३० आश्विन २०८३, शुक्रबार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

लभ प-या छ’को भिडियो सार्वजनिक

२९ माघ, काठमाडौं । ‘लभ प¥या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका छन् । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेता तेज गिरी र मोडल दिपा शाही फिचर्ड रहेका […]

बागमती मुख्‍य समाचार समाचार समाज

चोरीको आरोपमा तीन जना पक्राउ

२९ माघ, काठमाडौं। सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९ घर भई हाल बसन्तपुर बस्ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती–१ घर भई बसन्तपुर बस्ने कोमल बहादुर कार्की र भारतको कलकत्ता प्रदेश […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

 २९ माघ, काठमाडौँ । पछिल्ला पाँच कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५४ अङ्कले बढेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो । आज २९९ कम्पनीका एक करोड ३९ लाख ६८ हजार दुई सय ५८ कित्ता […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबीच सवाल–जवाफ

२९ माघ, काठमाडौँ । सिमेन्टलगायत निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की अछामीबीच सवाल–जवाफ भएको छ । बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उद्योगमन्त्री भण्डारीले सिमेन्टको मूल्यवृद्धि हुनुमा […]

मधेश मुख्‍य समाचार समाचार समाज

१६ वटा मोटरसाइकल गौर भन्सारमा बुझाइयो

२९ माघ, रौतहट । रौतहट प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको १६ वटा मोटरसाइकललाई गौर भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएका प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुमा गरिएका सवारीसाधनहरुको चेकजाँचको क्रममा कागजातहरु नभएका मोटरसाइकललाई बरामद गरेको थियो । जिल्लाको विभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा बिना कागजातको १६ वटा मोटरसाइकललाई बरामद गरिएको जिल्ला प्रहरी […]

कर्णाली मुख्‍य समाचार राजनीति समाचार समाज

नयाँ शक्तिका केन्द्रीय सदस्य मल्ल माओवादी केन्द्रमा प्रवेश

२९ माघ, सुर्खेत । बाबुराम भट्टराई नेतृत्वको नेसपा नेतृत्वको केन्द्रीय कार्यसमिति परित्याग गरी सुर्खेतमा भीमबहादुर मल्ल ‘सुवास’ माओवादी केन्द्रमा प्रवेश गराएका छन् । मल्ललाई पार्टीको कर्णाली प्रदेश समितिको सातौं बैठकमा सहभागी हुन सुर्खेत आउनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा र माला लगाई पार्टीमा स्वागत गरेका हुन् । माओवादी केन्द्रमा प्रवेश गर्दै मल्लले भट्टराईले नयाँ बनाउने […]

मधेश मुख्‍य समाचार समाचार समाज

१३ किलो लागू औषधसहित दुईजना पक्राउ

२९ माघ, बारा । बारा प्रहरीले १३ किलो लागू औषध अफिम जस्तो पदार्थसहित दुई  जनालाई पक्राउ गरेको छ । हेटौडाबाट वीरगंजतर्फ जादै गरेको प्रदेश २ ०३–००१ प १६१४ नम्बरको स्कुटीबाट लागू औषध अफिम जस्तो पदार्थ सहित १ लाख ३३ हजार रूपैया प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलय बाराका अनुसार स्कुटी चालक मकवानपुर मनहरी गाउपालिका […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

चलचित्र क्षेत्रमा महिलाहरु बढी पीडित हुनुपरेको गुनासो

२९ माघ, काठमाडौं । बरिष्ठ कलाकार बसुन्धरा भुसालले चलचित्र क्षेत्रमा महिलाहरु बढी पीडित हुनुपरेको बताएकी छिन् । मंगलबार काठमाडौंमा ‘चलचित्रमा महिला’ बिषयको प्यानल छलफलमा बोल्दै उनले हिरोको तुलनामा हिरोइनहरुलाई समस्या भइरहेको बताएकी हुन् । उनले भनिन्, ‘महिला बहिनीहरुलाई एकदमै समस्या छ । हिरोको तुलनामा  हिरोइनहरुलाई त्यति पैसा छैन । महिलाहरुलाई वास्तवमा गाह्रो छ । हलिउड, बलिउडमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रतिनिधिसभाः मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने माग

२९ माघ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुने सांसदहरुले जङ्गली जनावरको आक्रमण, सडक दुर्घटना, आगलागी, भष्ट्राचारलगायतका घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गरेको छ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सरकारमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गरे । आजको बैठकमा बोल्नुहुँदै सांसद अच्युतप्रसाद मैनालीले विद्यमान वन ऐनले जङ्गली जनावरको आक्रमणबाट पीडित […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

म्याग्दीमा १३९ वटा झोलुङ्गे पुल निर्माण

२९ माघ, गलेश्वर (म्याग्दी) । म्याग्दीमा सञ्चालित गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोग र विभिन्न निकायको आर्थिक लगानीमा जिल्लामा १३९ झोलुङ्गे पुल निर्माण गरिएका छन् । मिलन म्याग्दीको बेनीमा सम्पन्न २६औँ स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष दिलमाया बिटालुले उक्त जानकारी दिएको हो । उनका अनुसार जिल्ला सदरमुकाम नजिकका गाउँबस्तीका खोला तथा नदीदेखि दुर्गम क्षेत्रमा जान […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विपिन जोशी रिहाइको कार्य प्रगतीबारे सदनमा जानकारी गराउन माग

२९ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले हमासको गिरफ्तारीमा रहेको विपिन जोशी रिहाइको कार्य प्रगतीबारे सदनमा जानकारी गराउन माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जोशीको रिहाईको लागि सरकारले के प्रयास गरेको छ, कति कोशिस गरेको छ, कहाँसम्म संघर्ष गरिरहेको छ त्यो कुरा संसदलाई जानकारी गराउनुपर्ने बताए । उनले भने, […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित

२९ माघ, काठमाडौं । विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएर विपक्षी दलहरुले अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। सांसद खतिवडालाले पद्दती विपरित गएर रास्वपा सभापति रवि लामिछानेले पदको दुरुपयोग गरेको कुरा उठाएपछि विपक्षी […]