संसदमाथि सरकारको निरन्तर बलमिच्याई भइरहेको छ : सांसद शर्मा
काठमाडौं । नेकपामाओवादी केन्द्रकी सांसद रेखाशर्माले संसदमाथि सरकारको निरन्तर बलमिच्याई भइरहेको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्नउत्तर कार्यक्रममाजवाफनदिएर अपमान गर्ने मात्रनभई सांसदहरुले सरकारसँग सोधेको प्रश्नको जवाफपनि सत्ता रुढ पार्टीका सांसदले नदिने गरेको भन्दै यस्तो क्रियाकपालअन्त्यहुनुपर्ने बताईन् । उनले भनिन्,‘हामीले देखिरहेकाछौं । संसदमाथि सरकारको निरन्तर बलमिच्याई भइरहेको छ । संसदीय समितिबाट पारित विधेयकमन्त्रीबाट […]










