ति चौधरीले बर्दियामा निकुञ्ज, मध्यवर्ती […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

मुलुकका हरेक समस्या ठिक ढंगले समाधान गर्नुपर्नेछ : डा.भट्टराई

२७ माघ, काठमाडौं ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा.बाबुराम भट्टराईले नेपालमा रहेका हरेक समस्या ठिक ढंगले समाधान गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा बोल्दै उनले निरपेक्ष गरिबी, चापिय गरिबी, बेरजगारी, परनिर्भरता, आर्थिक समस्या नै नेपाली समाजको यतिबेलाको सबैभन्दा ठुलो समस्या भएको बताएका हुन् । उनले […]

अन्तर्वार्ता बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

सगरमाथा संवादको तयारी बैठक सम्पन्न

२७ माघ, काठमाडौं । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज तयारी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले संवादको समग्र मार्गदर्शनका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने प्रस्ताव गरिएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको संयोजकत्वमा संवादको […]