२९ आश्विन २०८३, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

ब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प

काठमाडौँ, ८ फागुन । ओटावास्थित नेपाली दूतावासद्वारा हालै क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको सरेमा मोबाइल कन्सुलर क्याम्प सञ्चालन गरियो । शिविर हिन्दू बौद्ध फाउन्डेसन अफ क्यानडा, नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया, गैरआवासीय नेपाली सङ्घ क्यानडा र त्यस प्रान्तमा रहेका नेपाली र अन्य सामुदायिक संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त दूतावासले आज जनाएको छ । शिविरमा नेपाली […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

आँखा शिविरबाट पाँच सय जना लाभान्वित

कञ्चनपुर, ८ फागुन । शुक्लाफाँटा नगरपालिका–१० मा बुधबार सञ्चालन भएको आँखा शिविरबाट पाँच सय १४ जना लाभान्वित भएका छन् । गेटा आँखा अस्पतालको आयोजनामा भएको शिविरमा निःशुल्क नेत्र परीक्षण, परामर्श दिनाका साथै औषधि वितरण पनि गरिएका अस्पतालका नेत्र चिकित्सक नरेन्द्र विष्टले बताए। “मोतियाविन्दु भएका ९५ जना बिरामीको निःशुल्क रुपमा अस्पतालमा शल्यक्रिया गर्ने व्यवस्था मिलाएका छौँ”, […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित हुँदै

गण्डकी, ८ फागुन । पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह आज पोखरा महानगरपालिका – ३० ढुुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदैछ । समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थी उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा अजय थापाले जानकारी दिए। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा हुने समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त […]

बागमती मुख्‍य समाचार समाचार समाज

संविधानसभा सदस्य सापकोटाको निधन

काभ्रेपलाञ्चोक, ८ फागुन । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सोही पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए। उनी लामो समयदेखि उच्च रक्तचाप र […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

प्रकृति लम्सालको अन्तिम संस्कार

भैरहवा रुपन्देही, ८फागुन । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआइआइटी मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ । उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पु¥याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । उनलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा आज नेपालले लेबनानसँग खेल्दै

काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि पहिलो खेलमा म्यानमार र कीर्गिस्तानबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । चारै टोलीको यो दोस्रो खेल हुनेछ । पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले तथा नेपालले कीर्गिस्तानलाई १–० […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी बजारले बिहीबारका लागि फलफूल र तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसमा आज थोकमा ठूलो गोलभेंडा प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको छ । यस्तै सानो गोलभेंडा १९.३३, रातो आलु ३४, सुकेको प्याज ७४, गाजर लोकल ३०, गाजर तराई २५, बन्दा लोकल १०, बन्दा तराई १०, बन्दा नरिवल १०, स्थानीय काउली १२.३३, […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बागमती गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज मछिन्द्र र बागमती भिड्दै

बागमती । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार अन्तिम क्वाटरफाइनलको खेल हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा मछिन्द्र क्लब र सर्लाहीको बागमती युवा क्लब भिड्नेछन् । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । आयोजकलाई हराउँदै बागमती युवाक्वाटरफाइनलमा प्रवेश गरेको […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

जुम्लाको हिमामा बालविवाह मुक्त ४ वडा घोषणा

जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा रहेका ४ वडा बालविवाह मुक्त घोषणा भएका छन् । बुधबार मात्र हिमागाँउपालिकाको ५ नं वडा बस्तीहरुमा बालविवाह मुक्त घोषणा भएपछि जम्मा ४ वडा बालविवाह मुक्त घोषणा भएका छन् । बुधबार जनचेतना मुलक कार्यक्रम आयोजना गरी हिमा वडा नम्बर ५ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको हो । ‘विहेबारी २० […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

फेवातालको छेउमा प्रहरी विट स्थापना

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–१८ सेदीमा प्रहरी विट स्थापना भएको छ । पोखराको लेकसाईडबाट नजिकै रहेको सेदीमा व्यवसायी युवराज खतिवडा र स्थानियको पहलमा प्रहरी बिट स्थापना भएको हो । नवनिर्मित प्रहरी विटको बुधबार गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भोलाबहादुर रावलले उद्घाटन गरे । सेदीको वाई.यु.के.सुपर मार्केटकै प्राङ्गणमा निर्माण गरिएको प्रहरी […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

मुगुका कृषकहरु ओखर खेती लगाउने विधि सिक्दै

मुगु । मुगुका कृषकहरु ओखर खेती लगाउने विधि सिक्दै छन् । मुगुमा ब्यवसायरुपमा खेति गर्दै आई रहेका कृषकहरुलाई ओखर खेती लगाउने आधुनिक प्राबिधिक ओखर खेतीबाट आत्म निर्भर बनाउनको लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाईको आयोजनामा हिउँदे फलफूल ब्यावस्थापन सम्बन्धि प्रशिक्षणमा ओखर खेती लगाउने विधि सिक्दै छन् । अगुवा कृषकहरुलाई तालिममा ओखर खेती प्रविधिको प्रयोगात्मक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अधिकारको लागि संघर्षमा जानुपर्ने माओवादी निकट मजदुर संघको जोड

काठमाडौं । मजदुरहरुको हक–अधिकारका लागि आन्दोलनको तयारी गर्न नेकपा माओवादी केन्द्रका युवा नेता रामदिप आचार्यले निर्देशन् दिएका छन् । बुधबार काठमाडौंमा अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ केन्द्रीय समतिको चौथो पूर्ण बैठकमा आचार्यले अन्य क्षेत्र जस्तै होटल क्षेत्रमा पनि निर्णायक आन्दोलन जरुरी रहेकोसमेत बताएका हुन् । माओवादी केन्द्रको अखिल नेपाल ट्रेड युनियन महासंघका […]