९ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

फागुन २६ र २७ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

काठमाडौं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ गर्ने भएको छ । सोमवार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले यही फाल्गुन १६ र १७ गते आयोजना गर्ने भनिए पनि विशेष कारणवश उक्त मितिमा हुन नसकेको भन्दै अर्काे मिति तोकिएको हो । उत्पादन र उत्पादकत्व अभिवृद्धिका […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्याब्सनको राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यावसन)को १६ औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २६ र २७ गते हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी प्यावसनका अध्यक्ष डिके ढुङ्गानाले फागुन २६ र २७ गते कमलादीको प्रज्ञा भवनमा हुने महाधिवेशनमा करिब दुई हजार प्रतिनिधिको सहभागीमा नयाँ नेतृत्व पनि चयन गर्ने जानकारी दिए । […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कालीगण्डकी लोकमार्ग : पन्ध्र वर्षमा ६५ प्रतिशत प्रगति, स्थानीय असन्तुष्ट

पर्वत, १९ फागुन । उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग १५ वर्षसम्म पनि पूरा हुन सकेको छैन । आर्थिक वर्ष २०६६/६७ देखि निर्माण सुरू भएको लोकमार्ग हालसम्म ६५ प्रतिशत मात्र प्रगति भएको हो । सरकारबाट पर्याप्त बजेट विनियोजन नहुनु नाकाबन्दी, भूकम्प, कोभिड–१९ को प्रभावलगायत कारणले डेढ दशकसम्म पनि आयोजना पूरा हुन […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

वस्तिमा पसेको बाघ नियन्त्रण गर्न गएको टोली फर्कियो, प्रशासनद्वारा नियन्त्रणको प्रयास जारी

इटहरी । सप्तरीको फत्तेपुरमा बाघ गाउँ पसेपछि अहिले त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । आज बिहान सप्तकोसी नगरपालिका वडा नम्बर– १ फत्तेपुरको इलाका वन कार्यालय नजिकैबाट बाघ गाउँ छिरेको हो । बाघले केही व्यक्तिलाई आक्रमण गरेको र नियन्त्रणमा लिने प्रयास गरे पनि अहिलेसम्म नसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन् । […]

मधेश मुख्‍य समाचार समाचार समाज

सिभिल अस्पताल प्रालिका सञ्चालक साह पक्राउ

रौतहट । रौतहटको चन्द्रपुर–४ मा रहेको सिभिल अस्पताल प्रालिका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत शनिवार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमनका क्रममा दर्ता नै नभएको ठहर भएपछि तत्काल बन्द गर्न पत्र काटेका हुन् । सो पत्रको बेवास्ता गरि अस्पताल खोलेको आरोपमा सञ्चालक साह पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

खानेपानीमन्त्री यादव र भारतिय जलशक्तिमन्त्री पाटीलद्धारा वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौ । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले आज खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । आज सोमबार नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक विषेश कार्यक्रमकाबीच खानेपानी, सरसफाई तथा […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

विराटनगर, १९ फागुन । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफल सकिएको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सभामा सो विधेयकमाथि विचार गरियोस् भनी गरेको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएपछि सैद्धान्तिक […]

मुख्‍य समाचार राजनीति लुम्बिनी विचार समाचार समाज

“गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक”

भैरहवा रुपन्देही, १९ फागुन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको वर्तमान सरकार एकताबद्ध भई अगाडि बढिरहेको बताएका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरणमा उनले दुई ठूला पार्टी मिलेर […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

जाउँ है पोखरा’ अभियानलाई निरन्तरता, आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड

१९ फागुन, जनकपुर । होटल संघ पोखराले दुई दशकअघि सुरु गरेको ‘जाउँ है पोखरा’ अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । सोमबार जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच आन्तरिक पर्यटन प्रवद्र्धन तथा व्यवसायिक सहकार्यलाई मूल उद्देश्य बनाएर सञ्चालन गरिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको संघले जानकारी दिएको छ । संघका अनुसार गण्डकी प्रदेश सरकार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जैविक सुरक्षा नअपनाउँदा कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या

चितवन, १९ फागुन । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना परीक्षण गर्दा ब्याक्टेरिया र भाइरसको समस्या बढी देखिएको छ । जैविक सुरक्षाको अभावमा यी सङ्क्रमण देखिएका हुन् । प्रयोगशालाले साउन यता ६ महिनामा एक हजार २८५ किसानको दुई हजार १७५ कुखुराको शवपरीक्षण गरी रोगको परीक्षण गरेको थियो । कार्यालयका प्रमुख […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न आग्रह

काठमाडौँ, १९ फागुन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न जापान सरकारसँग आग्रह गरेका छन् । नेपालका लागि जापानका राजदूत मायडा तोरुले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री अधिकारसँग गर्नुभएको घेटमा उनले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

गोरखामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

१९ फागुन, गोरखा । गोरखामा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको ‘अनटेष्ट’ लेखिएको विद्युतीय माइक्रोबस सहिद लखन गाउँपालिका–३, स्थित कान्टारमा बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । […]