२९ आश्विन २०८३, बिहीबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

सुख्खा हिउँद : न हिमपात, न वर्षा

गलेश्वर म्याग्दी, १ फागुन । हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी छ । बितेको हिउँदे पाँच महिनामा हिमपात र वर्षा नहुँदा गम्भीर वातावरणीय असर देखिन थालेका छन् । हिउँदमा हिमपात नभएपछि सेता हिमालहरु फुस्रा बन्दै गएका छन् भने पानी नपर्दा खेतबारीमा लगाएका खाद्यान्न लगायत तरकारी बाली ओइलाउन थालेका कृषकले बताएका छन् । […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनुपर्छ’

हेटौँडा । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धीहरुलाई संस्थागत गर्नुपर्ने बताएका छन् । उनले व्यवस्थाका उपलब्धीहरुलाई संस्थागत गर्दै सकारात्मक ढंगबाट अघि बढ्नु पर्ने बताएका हुन् । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनु पर्ने बताए । आर्थिक समृद्धिलाई […]

मधेश मुख्‍य समाचार समाचार समाज

७ वटा गाई सहित दुई जनालाइ पक्राउ

रौतहट । रौतहट प्रहरीले ७ वटा गाई सहित दुई जनालाइ पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बमनहर बाट खटिएको प्रहरी टोलिले राजपुर नगरपालिका वडा न २ फतुवाबाट नियन्त्रणमा लिएको हो । राजपुर नगरपालिका वडा न २ फतुवाका बर्ष ४३ को ओहिद अन्सारी र यमुनामाइ गाउपालिका वडा न ३ बस्ने बर्ष २८ को शेख सोहेब […]

मधेश मुख्‍य समाचार समाचार समाज

जङ्गलमा देखा परेको घाईते हात्तीको उपचार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रको जङ्गलमा देखा परेको घाईते हात्तीको उपचार गरिएको छ । चन्द्रपुर नगरपालिका–२ स्थित हिलेखोलाको पोखरीडाडाको महादेव स्थान सामुदायिक वन उपभोक्ता समुहको जङ्गलभित्र टयाककोलाईज (डार्क) गरी बेहोस बनाएर हात्तीको उपचार गरिएको हो । यहाको जङ्गल तथा बस्तीमा करीब दुई महिना देखि हात्ती देखा पर्दै आएको स्थानीय टीका आचार्यले बताए । उनका […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न

काठमाडौँ, १ फागुन । नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएल का प्रमुख कार्यकारी निर्देशक अशोककुमार […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

संरक्षणको अभावमा तामाखानीका सुरुङ पुरिन थाले

१ फागुन, म्याग्दी (बेनी) । जिल्लाको रघुगङ्गा गाउँपालिका–६ ठाँडाखानीमा रहेको तामाखानीको सुरुङ पुरिन थालेका छ । छन्त्याल समुदायको पुख्र्यौली पेसा मानिने खानी खन्ने काम वर्षौँदेखि रोकिनुका साथै पुर्खाले पत्ता लगाएका तामाखानीको संरक्षण नहुँदा सुरुङ पुरिन थालेको हो । पुरानो गाउँन नजिक चुलिको जरामा रहेको तामाखानीको एउटा सुरुङ पुरिएको स्थानी बताउँछन् । यस ठाउँमा परम्परागत रूपमा […]

कोशी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

बालविवाह सामाजिक समस्या र कानुनी अपराध होः मुख्यमन्त्री कार्की

१ फागुन, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह सामाजिक समस्या र कानुनी अपराधका रूपमा रहेकाले सबैले यसका विरुद्ध ऐक्यबद्धता जनाउनुपर्ने बताएको छ । जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित ‘बालविवाह विरुद्ध प्रतिबद्धतापत्र’मा हस्ताक्षर गर्दै उनले बालविवाहका कारण बालिकाको मानसिक एवं शाररिक स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न

दमौली तनहुँ, १ फागुन । जिल्लाको प्रसिद्ध देवघाटधाममा एक महिनासम्म सञ्चालित महामहोत्सव बुधबार सम्पन्न भएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर सञ्चालन भएको महामहोत्सव सकिएको हो । विश्व जागरण महाअभियान ट्रष्ट चितवनको आयोजनामा भएको महामहोत्सवको देवघाटस्थित गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजले समापन गरे । उनले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि […]

गण्डकी मुख्‍य समाचार राजनीति विचार समाचार समाज स्वास्थ्य

स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण

गण्डकी, १ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक भएको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आजदेखि सुरु गरिएको नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियानको आज पोखरास्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नयाँबजारमा शुभारम्भ गर्दै उनले यसरी नै बिरामी बढ्दै गएको अवस्थामा राज्यले जति लगानी गरेपनि […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

‘बाल विवाह सामाजिक समस्या’

मोरङ, १ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या भएको बताएका छन् । जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीवार आयोजित ‘बालविवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै उनले बाल विवाहलाई रोक्न सामूहिक सहकार्यको आवश्यकता औल्याए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बाल विवाहको अन्त्य एवं नियन्त्रण गर्न […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

फिल्म निर्माण अभिनय गरेजस्तो नहुने रहेछ : सलोन बस्नेत

१ फागुन, फिल्म निर्माणको अनुभव थिएन तर इच्छा बच्चादेखिकै हो । अहिले ‘रंगी’ निर्माण गरेपछि भने उत्साह थपेको छ । फागुन २ गतेबाट हलमा आउन लागेको रंगीकै प्रमोसनको दौडधुपका क्रममा सकरात्मक प्रतिक्रिया पनि आइरहेको छ । सकेसम्म धेरै भन्दा धेरै अडियन्सहरुकोे नजिक पुग्ने कोशिस गरिरहेको छु । हाम्रो परिवारमा ड्याडी फिल्म मेकर नै हुनुहुन्छ । […]