२६ आश्विन २०८३, सोमबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य घट्यो

३ चैत्र, काठमाडौँ । साताको पहिलो कारोवार दिन आइतबार सुन रेकर्ड मूल्यबाट केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

ह्युमनोइड रोबोटले हाफ म्याराथनमा भाग लिने

३ चैत्र, चीनमा निर्मित ‘टियांगोंग’ ह्युमनोइड रोबोटको अपग्रेड गरिएको संस्करण, टियांगोंग अल्ट्राले हाफ म्याराथनमा भाग लिन तयारी गरिरहेको छ । बेइजिङमा अर्को महिना हुने हाफ म्याराथनको तयारीको लागि परीक्षण गरिरहेको हो । बेइजिङको आर्थिक–प्राविधिक विकास क्षेत्रमा अप्रिल १३ मा तय भएको दौडमा रोबोटिक र मानव खेलाडी दुवैले एउटै रुटमा प्रतिस्पर्धा गर्नेछन् । तर सबै सहभागीहरूको […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

बीमाका लागि ०८२ सालमा ४० अर्ब विनियोजन गर्न मुस्किल छ : मन्त्री पौडेल

३ चैत्र, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बीमाको स्वरुपको विकल्प खोज्न आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित स्वास्थ्य बीमा प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रममा उनले बीमाको निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको र यही स्वरुपको बीमा व्यवस्थित गर्न ०८२ सालमा ४० अर्ब हुने देखिएको भन्दै उनले सरकारको […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

एक कठ्ठा जग्गामै बाह्र क्विन्टल’ आलु

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन । उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाएका हुन । पहिलो पटक उनले कोमल कार्प  नामक जातको आलुखेती गरेका छन । थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफै दङ्ग परेका छन । आलु सम्बन्धी तालिम लिँदा धेरै […]

पर्यटन बागमती मुख्‍य समाचार समाचार समाज

बैशाखमा नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुने

३ चैत्र,  काठमाडौं । उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवद्र्धन गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रालि ले नेपालमै पहिलो पटक इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु बीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिताको आयोजना गर्दैछ । २०८२ साल वैशाख १५ गते देखी १७ गतेसम्म काठमाडौंमा पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुने भएको हो । नेपालको कुनैपनि युनिभर्सटीबाट सिभिल तथा आर्किटेक्ट […]

बागमती मुख्‍य समाचार समाचार समाज

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

३ चैत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार बस्दैछ । कार्य सम्पादन समितिको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो । आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा हुनेछ । त्यस्तै आजको बैठकमा आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा समेत छलफल हुनेछ ।

बागमती मुख्‍य समाचार राजनीति समाचार

सांसदसँग रासस संवाद

कानुन बनाउनभन्दा पनि कार्यान्वयन गर्न चुनौती छ (राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्मा काठमाडौँ, राष्ट्रिय सभामा तीन वर्ष रहँदैगर्दा तितामिठा दुवै अनुभव भयो । नीति निर्माणको क्षेत्रमा के हुने रहेछ भन्ने अनुभव भयो । संसद्भित्र देशको हितमा काम गर्न चाहने र नचाहने बीचमा के कस्ता खेल हुने रहेछ भन्ने कुराको पनि केही अनुभूति भयो । मैले सुनेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

स्यूचाटारमा आगलागी, १५ लाखको क्षति

काठमाडौँ, नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर जस्ताको टहरा०मा राति ९ः४० बजे लागेको आगो १०ः५० बजे निभाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए । उनका अनुसार साँघुरो ठाउँ भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाई भए पनि चन्द्रागिरि नगरपालिका […]

गण्डकी मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

चन्दा सङ्कलन गरेर पदमार्गको नक्शा

म्याग्दी, समुदायस्तरबाट चन्दा सङ्कलन गरेर म्याग्दीको मौरिस हर्गोज र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्शा तयार पारिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधारशिविर जोड्ने मौरिस हर्गोज, पर्वतको जलजला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलहरू समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्शा बनाएका हुन् । सरकारी निकायको आर्थिक सहयोगबिनै पर्यटनकर्मी चित्र तिलिजा पुन र लुकेश तिलिजा पुनले […]

गण्डकी मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

घरपझोङ सडकमा कमसल कालोपत्र

मुस्ताङ, ३, चैत मुस्ताङको घरपझोङ गाउँपालिकाका–५ वाटै वडा जोड्ने रिङ् रोड सडक कालोपत्रमा निर्माण व्यवसायीले बदमासी गरेको पाइएको छ । घरपझोङ रिङ् रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडक कालोपत्र गर्दा सम्बन्धित निर्माण कम्पनीले बदमासी गरेको गुनासो बढेपछि घरपझोङ–५ को वडा कार्यालयले पूर्वाधार विकास कार्यालयलाई स्पष्टीकरण मागेको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले जोमसोम, […]

प्रदेस समाचार बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी

काठमाडौँ, ३ चैत जनकपुर धाममा रहेर रेडियो पत्रकारिता गरि रहेकी पत्रकार आरती मण्डल केही समययता आफैँ समाचार भनि रहेकी छन। अरूको समाचार सङ्कलनमा व्यस्त हुने आरतीले चलचित्र राजागञ्जबाट अभिनय थाकी छन । सो चलचित्र शुक्रबारदेखि प्रदर्शन भइरहेको छ । सार्वजनिक प्रदर्शन अगाडि जनकपुर, चितवन र काठमाडौँमा गरिएको ‘प्रिमियर’ मार्फत आरतीले निर्वाह गरेको भूमिकाले चर्चा पायो […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

बन्दीपुर तनहुँ, आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो । केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताए। उनले भने, हिउँ पग्लिएको छैन । […]