२९ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पारे […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

सिस्नेरा र बाजगरामा ‘एक घर, एक धारा’

म्याग्दी, ७ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको सिस्नेरा र बाजगरा टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । बेनी नगरपालिकाको अनुदान र उपभोक्ताहरुको श्रमदानमा रु। १२ लाखको लागतमा निर्माण भएको छ्यारछ्यारे खानेपानी आयोजना मार्फत ३० घरपरिवार लाभान्वित भएका छन् । उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र चोखालले वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले […]

मधेश मुख्‍य समाचार समाचार समाज

प्रेस चौतारी नेपाल रौतहट शाखा अध्यक्षमा पहाडी चयन

रौतहट । प्रेस चौतारी नेपाल रौतहट शाखाको आठौँ अधिवेशनबाट अध्यक्षमा अशोक कुमार पहाडीलाई चयन गरेको छ । रौतहटको चन्द्रनिगाहपुरमा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा उपाध्यक्ष कृष्ण तिवारी, महिला उपाध्यक्ष मञ्जु मानन्धर, सचिव मुकेश साह, सहसचिव राकेश कुमार यादव, सहसचिव (समावेशी) दीपेन्द्र रजक, तथा कोषाध्यक्ष अशोक कुमार यादव चयन भएको निर्वाचन मण्डलका […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

अपर म्याग्दी–१ को बाँध निर्माण सुरु

म्याग्दी, ७ फागुन । धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले आज बाँधको ढलान गर्ने कार्यको […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

वर्तमान संविधानको महत्वपूर्ण जग प्रजातन्त्रः मुख्यमन्त्री कँडेल

कर्णाली, ७ फागुन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको संविधान २०७२ को महत्वपूर्ण जग प्रजातन्त्र भएको जनाएका छन् । आज ७५औं प्रजातन्त्र स्थापना दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रोटोन ब्राण्डको पहिलो विद्युतीय कार ‘ई–मास सेभेन’ अब नेपाली बजारमा

काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास सेभेन’ नेपाली बजारमा आएको छ । केही समयअघि ग्लोबल लन्च गरिएको यो गाडी नेपाल भित्रिएको हो । नेपालस्थित प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो गाडी बुधबार विशेष कार्यक्रमकाबीच नेपाल भित्र्याएको हो । कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टका गाडी सार्वजनिक गरेको छ । […]

बागमती मुख्‍य समाचार समाचार समाज

मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रा.लिको नयाँ शाखा अब सतुङ्गलमा

काठमाडौं । सतुङ्गलमा मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रा.लिको नयाँ शाखा उद्घाटन भएको छ । बुधवार शंकर ग्रुप नेपालका अध्यक्ष शंकरलाल अग्रवालले रिवन काटेर उक्त प्रा.लिको उद्घाटन गरेका हुन् । आजबाट काठमाडौंमा थलि र सतुङ्गल गरि दुईवटा शाखाबाट व्यवसाय सुरू भएको छ । मुख्य कार्यालय बनेपा रहेको मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि. ले बनेपा, भकुण्डे, सिन्धुली, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल

काठमाडौँ, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु वर्तमानको कार्यभार भएको बताएका छन् । साथै उनले लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको स्मरण गराएका छन् । अध्यक्ष नेपालद्वारा ७५औँ प्रजातन्त्र दिवसका अवसरमा […]

मुख्‍य समाचार राजनीति लुम्बिनी विचार समाचार समाज

अबको राजनीतिक स्थिरताको जगमा आर्थिक क्रान्ति गर्नुपर्छ : मन्त्री सिंह

बर्दिया । उपप्रधानमन्त्री एंव शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थीरताको जगमा आर्थिक क्रान्ति गर्नुपर्ने बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्ने बताएका हुन् । उपप्रधानमन्त्री सिंहले २००७ सालको क्रान्ति कांग्रेसले गरेको चर्चा गर्दै २०७२ सालमा संघीय लोकतान्त्रिक […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता दानमा पाएको विषय होइन : अजयबाबु शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले ल्याएका कुनै पनि विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी हुन नहुने बताएका छन् । प्रेस युनियनको शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन अन्तर्गत बुधबार काठमाडौंको साँखुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिवाकोटीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कसैले दान दिएको बिषय नभएको बताएका हुन् । ‘विश्वभर सफ्ट पावरका रूपमा रहेको […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै

रामपुर पाल्पा, ७ फागुन । सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी ज्ञान सीप सिकाइएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई लक्षित गर्दै रोटरी क्लब अफ रामपुरले समयानकुल भित्रिएको प्रविधिबारे ज्ञान तथा सीप सिकाउन तालिम दिएको छ । पाल्पाका रामपुर नगरपालिका तथा निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकाका माध्यमिक विद्यालयका शिक्षकका लागि सूचना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

एनआरएनएलाई वैधानिक रुपमा लयमा फर्काउने मेरो प्रयास हो : डा.शेष घले

एनसीसी भनेको कन्ट्रि च्याप्टरहरु हुन् । ति भनेका सम्बन्धित देशको कानुन अनुसार दर्ता भएका हुन्छन्, त्यो स्वायत्त (अटोनमस) हो । काठमाडौंमा दर्ता भएको एनआरएनएका लागि लुज नेटवर्क मात्र हो । एनआरएनएले एनसीसीलाई कन्ट्रोल गर्न खोजिएको छ, यो जायज होइन् । डा.शेष घले पूर्वअध्यक्ष एनआरएनए एवम संयोजक–एकता महाधिवेशन उच्च स्तरीय समिति डा.शेष घलेले गैरआवासीय नेपाली संघ(एनआरएनए) […]