सिमकोट बजार अनुगमनः म्याद गुज्रेका सामग्री बरामद
२९ माघ, सिमकोट (हुम्ला) । हुम्लाको सदरमुकाम सिमकोट बजार सोमबार अनुगमन गरिएको छ । यहाँ सञ्चालित मासु, दैनिक उपभोग्य खुद्रालगायत सामग्रीको अनुगमन गरी म्याद गुज्रेका सामग्री बरामद गरिएको हो । बजार अनुगमनका क्रममा विभिन्न पसलबाट रु १५ हजार मूल्य बराबरको म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर […]











