२९ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

सावरीसाधनको तीव्र गति नियन्त्रण गर्न अभियान सुरु

भक्तपुर, ६ फागुन । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले तीव्र गतिका कारण हुने दुर्घटना रोक्न तीव्र गति नियन्त्रण अभियान सुरु गरेको छ । मध्यपुरथिमि नगरपालिका–५ र ६ को सिमानामा पर्ने सल्लाघारी, पुरानोथिमि पेप्सीकोला सडकअन्तर्गत निकोेसेरा चोकबाट उक्त अभियान सुरु गरिएको हो । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले फराकिलो सडकमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जैविक स्रोतहरुको संरक्षण र व्यवस्थापनमा राज्यको ध्यान गएन :मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जैविक स्रोतहरुको व्यवसायीक सदुपयोगले कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठूलो योगदान पु¥याउने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपालका महत्वपूर्ण जडिबुटी तथा बोट वनस्पती ग्रन्थको सार्वजनिकीकरण तथा छलफल कार्यक्रममा उनले नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा औषधी वनस्पती र अन्य जैविक स्रोतहरुको व्यवसायीक सदुपयोग गर्न सके […]

मधेश मुख्‍य समाचार समाचार समाज

कुखुराको चल्ला तस्करी बढ्यो, सिमा क्षेत्रमा प्रहरीको निगरानी

रौतहट । रौतहटको ग्रामिण भेगमा सिमावर्ती नाकाबाट कुखुराको चल्ला तस्करी बढेपछि प्रहरीले निगरानी बढाएको छ । भारतिय कुखुराको चल्ला वैधानिक तरिकाले ल्याउँदा प्रक्रिया झन्झटिलो हुने भएकाले सीमा क्षेत्रमा अवैध कारोबारमा वृद्धि भएको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको हो । यहि क्रममा रौतहट प्रहरीले सिमावर्ती नाका भारतबाट भन्सार छली गरेर अवैध रुपमा नेपाल ल्याईएको ब्रोईलर कुखुराको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बूढानीलकण्ठ नगरपालिकाद्वारा अदालतविरुद्ध अवहेलना नभएको जवाफ पेस

काठमाडौँ, ६ फागुन । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले अदालतको निर्णय जानाजान अवज्ञा गर्ने कार्य नभएको लिखित जवाफ पेस गरेका छन् । अदालतको संवैधानिक इजलासले दिएको अन्तरिम आदेशको अवज्ञा गरेको उल्लेख गर्दै अधिवक्ता कृष्णराज अर्यालले नगरपालिकासहितलाई विपक्षी बनाई दायर गरेको अवहेलनासम्बन्धी निवेदनमा लिखित जवाफ माग गरिएको थियो । अदालतले मागेको लिखित […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

क्रान्तिको मूल मर्म प्रजातान्त्रिक शासन व्यवस्थाः प्रमुख सचेतक पाण्डे

काठमाडौँ, ६ फागुन । सामन्ती व्यवस्थाको मूल जरा २००७ सालको क्रान्तिले छिनाल्यो । जहानियाँ राणाशासनविरुद्धको क्रान्तिको मूल–मर्म प्रजातान्त्रिक शासन व्यवस्था र राष्ट्रिय स्वाधीनताको मुद्दा थियो । नेपाली जनताको त्यो उद्देश्य पूर्णरुपमा कार्यान्वयनमा ल्याउने प्रयास अहिलेसम्म पनि निरन्तर छ । विसं १९९७ बाटै सुरु भएको विद्रोहलाई व्यवस्थित गर्न तथा आमजनताका जनजीवनमा समृद्धि र परिवर्तन ल्याउने कार्यभार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मृतक प्रकृतिका पिता भन्छन् : ह्यारेसमेन्ट र ब्ल्याकमेलिङका कारण आत्महत्या

काठमाडौं । भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा मृतक प्रकृति लम्सालको पिता सुनिल लम्सालले ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको बताएका छन् । मंगलबार घटनास्थल पुगेका लम्सालले भारतीय मिडियासँगको कुराकानीमा ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको भन्र्दै मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न आग्रह गरे । उनले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

वर्षायाममा मेलम्चीमा अवरोध आए सिस्नेरी खानेपानी उपयुक्त हुन्छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरस्थित सिस्नेरी खोलाको खानेपानी आयोजनालाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । काठमाडौँ उपत्यकाको खानेपानी आपूर्तिलाई दिगो र भरपर्दो बनाउने लक्ष्यसहित मन्त्री यादवले सिस्नेरी आयोजनाको मुहान निरीक्षण गर्दै स्थलगत अवलोकन गरेका थिए । निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आयोजनालाई यथाशक्य चाँडो सम्पन्न गर्ने स्पष्ट निर्देशन दिएको जानकारी गराए । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

केआइआइटीमा अध्ययनरत विद्यार्थी लम्सालको मृत्युका बारेमा निरन्तर ‘फलोअप’मा छौँः परराष्ट्रमन्त्री राणा

काठमाडौँ, ६ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मन्त्रालयले निरन्तर रुपमा ‘फलोअप’ गरिरहेको बताएकी छन् । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआइआइटी विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा आवश्यक पहल भइरहेकोे आज सामाजिक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विचार– राष्ट्रको स्मृतिमाः रासस

काठमाडौँ, ६ फागुन । नेपाली र विदेशी विद्वानहरूले वैज्ञानिक जर्नलमा लेखेको एउटा लेखमा २०२५ सालमा हिमताल फुटेर तमर नदीमा ठूलो बाढी आयो भनिएको रहेछ । यस कुरामा मलाई शङ्का लाग्यो । त्यो बाढी कहिले आएको थियो भन्ने कुरामा त्यो लेख अलमलिएको थियो । त्यसले कति क्षति ग¥यो भन्ने कुरा पनि त्यसमा लेखिएको थिएन । यो […]

मधेश मुख्‍य समाचार समाचार समाज

सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न समिति गठन

जनकपुर । सिरहाको नवराजपुरकी रिंकु सदाय मृत्यु प्रकरणको घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । उक्त समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यहरू रहेको प्रहरीले जनाएको छ । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज

प्रकृति लम्सालका लागि न्याय माग्दै विरोध प्रदर्शन

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले भारतमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको लागि न्याय माग्दै विरोध प्रदर्शन गरेका छन् । मंगलबार माइतीघर मण्डलामा उनीहरुले विभिन्न प्लेकार्ड र नारासहित विरोध प्रदर्शन गरेका हुन् । सोही क्रममा आन्दोलनमा सहभागी विजय प्रकाश सापकोटाले प्रकृती लम्सालको घटनाप्रति नेपाल सरकारको ध्यानाकर्षण गराई छिटो भन्दा छिटो समस्याको समाधान गरोस […]