इटहरी गोल्डकप : सगरमाथा युथ क्लब सेमिफाइनलमा
इटहरी । जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको दोश्रो खेलमा सगरमाथा युथ क्लब मोरङ विजयी भएको छ । एनआरटी क्लब काठमाडौंलाई १–० गोलको अन्तरले पराजित गरी सगरमाथा युथ क्लबले सेमिफाइनलको यात्रा समेत सुरक्षित गरेको हो । सगरमाथा युथ क्लबका लागि खेलको ६ मिनेटमा विदेशी खेलाडी रिचर्डले गोल गरे । […]











