२८ आश्विन २०८३, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी करिडोरः बादरजुङ र काभ्रेभिरको यात्रा सहज

म्याग्दी, २६ फागुन । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउछन् । “तल कालीगण्डकी र माथि ठाडो अक्करे भिरको बीचमा रहेको काभ्रेदेखि घाँसा नपुग्दासम्म मनमा डर लागिरहन्थ्यो”, उनले भने, “अक्करे भिरमा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाऊ’ प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न विधानको धारा २९ को उपधारा ३ संशोधन गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

योजना माग्न नरहरिनाथको सर्वदलीय टोली सुर्खेतमा, मुख्यमन्त्रीलाई १० बुँदे माग पत्र बुझायो

सुर्खेत । नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट आईतबार दिउँसो कर्णाली प्रदेशसभामा भेटिए । पालिकामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिसहित आएका अध्यक्ष बिष्टले प्रदेशसभा परिसरबाहिर रहेका प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभा भित्र आउनुको कारण सुनाउँदै गाउँको बिकासका लागि प्रदेश सरकारको साथ चाहिएको बताए । उनले केहि योजना कार्यान्वयनमा देखिएको ढिलाई र आगामी बर्षको बजेटमा आफ्नो पालिकाका योजनाहरुको प्राथमिकताका बिषयमा […]

मधेश मुख्‍य समाचार समाचार समाज

मिथिला नगरपालिकामा सिँचाइ बोरिङ उद्घाटन

जनकपुर । धनुषाको मिथिला नगरपालिका–९ मा सिँचाइ बोरिङ उद्घाटन गरिएको छ । जसपा नेपाल मधेस प्रदेश सदस्य चन्देश्वर महतोले सो बोरिङ उद्घाटन गरेका हुन् । सिँचाइ सुविधा बिस्तार भएपछि किसानहरूलाई खेती गर्न सहज हुने अपेक्षा गरिएको छसहित उक्त बोरिङ जडान गरिएको हो । कार्यक्रममा बोल्दै नेता महतोले कृषि क्षेत्रमा यस्ता आयोजनाहरू महत्वपूर्ण हुने धारणा राखे […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको वडा अधिवेशन सम्पन्न, नयाँ समिति चयन

जनकपुर । धनुषाको हंसपुरस्थित पश्चिमबारी टोलमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको वैशाख २६ गते हुने राष्ट्रिय अधिवेशनको तयारीस्वरूप प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनबाट गणेश यादवको अध्यक्षतामा २१ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन भएको छ । नवगठित समितिको उपाध्यक्षमा इन्दल सबदुल नदाफ, सचिवमा नरेश साह, सहसचिवमा बिन्देश्वर यादव र कोषाध्यक्षमा राधा देवी […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपाल हङकङबीच प्रतिस्पर्धा हुँदैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ । युगाण्डा क्रिकेट एशोसियसनको आयोजनामा भइरहेको सिरिजमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् । यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एकमा जित र एकमा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु […]

मधेश मुख्‍य समाचार समाचार समाज

मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्ने भएको छ । आइतबार सतोषर पुगेर रात्री विश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि औरहीका लागि प्रस्थान गरेका छन् । धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली ११ औं दिन सतोषर पुगेको थियो भने आज १२औं दिन औरहीमा रात्री विश्राम गर्नेछन् । आज औरहीमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

लिटिल वडका विद्यार्थीको मार्मिक र सन्देशमुलक प्रस्तुतिहरूले खिच्यो अभिभावकको ध्यान

काठमाडौं । काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा अवस्थित लिटिल वड सेकेन्डरी स्कुलले आफ्नो २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८१ मनाएको छ । स्कुलले शनिबार औपचारिक र विभिन्न सांस्कृति कार्यक्रम आयोजना गरी विद्यालय प्राङ्गणमै २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष पदमध्वज कार्कीको सभापतित्व र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यतामा […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

भूकम्पका विरुद्ध राजनीति नगरौं : गृहमन्त्री लेखक

जाजरकोट । गृहमन्त्री रमेश लेखकले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका विरुद्ध राजनीति गर्न आग्रह गरेका छन् । भूकम्पीय पुननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यन्वयन इकाई कार्यालय उद्घाटन गर्न जाजरकोट पुगेका मन्त्री लेखकले यस्तो बताएका हुन् । उनले चर्किएका भत्किएका घर सरकारले निर्माण गर्ने बताए । गृहमन्त्री लेखकले भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्युनिकरण […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा न्यूजील्याण्डलाई चार विकेटले हराउँदै भारतले उपाधि जितेको हो । न्यूजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाकि ७६ रन बनाए । ८३ बलको सामना गरेका उनले सात चौका र […]