३० आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

बडीविल्डिङमार्फत नेपाल विश्वमा चिनिदैछ : जीवन गिरी

स्ट्रेन्थ लिफ्टिङमा नेपालले धेरै मेडलहरु प्राप्त गरिसकेको छ । यसको भविष्य राम्रो देखिदैछ । धेरै भन्दा धेरै मेडल लिएर आएका छौं । नेपालमा धेरै मेडल भित्र्याउनेमा स्ट्रेन्थ लिफ्टिङ पनि पर्छ । जीवन गिरी वल्र्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियन एवम धर्मश्री विजेता जीवन गिरी १० औं वल्र्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडलिष्ट हुन् । नेपालको शारीरिक सुगठन […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

बालेन शाहको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ । ‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र ¥याप छ । गीतमा विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ । कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ । सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आजको फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आज(मंगलबार)का लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठुलो (भारतीय) प्रतिकेजी अधिकतम रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु १७, आलु रातो प्रतिकेजी रु ३२, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६६, गाजर (लोकल) प्रतिकेजी रु ३०, […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्कको मूल्य बढेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रूपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रूपैयाँ २७ पैसा निर्धारण गरेको छ । […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव भएकाले दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाकाले जनाएको […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

गोरखा सुलिकोट गाउँपालिकाका स्थानिय टेकबहादुर घले ५४१ दिनदेखी अनशनरत

काठमाडौं । गोरखा सुलिकोट गाउँपालिकाका स्थानिय टेकबहादुर घले २०७५ सालदेखी आर्मीबाट पीडित भए भन्दै माइतिघरमा अनशन बसेका छन् । उनले आर्मिको मेजर निशान्त पण्डित लगायतले आफूलाई सुकुम्बासी बनाएको भन्दै माइतीघर मण्डलामा अनशन बसेका हुन् । उनले भने, ‘मेरो घरबार उठिबास भयो, मलाई सुकुम्बासी बनायो । छोरा विदेश गएर ऋण तिर्न सकेन । छोरा बहुलाउन लाग्यो […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

मुख्यमन्त्रीलाई काउण्टर दिन अस्पताल सञ्चालक संगठित

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नक्कली र अवैध अस्पतालह विरुद्ध कडा कदम चाल्दै अस्पतालहरूको छड्के अनुगमन र बन्द गर्ने अभियान सुरु गरेपछि अस्पताल सञ्चालकहरू प्रतिकार गर्न संगठित भएका छन् । मुख्यमन्त्री सिंहको पछिल्लो अनुगमन र अस्पतालहरूप्रतिको चासोलाई दृष्टिगत गर्दै जनकपुरधामका अस्पताल सञ्चालकहरूले ‘प्राइभेट हस्पिटल एशोसिएसन जनकपुरधाम’ नामक नयाँ संगठनको स्थापना गरेका छन् […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

तराई मधेश जागरण अभियानको तयारीमा जुट्न अध्यक्ष प्रचण्डको निर्देशन

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पार्टीले सुरु गर्न थालेको तराई मधेश  जागरण अभियानको तयारीमा जुट्न मधेश प्रदेशका नेताहरूलाई निर्देशन दिएका छन् । माओवादी केन्द्र मधेश प्रदेशमा कार्यरत केन्द्रीय तहका सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । पार्टीले जनतासँग माओवादी तराई मधेश जागरण अभियान सुरु गर्न थालेको जानकारी दिँदै […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

शान्ति प्रक्रियाको बाँकी काममा तरबार झुण्डाइरहने प्रबृत्ति हाबी भयो : नाराणकाजी श्रेष्ठ

२८ माघ, काठमाडौं   । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नाराणकाजी श्रेष्ठले संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र सामाजिक आर्थिक रुपान्तरण अहिलेको मुख्य कार्यभार भएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) दिक्तेल रुपाकोट मझुवागढी नगर समितिको दोस्रो ऐतिहासिक नगर सम्मेलनको उदघाटन कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने भएपनि उक्त काम पूरा नगरेर तरबार झुण्डाइरहने […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

लाज शरणम्’मा समेटियो बालेनको गीत

२८ माघ, काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले आज सार्वजनिक गरेको हो । ‘नेपाल हासेको…’को बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ । गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बागमती गोल्डकपको सातौं संस्करण फागुन ३ गतेदेखि

२८ माघ, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले गर्दै आएको बागमती गोल्डकपको सातौं संस्करण फागुन ३ बाट सुरु हुने भएको छ । बागमती गाउँपालिकाको झुरझुरेमा रहेको सहिद स्मृति रङ्गशालामा हुने प्रतियोगिता फागुन १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा ‘ए’डिभिजनका ७ सहित १० टिमको सहभागिता रहने आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितीका अध्यक्ष रहरसिंह थिङ्ले जनाए । प्रतियोगितामा ‘ए’ […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

माघ सकिनै लाग्दा न हिउँ न वर्षा

गण्डकी, २८ माघ । यसपालिको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेन । जाडोको खास महसुस गर्न नपाइ माघ गुज्रनै आँटेको छ । पहिलपहिले हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी क्षेत्रमा सुक्खापन छाएको छ । गाउँबस्ती र डाँडाकाँडा फुस्रा भएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले हिउँ र वर्षा नहुँदा किसानलाई […]