९ श्रावण २०८३, शनिबार
प्रदेस समाचार बागमती राजनीति विचार समाचार समाज

पानीजहाज विधेयक चाँडो पारित गरेर ऐन बनाउनुपर्नेमा जोड

काठमाडौं । नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भयोभने पानी जहाज चलाउन पाउने र आफ्नो झण्डा राख्न पाउने अधिकार प्रयोग गर्न सकिने बताएका छन् । राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिमा भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सम्बन्धी छलफलमा उनले भूपरिवेस्टिक मुलुकले पानी जहाज चलाउन पाउने, […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

गरिब–विपन्न परिवारलाई पालिकाको आर्थिक सहयोग

रौतहट । रौतहटको गरुडा नगरपालिकाले गरिब–विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पालिकाले सात जना भन्दा बढी गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयोग गरेको हो । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी कलवारले सोमबार कार्य कक्षमा आर्थिक सहयोग रकम चेकमार्फत दिएका हुन् । पालिकामा रहेका अमर कुमार सहनी, अम्बिका कुमारी, रामऔतार ठाकुर, सर्वेश्वर […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार लुम्बिनी समाचार समाज

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी १९ फागुन । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । बौद्ध अध्ययन सङ्कायअन्तर्गत स्नातकोत्तर तह र छोटो अवधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्न लागेको हो । विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले आज लुम्बिनीमा आयोजित एक कार्यक्रमबीच क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापनाको घोषणा गरे । […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

काठमाडौं । नेपाली फिल्म ’दर्पण छायाँ २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनः एक पटक म्यूजिक भिडियोमा देखिएका छन् । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को म्युजिक भिडियोमा जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गरेका छन् । काठमाडौँस्थित जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा आयोजित पत्रकार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी बाँडफाँट हुनुपर्छ, मन्त्रालय मौन बस्न मिल्दैन्’

काठमाडौं । दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्न सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी प्राकृतिक स्रोत भएको हुँदा बाँडफाँट गर्नुपर्ने बताएका हुन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्ध गुरुङले २०७९ असार ८ […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचक घट्यो

काठमाडौँ, १९ फागुन । साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ को विन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय कम्पनीका तीन करोड १२ लाख ४१ हजार दुई सय […]

प्रदेस समाचार बागमती विचार समाचार समाज सूचना प्रविधि

‘दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी बाँडफाँट हुनुपर्छ, मन्त्रालय मौन बस्न मिल्दैन्’

काठमाडौं । दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्न सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी प्राकृतिक स्रोत भएको हुँदा बाँडफाँट गर्नुपर्ने बताएका हुन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्ध गुरुङले २०७९ असार ८ […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

नवनियुक्त फुटबल प्रशिक्षकको दाबी : विदेशिएका खेलाडी फर्किनेछन्, साफ जित्नेछौं

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपाल छाडेर विदेशिएका खेलाडीहरुलाई स्वदेश फर्किएर आफ्नो देशको प्रतिनिधत्व गर्ने ढोका खोल्ने बताएका छन् । प्रशिक्षकमा नियुक्त भएपछि सोमबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले विदेश पलायन भएका खेलाडीहरूलाई आफ्नो देशलाई प्रतिनिधित्व गर्नको लागि ढोका खोल्ने बताए । उनले भने, ‘खेलाडीहरु जो नेपाल छोडेर बाहिर […]

बागमती मुख्‍य समाचार समाचार समाज

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

सिन्धुली १९ फागुन । दुधौली नगरपालिका–९ की १७ वर्षीया अनिसा सदाको हत्या गर्ने मृतककी श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । गएराति अनिसाको हत्या गरेको आरोपमा उनका श्रीमान् दुधौली नगरपालिका–८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदालाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दिनेशले गएराति घरछेउको भान्सामा घाँटी थिचेर […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

हिमपातले विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

ढोरपाटन बागलुङ, १९ फागुन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी परेका छन् । एउटै विद्यालयका ५० बढी विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित भएको हो । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ज्योति विकास माध्यमिक विद्यालय र सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी परेका हुन् । ज्योति विकास माध्यमिक विद्यालयका १८३ जना विद्यार्थीमध्ये […]

मधेश मुख्‍य समाचार समाचार समाज

रौतहट प्रहरीद्वारा एकै दिनमा चौध फरार प्रतिवादी पक्राउ

रौतहट १९ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो संयन्त्र प्रयोग गरी एकै दिन १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराधिक घटनामा संलग्न भई जिल्ला अदालत गौरबाट दोषी ठहर भएर दण्ड सजाय तोकिए पनि फरार अवस्थामा रहेका प्रतिवादीहरूलाई पक्रन प्रहरी सफल भएको हो । अदालतबाट दोषी ठहर भई कानुनबमोजिम सजाय तोकिए पनि […]

बागमती मुख्‍य समाचार समाचार समाज

फागुन २६ र २७ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

काठमाडौं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ गर्ने भएको छ । सोमवार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले यही फाल्गुन १६ र १७ गते आयोजना गर्ने भनिए पनि विशेष कारणवश उक्त मितिमा हुन नसकेको भन्दै अर्काे मिति तोकिएको हो । उत्पादन र उत्पादकत्व अभिवृद्धिका […]