९ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

मानव अधिकारको रक्षाका लागि सरकार कटिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ, २१ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताएका छन । मानव अधिकार रक्षकहरुको पाचौँ राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलायन्स को छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवअधिकारका लागि आन्दोलन गर्ने दुई ठूला […]

बागमती मुख्‍य समाचार राजनीति विचार

सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौँ, २१ फागुन, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाको आजको बैठकबाट बहुमतले स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई […]

प्रदेस समाचार बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

द्वन्द्वप्रधान चलचित्रमा जोखिम छ अभिनेता श्रेष्ठ

काठमाडौँ, २१ फागुन, अन्य विधाको तुलनामा द्वन्द्व विधामा निर्माण गरिने चलचित्रमा जोखिम हुनुका साथै लगानी बढी लाग्ने अभिनेता सुशील श्रेष्ठले बताए का छन् । आज यहाँ चलचित्र आउट ल दफा २१९ को विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेता श्रेष्ठले नेपालमा उपलब्ध स्रोत र साधनको प्रयोगमा तयार गरिने द्वन्द्वप्रधान चलचित्रमा जोखिमको सम्भावना रहने बताए […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार लाई पदबाट निलम्बन

जनकपुर, २१ फागुन, मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई निजको पदबाट निलम्बन गर्ने निर्णय भएको छ । विश्वविद्यालयसभा सिनेट बैठकबाट उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन गर्ने निर्णय पारित भएको मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राससलाई जानकारी दिए । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितमा जनकपुर […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

रासस अध्यक्ष झाद्वारा रेल्वे स्टेसनको निरीक्षण

जनकपुर, २१ फागुन, राष्ट्रिय समाचार समिति रासस का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आज जनकपुर धामस्थित रेल्वे स्टेसन तथा नेपाल रेल्वे कम्पनीको भ्रमण तथा निरीक्षण गरेका छन् । एक कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुगेका अध्यक्ष झाले आज बिहान जनकपुर धामस्थित रेल्वे स्टेसन तथा नेपाल रेल्वे कम्पनी र कार्यालयको भ्रमण तथा निरीक्षण गर्दै कुर्था–जनकपुर–जयनगर रेल सेवा बारे […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हामीले बुलेटबाट होइन, ब्यालेटबाट शान्ति ल्याएका हौँ स् सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २१ फागुन । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली जनताले सामान्तवाद र राजतन्त्र ‘बुलेट’बाट नभई ‘ब्यालेट’बाट पराजित गरी देशमा शान्तिपूर्ण ढङ्गले राजनीतिक परिवर्तन गरको बताएका छन् । यदु स्मृति प्रतिष्ठानले आज काठमाडाँैमा आयोजना गरेको २६औँ यदु स्मृति दिवसको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेकपा माओवादीले भन्दै आएको जनयुद्ध हिंसात्मक भएकाले गलत भएको टीप्पणी गरे । […]

मधेश मुख्‍य समाचार समाचार समाज

मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन

जनकपुर, २१ फागुन । मधेस कृषि विश्वविद्यालयका उपकुलपति डा वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई निजको पदबाट निलम्बन गर्ने निर्णय भएको छ । विश्वविद्यालयसभा सिनेट बैठकबाट उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन गर्ने निर्णय पारित भएको मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राससलाई जानकारी दिए । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सभामुखद्वारा सुखानी सहिदका तस्बिर अङ्कित हुलाक टिकटमा टाँचा

काठमाडौँ, २१ फागुन । सभामुख देवराज घिमिरेले झापाको सुखानी घटनाका योद्धाहरूका तस्बिर अङ्कित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाएका छन् । झापाका किसानमाथिको शोषण र दमनका विरुद्ध विसं २०२८ मा युवा विद्यार्थीहरूले गरेको विद्रोहलाई तत्कालीन पञ्चायती शासकद्वारा दमन र धरपकड गर्ने क्रममा जेलमा राखिएकामध्ये पाँच युवालाई सुखानी जङ्गलमा हत्या गरिएको थियो । झापाको चन्द्रगढीस्थित जेलबाट […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

लगातार तेस्रो दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, २१ फागुन । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा पछिल्लो तीन दिन भने लगातार दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव १६ अङ्कले घटेर दुई हजार आठ सय २१ दशमलव १३ को विन्दुमा कायम भएको हो । तीन सय आठ कम्पनीको दुई करोड ३३ […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

गौर राइस मिल क्षेत्रको जग्गा अधिग्रहण विषयमा मुख्यमन्त्री सिंहको ध्यानाकर्षण

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले रौतहटको गौर राइस मिल क्षेत्रको जग्गा अधिग्रहणको प्रक्रियालाई तिव्रता दिने प्रतिबद्धता जनाएका छन् । बुधवार मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री सिंहले गौर राइस मिल क्षेत्रको ठूलो भूभाग गुम्न लागेको विषयप्रति गम्भिर ध्यानाकर्षण भएको जानकारी दिएका छन् । कानुनी जटिलता, स्रोत व्यवस्थापन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सदनलाई हामीले हाम्रा कुण्ठा व्यक्त गर्ने थलो बनाउनु हुदैँन् : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सदनलाई आफ्ना कुण्ठा व्यक्त गर्ने थलो बनाउन नहुने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले तत्काल आवश्यक भएको महशुस गरेर सदनमा ल्याउन चाहेको विषय सदनमा ल्याउन संविधान, प्रचलित कानून, प्रतिनिधि सभाको नियमावली र विगतमा गरेको अभ्यासहरुले दिने भन्दै सदनमा प्रस्ताव प्रस्तुत गर्नु निरङ्कुशता नहुने बताए । उनले भने, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘प्रत्येक्षमा लडेर नै राजनीतिमा ३३ प्रतिशत महिलाको सहभागिता बनाउन आवश्यक’

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले प्रत्येक्षमा लडेर नै राजनीतिमा ३३ प्रतिशत महिला सहभागिता पुर्याउनु पर्ने बताएकी छिन् । बुधबार काठमाडौंमा ११५ औं नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानले दिएको ३३ प्रतिशतमा पनि समानुपातिक विभिन्न अरु क्षेत्रबाट पनि रहनु चित्त नबुझेको भन्दै प्रत्येक्षमा लडेर राजनीतिमा आउन आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘राजनीतिक […]