९ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारलाई गरेको समर्थन फिर्ता लिने कुरा हल्ला मात्र हो : प्रवक्ता सुमन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले सरकारलाई गरेको समर्थन फिर्ता लिने भन्ने हल्ला गलत भएको बताएका छन् । सोमबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकपश्चात उनले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश फिर्ता लिनको लागि पटक पटक बनेको भन्दै यो कुराले समर्थन नै फिर्ता लिने भन्ने नहुने बताए । उनले भने, ‘यो सरकारले राम्रो […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

सप्तरीको बस्तीमा पसेको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिँदै

सप्तरी, १९ फागुन । सप्तरीको सप्तकोशी नगरपालिका–१ खोरियाटोलमा सोमबार बिहान बस्ती पसेको बाघलाई साँझ ६ बजे नियन्त्रणमा लिइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षवाट आएको टोलीले बाघलाई नियन्त्रणमा लिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिँदै छ । सोमबार बिहान फतेपुरको खोरियाटोलमा बाघ बस्तीमा पसेको थियो […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

ओली एक अब्बल र लोकप्रिय राजनेता : विद्यादेवी भण्डारी

१९ फागुन, काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छिन् । भण्डारीले देशको आर्थिक समृद्धि हासिल गर्ने कुरामा ओली दृढ रहेको भन्दै प्रशंसा गरेकी हुन् । सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली एक अब्बल र लोकप्रिय राजनेता भएको समेत बताइन् । उनले भनिन, […]

प्रदेस समाचार बागमती विचार समाचार समाज सूचना प्रविधि स्वास्थ्य

ट्रकले मोटरसाइकललाई ढक्कर दिँदा एकको मृत्यु, एक घाइते

मनहरी, १९ फागुन पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले ढक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्युभएको छ भने एक जना घाइते भएका छन् । आज मनहरी ७ मनहरी पुलमा हेटौँडातर्फ आउँदै गरेको ना १६ प ३१८१ नंको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना ६ ख ४०५५ नंको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि बसेका चितवन […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

प्रधान सेनापति द्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १९ फागुन, प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गरे का छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनलाई उपरथी दर्जाको दर्ज्यानी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सरकारले उनलाई यही फागुन १२ गते उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

सालकको खपटासहित दुई नियन्त्रण

काठमाडौँ, १९ फागुन प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । अवैधरूपमा वन्यजन्तु सालकको खपटा बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले बाजाजुबाट खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका २ का २९ वर्षीय उमेश तामाङ र सिन्धुलीको तिनपाटन गाउँपालिका ६ का ३० वर्षीय मोहन पुलामी मगरलाई पक्राउ गरेको हो । तामाङले बोकेको झोलाभित्र सात सय ७० ग्राम सालकको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल

१९ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताएका छन् । सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताए । उनले भने, ‘जब कुनै समाजले नैतिकता, […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

हिउँ खेल्न लोभिएका आन्तरिक पर्यटक रूकुम पूर्वमा

रूकुम पूर्व, १९ फागुन हिउँ कसैको लागि रहर छ भने कसैको लागि कहर बनिदिन्छ । हिउँ हेर्न र खेल्न जानेहरूको लागि रहरको विषय हो, तर हिउँसँगै गुजारा गर्नेहरूको पीडा छुट्टै हुन्छ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा वर्षमा एक÷दुईपटक अनिवार्य हिउँ परेकै हुन्छ । यस वर्ष पनि गत साता शुक्रबार र शनिबार […]

प्रदेस समाचार बागमती राजनीति विचार समाचार समाज

पानीजहाज विधेयक चाँडो पारित गरेर ऐन बनाउनुपर्नेमा जोड

काठमाडौं । नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भयोभने पानी जहाज चलाउन पाउने र आफ्नो झण्डा राख्न पाउने अधिकार प्रयोग गर्न सकिने बताएका छन् । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिमा भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सम्बन्धी छलफलमा उनले भूपरिवेस्टिक मुलुकले पानी जहाज चलाउन पाउने, […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

गरिब–विपन्न परिवारलाई पालिकाको आर्थिक सहयोग

रौतहट । रौतहटको गरुडा नगरपालिकाले गरिब–विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पालिकाले सात जना भन्दा बढी गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयोग गरेको हो । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी कलवारले सोमबार कार्य कक्षमा आर्थिक सहयोग रकम चेकमार्फत दिएका हुन् । पालिकामा रहेका अमर कुमार सहनी, अम्बिका कुमारी, रामऔतार ठाकुर, सर्वेश्वर […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार लुम्बिनी समाचार समाज

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी १९ फागुन । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । बौद्ध अध्ययन सङ्कायअन्तर्गत स्नातकोत्तर तह र छोटो अवधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्न लागेको हो । विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले आज लुम्बिनीमा आयोजित एक कार्यक्रमबीच क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापनाको घोषणा गरे । […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

काठमाडौं । नेपाली फिल्म ’दर्पण छायाँ २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनः एक पटक म्यूजिक भिडियोमा देखिएका छन् । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को म्युजिक भिडियोमा जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गरेका छन् । काठमाडौँस्थित जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा आयोजित पत्रकार […]