२९ आश्विन २०८३, बिहीबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

प्रजातन्त्रको विकल्प अरु कुनै व्यवस्था छैनः अध्यक्ष केसी

ढोरपाटन बागलुङ, ७ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्रको विकल्पमा अरु कुनै उत्तम व्यवस्था नरहेको बताएका छन् । बागलुङमा आज ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय प्रजातन्त्रमाथि कालो बादल मडारिन थालेको जिकिर गरे । सत्ता र शक्तिमा बस्नेहरुले जनताको भवनाविपरीत काम गर्न नहुने उनको सुझाव थियो । […]

बागमती मुख्‍य समाचार समाचार समाज

रासस समाचार ‘बुलेटिन’ कक्ष खुला

काठमाडौँ, ७ फागुन । राष्ट्रिय समाचार समिति ले आजदेखि ‘रासस मिडिया सङ्ग्रहालय समाचार बुलेटिन’ कक्ष सर्वसाधारणका लागि खुला गरेको छ । राससको ६४औँ वार्षिकोत्सव मूल समारोहका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो कक्षको उद्घाटन गरे । विसं २०१८ फागुन ७ गते रासस स्थापना भएदेखि हालसम्मका समाचार बुलेटिनलाई सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको छ । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा

काठमाडौँ, ७ फागुन । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो । टेलिमेडिसिन क्षेत्रतर्फ डा. छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

विकासका मुद्दालाई प्राथमिकता दिन सरोकारवालाको जोड

तुलसीपुर, ७ फागुन । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सकारात्मक र समाजलाई बाटो देखाउने कार्य सञ्चारमाध्यमको भएको बताएका छन् । राष्ट्रिय समाचार समिति को ६४औँ स्थापना दिवसको अवसरमा रासस दाङले तुलसीपुरमा आयोजना गरेको ‘विकासमूलक पत्रकारितामा राससको भूमिका’ विषयक कार्यक्रममा उनले सो कुरा बताएका हुन्। रासस लामो इतिहास बोकेको समाचार तथा सूचनाको महत्वपूर्ण सञ्चारमाध्यम रहेको बताउँदै […]

बागमती मुख्‍य समाचार समाचार समाज

अत्याधिक हिंसात्मक दृश्यका कारण रोकियो ‘ताण्डवम्’को सेन्सर

काठमाडौं । फागुन ९ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ताण्डवम्’ को प्रदर्शन रोकिएको छ । सिनेमामा अत्याधिक हिंसात्मक दृश्य रहेकाले ती दृश्यलाई हटाएर ल्याउन भन्दै चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले मंगलबार सेन्सर रोकेको हो । सेन्सर रोकिएसँगै आज बुधबारलाई सिनेमाको निर्माण टिमले आयोजना गरेको प्रिमियर शो समेत स्थगित गरिएको छ । सिनेमा हेरेपछि […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

एक सय २० वर्ष पुरानो मन्दिर चिनाउन धार्मिक महोत्सव

दमौली तनहुँ, ७ फागुन । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ स्थित साँखे देवल मन्दिरको प्रचारप्रसारका लागि धार्मिक महोत्सव गरिने भएको छ । एक सय २० वर्ष पुरानो उक्त मन्दिरको संरक्षण र प्रवर्द्धन गरी धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित बिहीबारदेखि फागुन १५ गतेसम्म महोत्सव हुन लागेको हो । विसं १९६० को समयमा साँखे देवलमा दुई खोलाको सङ्गमस्थलमा रहेको […]

बागमती मुख्‍य समाचार समाचार समाज

साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका

काभ्रेपलाञ्चोक, ७ फागुन । यहाँको भुम्लु गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ । साग विक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाईने गाउँपालिकाले जनाएको छ । सागको दररेट तोकेर गाउँपालिकाले स्थानीयसँग साग लिन सार्वजनिक अपीलसमेत गरेको हो । प्रतिकिलो रु २५ का दरले किसानसँग साग खरिद गरी […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

प्रदेशको समृद्धि मुख्यमन्त्रीको मूल लक्ष्य

अत्तरिया कैलाली,७ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धिलाई आफूले मूल लक्ष्य बनाएर तदनुरुप काम गरिरहेको बताएका छन् । पचहत्तरौँं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकार मूल समारोह समितिले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेशको समग्र विकास नै प्रदेश सरकारको लक्ष्य भएको बताए । उनले भने,–“प्रदेशवासीका आवश्यकता चाहनालाई केन्द्रविन्दुमा राखेर प्रदेशको […]

बागमती मुख्‍य समाचार समाचार समाज

फागुन ७ हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवस अर्थात फागुन ७ ले मुलुकलाई सबै हिसावले स्वतन्त्र र सार्वभौम बनाउन दृढ संघर्ष अघि बढाएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा टुंडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै उनले फागुन ७ गते आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका हुन् । उनले भने, ‘समग्रमा फागुन ७ […]

बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ का अवसरमा मूलसमारोह समितिले सैनिक मञ्च टुँडिखेलमा बुधबार आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भएका छन् । सो अवसरमा राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि गरिनुका साथै शान्तिका प्रतीक परेवा उडाइएको […]

बागमती मुख्‍य समाचार समाचार समाज

बाढी पहिरोले क्षति पु¥याएका रामेछाप र दोलखाको सडक मर्मतका लागि बजेट सुनिश्चित

रामेछाप । असोज महिनामा आएको बाढीले क्षति पुगेका रामेछाप र दोलखाका विभिन्न सडक निर्माणको लागि बजेट सुनिश्चित भएको छ । बाढीले क्षति पु¥याएका सडकको स्थलगत अवलोकन गरेर काठमाडौं फर्किएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ती सडकहरूमा बजेट सुनिश्चितताको निर्णय गरेका हुन् । मन्त्रालयले रामेछापको खुर्कोटदेखि मिल्ती सडक खण्डको मर्मतका लागि ४० करोड रुपैँया […]