३० आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज सूचना प्रविधि

सामाजिक सञ्जाल सम्बन्धित विधेयक राष्ट्रिय सभामा पेस

२७ माघ, काठमाडौं । राष्ट्रिय सभामा सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस भएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस गरेका हुन् । विधेयक पेस गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई  व्यवस्थित,मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले […]

अर्थ बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित

२७ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयनको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन राष्ट्रिय सभामा पेस गरेका छन् । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री पौडेलले सभा समक्ष पेस गरेका हुन् । उक्त मूल्यांकन प्रतिवेदन पेस गर्दै पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित रहेको बताएका छन् । […]

बागमती मुख्‍य समाचार समाचार समाज

खानेपानीमन्त्री नयाँ कार्यकक्षमा

काठमाडौँ, २७ माघ । खानेपानीमन्त्री प्रदीप यादव आजदेखि नयाँ कार्यकक्षमा सरेका छन् । शनिबार बिहान खानेपानी मन्त्रालयमा विद्युत् सर्ट भई आगलागी हुँदा उहाँको कार्यकक्ष जलेर पूर्ण क्षति भएको थियो । मन्त्री यादवले अस्थायी रूपमा नयाँ कार्यकक्षबाट कामकाज सुरू गरेको उनको स्वकीय सचिवालयले जनाएको छ । खानेपानी मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ बाट अस्थायी कार्यकक्ष […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, २७ माघ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर दुई हजार छ सय ८८ दशमलव ३१ को बिन्दुमा कायम भएको हो । आज तीन सय पाँच कम्पनीको एक करोड ५८ लाख ५५ हजार छ सय १० कित्ता सेयर ८४ हजार दुई […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्छ’

पाटन ललितपुर, २७ माघ : नेपाल कम्युनिस्ट पार्टी एमाले का महासचिव शङ्कर पोखरेलले देशमा स्थायित्व र स्थिरताका लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने बताएका छन् । एमाले ललितपुर जिल्ला कमिटीको विस्तारित बैठक, सूर्य पत्रिका र सङ्गठन डायरी विमोचन कार्यक्रम तथा जरा केन्द्रित अभियान शुभारम्भका अवसरमा उनले राजनीतिक अस्थिरताका कारणले आजको चुनौती निम्त्याएको हो भन्दै जनतालाई […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

कञ्चनपुर—कमला सडक : चार वर्षमा निर्माण प्रगति ५३ प्रतिशत

सिरहा, २७ माघ । सरकारको रूपान्तरकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडकखण्ड विस्तार तथा स्तरोन्नतिको काम चार वर्षमा ५३ दशमलव चार प्रतिशत निर्माण प्रगति सम्पन्न भएको छ । सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर पूर्वपश्चिम लोकमार्गको यस सडक विस्तार तथा स्तरोन्नतिका लागि दुईपटक म्याद थपिसकिएको छ । सडक निर्माणको कार्यको थालनी सन् २०२० अक्टोबर २९ […]

बागमती मुख्‍य समाचार समाचार समाज

सामाजिक संजाल विधेयकविरुद्ध अनलाइन टिभी पत्रकार संघ सडकमा

काठमाडौं । सरकारले ल्याएको सामाजिक संजाल विधेयकमा राखिएका प्रावधानहरुप्रति आपत्ति जनाउँदै अनलाइन टिभी पत्रकार संघ, नेपालले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । आइतबार संघले सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेको हो । उक्त विरोध प्रदर्शनमा बोल्दै अनलाईन टिभी पत्रकार संघको अध्यक्ष जीवन भण्डारीले यस्तो नियम कानून लागू भयो भने कसैले पनि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

जलनपीडित बिरामीको उपचारबारे मन्त्री पौडेलले भने : सुविधाको दुरुपयोग नहोस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलन पीडितहरुको उपचार अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरुको निःशुल्क उपचारका लागि निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आइरहेको छ । काठमाडौं २८ कमलपोखरीस्थित एक मःमः आउटलेट आगलागीका क्रममा जलेर घाइते बिरामीहरुको उपचार अवस्थाबारे […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम सूचना प्रविधि

ठेक्का सम्झौता भएको लामो समयसम्म पनि सडक कालोपत्र भएन

कञ्चनपुर, २७ माघ । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका रामबहादुर साउद छ वर्षदेखि गाउँसम्म जोड्ने कालोपत्र सडक निर्माणको प्रतिक्षामा रहेका छन् । सुदूरपश्चिम प्रदेशको गौरवको योजनाअन्तर्गत सडक कालोपत्र गर्ने भनिए पनि अहिलेसम्म काम अगाडि बढ्न नसकेकोप्रति उनी असन्तुष्टि पोख्छन् । “सडक कालोपत्र गर्न ठेक्का भएको छ वर्ष नै बित्न लाग्यो”, उनले भने, “ठेक्काको जिम्मा लिएको निर्माण कम्पनीले […]

अर्थ गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान

गलेश्वर म्याग्दी, २७ माघ । यहाँको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष रु तीन लाख आम्दानी गरे । यस वर्ष रु चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताए। त्यसैगरी बेनी नगरपालिका– २ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो अम्रिसो बिक्री गरेर रु दुई […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

लागुऔषध दुर्व्यसनीमा नफस्न परराष्ट्रमन्त्री राणाको आग्रह

अत्तरिया कैलाली, २७ माघ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लागुऔषध दुर्व्यसनीमा नफस्न सबैलाई आग्रह गरेका छन् । नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर समितिले आइतबार धनगढीमा आयोजना गरेको लागुऔषध दुर्व्यसनीविरुद्धको बृहत् पैदलयात्राको शुभारम्भ गर्दै उनले लागुऔषधको प्रयोग नगर्न सबैमा आग्रह गरेका हुन् । “लागुऔषध एकपटक पनि प्रयोग नगर्नुहोस् । एक मात्राले पनि दिमागमा असर गर्छ […]