पढ्ने उमेरमै आमा बन्नुका पीडा
तानसेन पाल्पा, १५ फागुन । जिल्लाको माथागढी गाउँपालिका बहादुरपुरकी यमिश्वर जर्घाको १५ वर्ष हुँदा प्रेम विवाह भयो । अहिले उनी २४ वर्षकी भइन् । उनको काखमा एक वर्षको छोरा छन् । विद्यालयमा कापी कलम लिएर पढ्न जाने समयमा जर्घा बच्चा स्याहार्दै घर व्यवहार चलाउँदै आएका छन् । कक्षा ५ मा पढ्दै गर्दा उनको विवाह भएको […]











