२९ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

धनयोग फाउण्डेसनको आयोजनामा फागुन १७ गते अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने

काठमाडौं । धनयोग फाउण्डेसनको आयोजनामा फागुन १७ गते शनिबार राजधानीमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन आयोजना हुने भएको छ । धनयोग फाउन्डेसन (युएसए र नेपाल) ले आयोजना गरेको अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, म्यासाचुसेट्स विश्वविद्यालय, डाइविटिज एण्ड, एन्डोक्रिनोलोजी एसोसिएसन र नेपाल हेल्थ क्रप्सको सहकार्यमा हुन लागको हो । मधुमेह रोकथाम र उपचारसम्बन्धी रणनीतिहरूमा सुधार […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले लुम्विनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ । तराइका थोरै भूभागमा हल्का हुस्सु लागेको छ । आज दिउँसो […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले म्यानमारसँग २–० गोलको हार बेहोर्‍यो

१४ फागुन, काठमाडौं । १३औं फाइनल खेलिरहेको नेपाली महिला फुटबल यसपटक पनि अभागी सावित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले म्यानमारसँग २–० गोलको हार बेहोर्‍यो । खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपाधिको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

उपाधि भिडन्त : रोमाञ्चक पहिलो हाफ गोलरहित

१४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलको पहिलो हाफ गोलविहीन सकिएको छ । उपाधिका लागि भिडिरहेका नेपाल र म्यानमारले पहिलो हाफमा केही सुन्दर अवसर खेर फाल्दा खेलमा अग्रता बनाउन सकेनन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेलको सुरुदेखि नै दुवै टिमले आक्रामक खेल खेलेका थिए ३५औं र ४३औं मिनेटमा सावित्रा भण्डारी साम्बा […]

मुख्‍य समाचार राजनीति समाज

महाशिवरात्रिमा राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८१ का अवसरमा राष्ट्रपति पौडेलले बुधबार अपरान्ह पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् । उनलाई  पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए । मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘भगवानलाई अनुभवका माध्यम बाट मात्र प्राप्त गर्न सकिन्छ’

काठमाडौं । अन्तर्राष्ट्रिय युवा आध्यात्मिक व्यक्तित्व विभुजी महाराजले भगवानलाई शब्द व्यक्त गर्न तथा आँखाले देख्न नसकिने, यसलाई अनुभवका माध्यम बाट मात्र प्राप्त गर्न सकिने बताएकाछन् । बुधबार महाशिवरात्रीको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले काठमाडौंको गौशालामा आयोजना गरेको महाशिवरात्री महोत्सव २०८१ कार्यक्रम, बोल्दै विभुजीले यस्तो बताएका हुन् । उनले संसारिक कर्म काण्ड मात्र गर्दै […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

महाशिवरात्रिको अवसरमा छाङ्छाङ्दी मन्दिरमा विशेष मेला

रौतहट । महाशिवरात्रिको अवसरमा स्याङ्जाको भीरकोट नगरपालिका–४ मा अवस्थित छाङ्छाङ्दी मन्दिरमा विशेष मेला लागेको छ । धार्मिक ग्रन्थ अनुसार छाङ्छाङ्दी मन्दिर लाई अत्यन्तै पवित्र स्थल मानिन्छ। महाशिवरात्रिको अवसरमा यहाँ ठूलो संख्यामा भक्तजनहरू भेलाहुने भएकाले व्यवस्थापन समितिले सुरक्षा तथा आवश्यक सुविधाहरूको उचित व्यवस्था मिलाएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार भक्तजनहरूलाई सहजदर्शन गराउने […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

‘जनयुद्धले ल्याएको व्यवस्थामै बसेर सहिदहरुको अपमान सैह्य छैन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मति भ्रष्ट भएको बताएका छन् । बुधबार काठमाडौंमा भएको पुरस्कार तथा सम्मान कार्यक्रमम ाबोल्दै उनले रम्तेल जस्तैः हजारौं सहिदको बलिदान बाट आएको परिवर्तनको मुल आधार जनयुद्धको विद्रुपीकरण हुनु दर्भाग्य भएको बताएका हुन् । उनले भने,पौडेलले एमाले–काँग्रेसले […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

‘कांग्रेसको कार्यकारी पदमा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीको कार्यकारी पदमा उम्मेदवार दिनका निम्ति सम्पत्ति विवरण बुझाउन पर्ने विधानमा व्यवस्था हुनुपर्ने माग गरेका छन् । नेपाल विद्यार्थी संघ पूर्वकेन्द्रीय समिति (२०६८–२०७३) ले आयोजना गरेको बृहत भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको घोषणा पत्र सार्वजनिक गर्दै नेताहरूले ४० वर्ष भित्रका युवालाई ३० प्रतिशत प्रतिनिधित्व सुनिश्चितताको माग गरेको छन् । उनीहरूले युवासँगै […]

खेलकुद बागमती समाचार समाज

बिवाईडीहाई–टेक वीक–२०८१ काठमाडौंमा सुरु

काठमाडौं । नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बिवाईडीहाई–टेक वीक २०८१ को आयोजना गरेको छ। पहिलो पटक आयोजना भएको यो विशेष कार्यक्रमले विद्युतीय सवारी (ईभी) र अत्याधुनिक प्रविधिहरूलाई अनुभव गर्ने तरिका नै परिवर्तन गरिरहेको छ। कार्यक्रम १४ फागुन देखि १८ फागुन सम्म काठमाडौंको एभरेस्ट होटलमा भइरहेको छ। यस कार्यक्रमले आगन्तुक हरूलाई नयाँ ऊर्जा […]

मधेश मुख्‍य समाचार समाचार समाज

जनकपुर अन्तर्राष्ट्रिय फिल्म महोत्सव फागुन १६ देखि हुने

जनकपुर । जनकपुरधाममा हुन लागेको जनकपुर अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तयारी पूरा भएको छ । महोत्सवका आयोजक संस्था संवाद फाउण्डेशनले पत्रकार सम्मेलनममार्फत महोत्सवको तयारी पूरा भएको जानकारी दिएको छ । फिल्म साक्षरताको प्रवद्र्धन गर्नु, विभिन्न चलचित्रहरु प्रदर्शन गर्दै कार्यशाला तथा मास्टर क्लासहरु मार्फत चलचित्रलाई एक शक्तिशाली माध्ययमको रुपमा अवगत गराउने, नेपाली युवालाई प्रेरणा र अवसर दिने […]

बागमती मुख्‍य समाचार समाचार समाज

आदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको दर्शन गर्नेको घुइँचो

रामेछाप । आदिर्लिङ्ग मध्ये एक मानिने सिन्धुलीको सुनकोसी र रोसीको किनारमा रहेको कुशेश्वर महादेव मन्दिरमा शिवरात्रिको अवसरमा विशेष मेला लागेको छ । महादेव मन्दिरको दर्शका लागि स्थानीय बाहेक, काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप, दोलखा, सर्लाही, महोत्तरी, धनुषा, लगायतका विभिन्न जिल्लाका साथै भारतबाट समेत दर्शनार्थीहरु आएका स्थानीय राज मैनालीले जानकारी दिए । मन्दिरमा दर्शन गर्न आउनेको लागि […]