२९ आश्विन २०८३, बिहीबार
कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

शिक्षक महासंघ मुगुले शिक्षा ऐन ल्याउने माग गर्दै बुझाए ध्यानाकर्षण पत्र

मुगु । शिक्षक महासंघ मुगुले चालू हिउँदे अधिवेशन बाटै विद्यालय शिक्षा ऐन जारी गरियोस् भन्दै छाँयानाथ रारा नगरपालिका मार्फत नेपाल सरकारलाई मंगलबार एक ध्यानाकर्षण पत्र बुझाएका छन् । देशभरका ७ सय ५३ वटै स्थानिय सरकारहरु मार्पmत संघीय सरकारलाई बुझाउने गरि जिल्ला स्थित नेपाल शिक्षक महासंघले ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको […]

बागमती मुख्‍य समाचार समाचार समाज

नेपाली मूलका नेपाली भाषीहरुको संस्था ‘एएनओको’ पोर्चुगल शाखा गठन

लिस्बन । विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नेपाली भाषीहरुको अन्तर्राष्ट्रिय संस्था ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ (एएनओ) को पोर्चुगल शाखा गठन गरिएको छ । राजधानी लिस्बनमा भएको भेलाले दिनेश विष्टको नेतृत्वमा २७ सदस्यीय एएनओको राष्ट्रिय समिति गठन गरेको हो । जसको उपाध्यक्षमा छवि पौडेल, महासचिवमा ध्रुव ठकुरी र कोषध्यक्षमा अनु गुरुङ चयन भएका छन् […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

सरकारी अस्पतालमा सुधारको माग गर्दै मुख्यमन्त्री सिंहको पुतला दहन

जनकपुर । जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ । सरकारी अस्पतालको स्तरोन्नति तथा अवैध रूपमा संचालित निजी अस्पतालहरुमा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै राष्ट्रिय एकता अभियानले मंगलबार सांझ जनकपुरधाममा प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री सिंहको पुतला दहन गरेको हो । प्रदर्शनकारीहरूले प्रादेशिक अस्पताल अगाडि नै भेला भएर नाराबाजी गरेका थिए । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन रैतीबाट जनताको दर्जामा पु¥याएको दिन भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै ओलीले आजको दिन नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका हुन् । उनल भनेका छन्, ‘फागुन ७ गते। आजको दिन– हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सातौं बागमती गोल्डकप : आज एपीएफ र संकटा भिड्दै

बागमती । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार तेस्रो क्वाटरफाइनलको खेल हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुने विभागीय टोलि सशस्त्र प्रहरी बलको (एपीएफ) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछ । यसअघि एपीएफ भरतपुर […]

कोशी खेलकुद मुख्‍य समाचार समाचार समाज

दोस्रो भद्रपुर झापा गोल्डकपमा आज भद्रपुर ब्लेजर्स र दार्जिलिङ पुलिस भिड्दै

झापा । भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि हुँदैछ । १६ गतेसम्म मेची रंगशाला भद्रपुरमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा मोफसलको दार्जिलिङ पुलिस एफसी भारत र घरेलु टोली भद्रपुर ब्लेजर्स भिड्ने भएका छन् । यो संस्करणको गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्ससहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्दछ : दिनेश कुमार थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दै थपलियाले निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्ने बताएका हुन् । उनले भने, ‘सम्वत् २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रजातान्त्रिक योद्धाहरुको अपमानविरुद्ध उत्रने बेला आयो : रामभरत साह

हाम्रो पार्टीका योद्धा मात्र योद्धा हुन्, हाम्रो पार्टीले गरेको आन्दोलन मात्र आन्दोलन हो भन्ने जुन एउटा अवधारणा छ, त्यो एकदमै गलत छ । यस्तो हुनु हुदैँन् । हामी त्यसको विरोध गर्छौ । रामभरत साह प्रजातान्त्रिक योद्धा पूरानो घर, ठाउँ ठाउँमा ईंटा र सिमेन्ट उप्किएको छ । सानो ढोका र अगाडि एउटा बेन्च छ । बेन्चमा […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

महिला सशक्तिकरण कांग्रेसको महत्वपूर्ण एजेन्डा : नेता निधि

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेश प्रदेशमा महिला नेतृत्वको अवस्था, अवसर र चुनौतीको बारेमा महत्वपूर्ण धारणा व्यक्त गरेका छन् । नेपाली कांग्रेस महिला विभागद्वारा जनकपुरधामस्थित कांग्रेस कार्यालयमा आयोजित ‘नेपाली कांग्रेस महिला नेतृत्वको अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिला नेतृत्वको समृद्धिको लागि कांग्रेसको प्रतिबद्धता र कसरतको महत्त्वमा जोड दिएका हुन् […]

बागमती मुख्‍य समाचार समाचार समाज

केयरगिभरका लागि इजराइल उडे १३ जना नेपाली

काठमाडौं । केयरगिभरका लागि मंगलबार १३ जना नेपाली इजराइल उडेका छन् । वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणमा १३ जना इजराइल उडेका हुन् । गएको असोजमा केयरगिभरका लागि एक हजार १५६ महिला र ९५६ पुरूष गरी कुल दुई हजार ११२ उम्मेदवारहरू लक्की ड्र मार्फत छनोट भएका थिए । […]

कोशी खेलकुद मुख्‍य समाचार समाचार समाज

इटहरी गोल्डकप फुटबलमा धरान फूटबल क्लब सेमिफाइनलमा

इटहरी । इटहरीमा जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा धरान फूटबल क्लबले सेमिफाइनल यात्रा सुरक्षित गरेको छ । इटहरी रंगशालामा मङ्गलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा धरानले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । धरानका दोर्जे तामाङले खेलको ४७औं मिनेटमा पहिलो गोल गरे। त्यसपछि […]

बागमती मुख्‍य समाचार समाचार समाज

नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त

काठमाडौं । नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन् । लामो समय राष्ट्रिय तथा अन्तराष्ट्रिय स्काउटको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका घिमिरेलाई युवा तथा खेलकुदमन्त्री एवम् प्रमुख स्काउट तेजुलाल चौधरीले प्रमुख आक्युत नियुक्त गरेका हुन् । मन्त्री चौधरीले निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रंजितलाई हटाउँदै घिमिरेलााई प्रमुख आयुक्त बनाएका हुन् । रंजितमाथि विभिन्न विवाद […]