२९ आश्विन २०८३, बिहीबार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शन शुभारम्भ

१ फागुन, काठमाडौँ । १६औँ राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शनको शुभारम्भ भएको छ । विहीबार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलगायत रूसी सदन काठमाडौँका निर्देशक आन्तोन मास्लोभ लगायतले कार्यक्रमको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै, शैली थिएटरका सल्लाहकार महेश पौडेलले, ‘शैली थिएटरले १६ वर्षसम्म लगातार रूपमा नाटक प्रस्तुत गर्नु महत्त्वपूर्ण कुरा भएको […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सवारी प्रदुषण चेकजाँच : अधिकांश सवारी साधन प्रदुषण मापदण्ड विपरीत

१ फागुन, काठमाडौँ । अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदुषण जाँच गरेका ९४५ वटा सवारी साधनमध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदुषण मापदण्ड विपरीत भेटिएका छन् । सडकमा गुडिरहेका सवारी साधनहरुको परीक्षण गरिएको हो । यसमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र ६९६ वटा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण गर्दा ४७१ वटा फेल भेटिएका […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

१३२ जना स्वयंसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार

१ फागुन, जनकपुर । मधेश प्रदेशमा विद्यालय शिक्षाको गुणस्तर तथा सिकाइवृद्धि र सिकाइ उपलब्धि हासिल गर्न प्रदेश सरकारले नयाँ किसिमको योजना अगाडि बढाएको छ । मधेश प्रदेश सरकारले विभिन्न सामुदायिक विद्यालयमा चार विषयका शिक्षक व्यवस्थापन गर्न स्वयंसेवक शिक्षक भर्ना गर्न लागेको छ । प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले विहीबार एक सय ३२ जना प्रदेश स्वयंसेवक शिक्षकका […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सञ्चारमाध्यमले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउने हुनुपर्छ

१ फागुन, पाटन (ललितपुर) । विश्व रेडियो दिवसका अवसरमा आयोजित एक कार्यक्रमका वक्ताले सञ्चारमाध्यमले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) द्वारा आज ललितपुरमा आयोजित रेडियो र जलवायु परिवर्तन कार्यक्रमअन्तर्गत भएको पहुँच र जवाफदेही मौसम तथा जलवायु सूचना सुनिश्चितता गर्न बहुसरोकार भएकाको संग्लग्नता विषयक […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

फोटोग्राफर चुङ्वा शेर्पाको सम्झनामा पुरस्कार स्थापना गरिने

१ फागुन, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले वन्यजन्तु फोटोग्राफर चुङ्वा शेर्पाको नाममा वन्यजन्तु संरक्षण पुरस्कार वा फोटो प्रतियोगिता स्थापनाको प्रयासमा लाग्ने बताएका छन् । विहीबार काठमाडौंमा आयोजित वन्यजन्तु फोटोग्राफर चुङ्वा शेर्पाको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै उनले शेर्पाको नाममा पुरस्कार र कुनै कार्यक्रमहरु गर्न सकिन्छ भने त्यसमा लाग्ने भन्दै यसले शेर्पाको योगदानलाई सँधै सम्झिरहन […]

मुख्‍य समाचार राजनीति लुम्बिनी विचार समाचार समाज

जनयुद्धको बलमा मुलुकमा राजनीतिक क्रान्ति संस्थागत भयो : प्रचण्ड

१ फागुन, गुल्मी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि मुलुकमा एक चरणको राजनीतिक क्रान्ति संस्थागत भएको बताएका छन् । बिहीबार गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्क उद्घाटन तथा सहिदहरुको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर […]

अन्तर्वार्ता कोशी मुख्‍य समाचार राजनीति समाचार समाज

प्रजातन्त्र दिवस मूल समारोह समिति गठन

१ फागुन, मोरङ । कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ बिबिध कार्यक्रम आयोजन गरेर तीनदिन मनाइने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुल समारोह समिति आज गठन गरिएको छ । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले मुल समारोह समितिको अध्यक्षमा मुख्यमन्त्री कार्की र सदस्यमा प्रदेशसभाका सभामुख, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

मेलम्ची आयोजनाको नाममा वर्षौदेखि झुक्याउने काम भयो : सांसद कार्की

काठमाडौं । बुधबार बबरमहलमा मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेर जनधनको क्षति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले आपत्ति प्रकट गरेकी छिन् । सांसद कार्कीले मेलम्ची खानेपानी आयोजनाको नाममा वर्षौदेखि आम जनतालाई ठग्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् । उनले बुधबार बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेर बाढी नै आएको प्रसंगलाई जोड्दै गुणस्तरीयहीन […]

बागमती मुख्‍य समाचार समाचार समाज

मकुना हात्ती मृत्यु प्रकरणः कार्यदलले स्थलगत काम सक्यो

चितवन, १ फागुन । चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा जङ्गली हात्ती मकुनाको मृत्यु प्रकरणसम्बन्धी छानबिन गर्न बनेको कार्यदलले स्थलगत अध्ययन सकेको छ । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलको संयोजकत्वमा बनेको कार्यदलले तीन दिनदेखि थालेको स्थलगत अध्ययन सकेर बुधबार उक्त टोली काठमाडौँ फर्किएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

कालोबजारी रोक्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सँधै समस्या हुने अवस्था […]

पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

नदी संरक्षणमा सबैले सहकार्य गरौँः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नदी संरक्षणमा सबैको सहकार्य, समन्वय आवश्यक पर्ने भन्दै यो विषयलाई सबैले गम्भीरताका साथ लिनुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्डले सुरु गरेको ‘फोटो नेपाल प्रदर्शनी’ अन्तर्गत नवीन बरालको ‘कर्णाली नदीः तीन देशका तस्बिरहरू’ मा तस्बिर लिएर उद्घाटन गर्दै उनले नदीको प्राकृतिक सौन्दर्य नबिग्रिने गरी […]

अर्थ मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम सूचना प्रविधि

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत

कैलाली, १ फागुन । धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका सुरेश विश्वकर्माले नर्सरी व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आएका छ । जीविकोपार्जनका लागि विदेश नै जानुपर्छ भन्नेमा विपरीत मान्यता राख्ने उनले ‘कान्तिपुर नर्सरी’ सञ्चालन गरी व्यावसायिक उत्पदान गरिरहेका हुन् । धनगढी–८ बुद्धचोक बसोबास गर्दै आएका विश्वकर्माले काठमाडौँको बिरुवासम्बन्धी काम गर्ने वायोप्लान्टिक प्राइभेट लिमिटेड कम्पनीमा लामो समय […]