२८ आश्विन २०८३, बुधबार
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौं : अर्थमन्त्री

२० फागुन, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई संसद्बाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले बाफिया र धितोपत्रसम्बन्धी विधेयकलाई समितिमा छलफल चाँडो टुङ्ग्याएर प्रतिनिधिसभामा छलफलका लागि लगिनुपर्ने बताए । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

वन क्षेत्रमा उद्यमशिलता विकास गर्नुपर्छ : उपराष्ट्रपति

काठमाडौँ, २० फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन क्षेत्रमा उद्यमशिलता विकास गर्नुपर्ने बताएका छन् । ‘वन, वन्यजन्तु र जलाधार : पेशागत ऐक्यबद्धता समृद्धिको आधार’ नाराका साथ नेपाल वन प्राविधिक सङ्घ एनएफए को स्थापनाको ५०औँ वार्षिक उत्सवको सन्दर्भमा आयोजित स्वर्ण महोत्सव समारोहमा उपराष्ट्रपति यादवले वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न वन उद्यमको विकासमा जोड दिएका हुन् […]

अर्थ कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

सुर्खेत–जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार सुर्खेत, २० फागुन । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ । कर्णाली प्रदेशस्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरिगाउँ विमानस्थल विस्तारका लागि स्रोत सुनिश्चितताको माग गरिएको हो । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी तीन विमानस्थल विस्तारका लागि थप बजेट व्यवस्थापन गर्न […]

बैंक–वित्त मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

सहकारीद्वारा ज्येष्ठ सदस्यलाई मासिक भत्ता

रामपुर पाल्पा, २० फागुन । रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सेयर सदस्यलाई ‘पेन्सन’का रुपमा मासिक भत्ता दिने गरेको छ । संस्थामा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ सदस्यलाई मासिक रु ५०० भत्ता उपलब्ध गराउँदै आएको हो । सदस्यका सेवालाई दृष्टिगत गर्दै विसं २०७२ देखि भत्ता वितरण सुरु गरेको हो । रु ४० लाखको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी

काठमाडौँ, २० फागुन । थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएल ले जनाएको छ । यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो । यसपटक भने समस्या समाधान छिटो गरिएको छ । बबरमहलमा नेपाल […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सन्तनेता भट्टराईको चौधौँ स्मृति दिवस मनाइँदै

काठमाडौँ, २० फागुन । नेपाली कांग्रेसका संस्थापक सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १४औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं १९८१ पुस ८ गते जन्मेका भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो । उनी २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि दुई पटक प्रधानमन्त्री भएको थिए । विसं २०१५ मा भट्टराई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आम नागरिकका स्वास्थ्यमा समान पहुँच पुर्‍याउन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ, २० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाल चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको भावना र मर्मअनुसार भएको बताए। उनले भने, “संविधानको भावना र […]

बागमती मुख्‍य समाचार समाचार समाज

निरोगी एवं समतामूलक समाज निर्माणका लागि प्रशिक्षक प्रशिक्षण

२० फागुन, काठमाडौं । निरोगी एवं समतामूलक समाज निर्माणका लागि भास्कर–तेजश्री स्मृति प्रतिष्ठानले नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुव्र्यवहार रोकथाम सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको साझेदारीमा संचालन भइरहेको प्रशिक्षणमासातै प्रदेशबाट तीन–तीन जना प्रशिक्षक तथा रोस्टर प्रशिक्षक सहभागी छन् । तालिमका अवसरमा शिक्षा तथा मानव […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

लाङटाङमा रहेको एसियाकै सबैभन्दा पूरानो चिज कारखाना बन्द हुने अवस्थामा

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो रसुवाको लाङटाङ चिज उत्पादन केन्द्र धरासायी अवस्थामा पुगेको छ । विशेषगरी याकचौरीको दुधमार्फत चिज उत्पादन गर्दै आइरहेको केन्द्रमा दूध नै आउन छाडेपछि कारखाना बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । एसियाकै सबैभन्दा पुरानो चिज उत्पादन केन्द्र मानिएको कारखाना १९५२ मा स्थापनामा भएको हो । स्वीस नागरिक टोनी हेगेनको पहलमा रसुवाको क्यान्जेनमा […]

कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

जुम्लाका तीसवटा स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू

जुम्ला, २० फागुन । जुम्लाका ३० वटा स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरिएको छ । ‘अनलाइन’ अभिलेख राख्न मिल्ने गरी जिल्लाका आठवटा स्थानीय तहका ३० वटा स्वास्थ्य चौकीमा विद्युतीय स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । जिल्लाका ६० वडामध्ये सिञ्जा गाउँपालिकाका छवटै वडामा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौँ, २० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाल चिकित्सक सङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताए । उनले भने, “संविधानको […]

कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

विद्युत् अभावमा जिल्ला अस्पतालको सेवा प्रभावित

सिमकोट हुम्ला, २० फागुन । विद्युत् आपूर्ति नियमित नहुँदा जिल्ला अस्पतालको स्वास्थ्य सेवा प्रभावित बनेको छ । हिउँदयाममा दैनिक विद्युत् भारको कटौतीले जिल्ला अस्पतालको सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले बताए। अस्पतालमा एक्स–रे, प्रयोगशाला र दमका सेवाहरु सञ्चालनमा कठिनाइ भएको उनले बताए । दैनिक दर्जनौँ बिरामी मर्कामा पर्ने गरेका छन् । […]