९ श्रावण २०८३, शनिबार
मधेश मुख्‍य समाचार समाचार समाज

१५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली मडैमा

जनकपुर । मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मडै पुगेको छ । सोमबार जलेश्वरमा विश्राम पश्चात आज बिहानैदेखि परिक्रमा यात्री मडै प्रस्थान गरेका हुन् । धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली पाँचौ दिन जलेश्वर पुगेको थियो । आज छैठौं दिन मडैमा रात्रिविश्रामपछि सातौं दिन भोलि ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको वासपछि महोत्तरीको […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

ढोरपाटन जोड्ने सडक स्तरोन्नतिका लागि रु एक अर्ब

म्याग्दी, २० फागुन । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि रु एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ । पूर्वाधार विकास कार्यालयले उक्त सडकअन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि रु ९२ करोड बजेटको योजना सञ्चालन गरेको हो । योजनाको सर्वेक्षण, लागत अनुमान, विस्तृत परियोजना […]

बागमती मुख्‍य समाचार समाचार समाज

सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो

काठमाडौं । आगामी शनिबार अर्थात् फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट आयोजना गरिएको छ । साढे २ वर्षपछि पहिलो पटक काठमाडौं उपत्यकामा ‘सुशान्त केसी लाइभ इन नेपाल’ नामक कार्यक्रम राखिएको हो । यो कन्सर्टको लागि सुशान्त यतिबेला तयारीमा जुटेका छन् । १५ हजारभन्दा धेरै दर्शक सहभागि गराउने लक्ष्य रहेको कन्सर्टमा अन्य […]

खेलकुद मुख्‍य समाचार लुम्बिनी समाचार समाज

राईनोलाई हराउँदै प्लानिङ ब्वाईज सेमिफाइनलमा

बाँके । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाईज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमा भएको खेलमा राईनो फुटबल क्लब गण्डकीलाई २–० गोल अन्तरले हराउँदै प्लानिङ ब्वाईजले अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

पूर्व वडाध्यक्ष साह पक्राउ, आज अदालतमा पेस गरिने

जनकपुर । जनकपुरधाम उप महानगरपालिका वडा नम्वर १ का पूर्व वडाध्यक्ष शत्रुधन साह पक्राउ परेका छन् । लेनदेन मुद्दामा उनलाई सोमबार जनकपुरधामबाटै पक्राउ गरिएको हो । जनकपुरधाम उप–महानगरपालिका वडा नम्वर ५ बस्ने धर्मेन्द्र साहसँगको लेनदेन मुद्दामा उनलाई जिल्ला अदालत धनुषाबाट दुई वर्ष कैदको फैसला सुनाइएको थियो । उनलाई अदालतबाट पक्राउ पूर्जी जारी भए पछि आज […]

मधेश मुख्‍य समाचार समाचार समाज

बृन्दावन नगरपालिकाद्वारा अपाङ्गता परिचय पत्र वितरण

रौतहट । अपाङ्गता भएका व्यक्तिका लागी बृन्दावन नगरपालिकाले परिचयपत्र वितरण गर्न थालेको छ । बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले एक कार्यक्रमका बीच अपाङ्ग भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र प्रदान गरेका हुन् । यो परिचय पत्र प्राप्त गरेका व्यक्तिहरूले सरकारी तथा सार्वजनिक सेवाहरूमा प्राथमिकता, स्वास्थ्य उपचारमा छुट तथा विशेष सेवा, सामाजिक सुरक्षा भत्ता तथा […]

बागमती मुख्‍य समाचार समाचार समाज

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

मंगलबारको विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार,अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपियाँ १० पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपियाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपियाँ ४१ पैसा, युके पाउन्ड स्ट्रलिङ […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज […]

बागमती मुख्‍य समाचार समाचार समाज

थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरुद्ध

२० फागुन, काठमाडौं । थापाथलीमा मेलम्चीको पाइप फुटेको छ । बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको छ । सडकसमेत अवरुद्ध भएको छ । थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका […]