२९ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाका लागि छुटेको बस काभ्रेमा दुर्घटनामा, १८ जना घाइते

रामेछाप । काठमाडौंबाट रामेछापको मन्थली हुँदै ओखलढुङ्गा जानका लागि छुटेको बस काभ्रेमा दुर्घटनामा परेको छ । रामेछापको मन्थली,धोबी, ढाँडे हुँदै ओखलढुङ्गाको पोकली हिँडेको अरनिको यातायातको प्रदेश ३–००१–००५ ख ९९४२ नम्बरको बस मंगलबार बिहान बिपी राजगमार्गको काभ्रेको धुलिखेल नगरपालिका १० शारदा बतासेमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बस अनियन्त्रित भई सडकको नालीमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

विभिन्न समस्यामा परेका ७३ बालबालिकाको उद्धार

काठमाडौँ, १३ फागुन । काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात […]

खेलकुद मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा फुटबलः सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने

कैलाली, १३ फागुन । जिल्लाको गौरीगङ्गामा भइरहेको जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश भिड्ने भएका छन् । गौरीगङ्गा–११ स्पोर्टस् क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको फाइनल खेल यही फागुन १४ गते हुँदैछ । दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लबले बागमती प्रदेशको लक्की स्टार क्लबलाई पराजित गरेपछि उपाधिका लागि सुदूरपश्चिम […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

१३ फाल्गुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो। यस्तै चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १९७० मा बिक्रि […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

तीनलाल स्मृति अण्डर–२० खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि देउरालीलाई

१३ फाल्गुन, रामेछाप । रामेछापको मन्थलीमा सञ्चालित तीनलाल स्मृति कप–२०८१ अण्डर–२० खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रामेछाप नगरपालिका वडा नं २ देउरालीले जितेको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको टिम न्यूस्टारलाई हराउँदै उपाधि जितेको हो । अनेरास्ववियु रामेछापले आयोजना गरेको खेलको विजेताले नगद ५० हजारसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

काठमाडौँ महानगरपालिकाद्धारा ७३ जना बालबालिकाको उद्धार

१३ फाल्गुन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४१ जना बालक र ३२ जना बालिकासहित ७३ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको छ । जसमध्ये ३८ जना बाल संरक्षण गृहमा हुनुहुन्छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको महानगरले जनाएको छ । उद्धारपछि ७ को मुद्दालाई न्यायिक प्रक्रिया अगाडि बढाइएको छ । जसमा ४ जनाको जबरजस्ती करणी, २ […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

‘अपराध अनुसन्धान, अभियोजन गर्ने कुरामा सम्बन्धित क्षेत्र संवेदनशील हुनुपर्दछ ’

कर्णाली, १३ फागुन । सर्वोच्च अदालतका न्यायाधीश तथा केन्द्रीय न्याय क्षेत्र समन्वय समितिका सदस्य शारङ्गा सुवेदीले नागरिकलाई न्यायको अनुभूति दिलाउने गरी काम गर्नु राज्यको दायित्व भएको बताएका छन् । सर्वोच्च अदालतद्वारा मङ्गलबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘उच्च अदालत सुर्खेतमा सञ्चालित जिल्ला तथा उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको काम कारबाहीको प्रभावकारितामाः केन्द्रीय न्याय क्षेत्र समन्वय समितिको […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

दशरथचन्दमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

बैतडी, १३ फागुन । यहाँको दशरथचन्द नगरपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सोमबार जोशीबुङ्गा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले जानकारी दिए। यहाँ आयोजित एक कार्यक्रमकाबीच नगरप्रमुख पुष्करराज जोशीले वडा नं ९ का वडाध्यक्ष मोहनदेव जोशी र वडा […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता शुक्रबारदेखि

काठमाडौँ, १३ फागुन । तेस्रो राष्ट्रिय डोरीतान टग अफ वार प्रतियोगिता यही फागुन १६ गतेदेखि हुने भएको छ । नेपाल डोरीतान सङ्घको आयोजनामा फागुन १६ र १७ गते उक्त प्रतियोगिता हुन लागेको हो । सङ्घले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गर्दै सातै प्रदेशका खेलाडीको सहभागिता रहनेगरी प्रतियोगिता गरिने जानकारी दिएको हो । सङ्घका अध्यक्ष भवानीप्रसाद […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

धवलागिरिमा १३ जलविद्युत आयोजना

म्याग्दी, १३ फागुन । जिल्लाको धवलागिरि गाउँपालिकामा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना भित्रिएका छन् । विश्वको सातौँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना भित्रिएसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको विकास हुने अपेक्षा गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ९० […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज

बिहेको खर्च जोगाएर विद्यालयमा अक्षयकोष स्थापना

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष धर्म लाल गिरी र केन्द्रीय सदस्य ई. रचना सापकाटो विवाह बन्धनमा बाधिएका छन् । उनीहरुले गतफागुन ८ गते नेकपाएमाले केन्द्रीय कार्यालयमा पार्टि अध्यक्ष एबम प्रधानमन्त्री केपी ओली लाई प्रमुख अतिथि बनाउदै प्रगतिशिल विवाह गरेका हुन् । गिरीले विहेमा अनावश्य खर्च गरेर पछि आफैलाई ऋनको भारी बोक्नु […]