९ श्रावण २०८३, शनिबार
कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

बेरोजगार युवालाई रोजगारको लागि पालिकामै ड्राइभिङ तालिम

मुगु । गाउँमा रोजगारी नपाएर यूवा बिहीन गाँउ हुन थालेपछि कनकासुन्दरी गाउँपालिकाले पालिका भित्र रहेका बेरोजगार यूवालाई स्वरोजगार बनाउनका लागि ड्राइभिङ तालिम दिएको छ । यूवालाई गाउँमै स्वरोजगार बनाएर आत्मनिर्भर भएर जीविकोपार्जनमा सुधार ल्याउन विपन्न गरीब बेरोजगार यूवालाई ड्राइभिङ तालिम दिइएको हो । जुम्लामा पछिल्लो समयमा गाउँगाउँमा सडक सन्जाल जोडीएपछि यातायातका साधनहरु बस्ती बस्ती पुग्न […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

महोत्तरी । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतीय सिमानामा रहेको सुख्खा बन्दरगाह निर्माणस्थलको अवलओकनपछि जलेश्वर उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलमा उनले सो प्रतिबद्धता जनाएका हुन् । आफू प्रधानमन्त्री भएको बेला यो बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको […]

मधेश मुख्‍य समाचार समाचार समाज

महोत्तरीको बलबा नगरपालिकामा बहुउद्देश्यीय पोलिटेक्निकल इन्स्टिच्युट निर्माण हुने

काठमाडौं । महोत्तरीको बलबा नगरपालिकामा मधेस प्रदेशको प्रथम नमुना पोलिटेक्निकल स्थापना हुने भएको छ । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको विशेष पहलमा मन्त्रिपरिषद्को निर्णयबाट पास गराइ साउदी सरकारबाट बहुउद्देश्यीय पोलिटेक्निकल इन्स्टिच्युट (व्यावसायिक प्रशिक्षण केन्द्र) स्थापना हुने भएको हो । उक्त केन्द्र स्थापनाका लागि प्रारम्भिक पूर्वाधार निर्माण गर्न प्राप्त १० लाख अमेरिकी डलर आर्थिक […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

मुख्यमन्त्री सिंह र फिनल्यान्डका राजदूतबीच भेटवार्ता

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सकारात्मक तथा तीव्र प्रतिफल प्राप्तिका लागि लगानी वृद्धि गर्न युरोपेली युनियन(इयु) तथा फिनल्यान्डका राजदूतलाई आग्रह गरेका छन् । बुधबार इयुका राजदूत भेरोनिक लोरेञ्जो र फिनल्यान्डका राजदूत रिना–रिक्का हेइक्कासँग जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गर्दै मुख्यमन्त्री सिंहले सशक्तीकरणमार्फत शिक्षामा विपन्न, महिला, दलित तथा […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको तीन सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय १२ रन मात्र बनाउन सकेको हो । डेभिड मिलरले १०० रनको योगदान दिए पनि जितका पर्याप्त भएन । […]

बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रियसभाको बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रि यसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे सुरु हुनेछ । आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०–८१ को […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, बैठकमा सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले केही भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । आज दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

राइस मिलको जमिन विक्री नगर्न माग गर्दै प्रदर्शन

रौतहत । रौतहटको गौर राइस मिलको जमिन विक्री नगर्न माग गर्दै संघर्ष समितिले प्रदर्शन गरेको छ । गौर राइस मिलको जग्गा बचाउ समितिले चर्को नाराबाजी सहित निस्केको जुलुसले गौरको विपी हुदै अदालत, जिल्ला प्रशासन, खानेपानी हुँदै गौर नगरपालिकाको कार्यालय अगाडी आएर समापन भएको हो । सो समितिले गौर नगरपालिका नगर प्रमुख शम्भु साहलाई ज्ञापन पत्र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेताहरुको साटगाठमा व्यापारीक केन्द्र बनाउन खोजिएको भन्दै ‘नो केवलकार’ पक्ष आन्दोलनमा

काठमाडौं । ताप्लेजुङ जिल्लाको पाथीभरामा केवलकार निमार्णको विरुद्धमा आन्दोलन गरिरहेका ‘नो केबलकार’ पक्षले आज (बुधवार) काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । राज्यको मानवता विरुद्धको अपराध फुङलिङ काण्डको व्यानरमा नो केवुलकार पक्षले मुक्कुमलुङ रक्षार्थ बृहत जनप्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले आफ्नो अनुहारमा नो केवुलकार, भुमी हमार हक भन्ने नाराहरु लेखेका थिए । नो केवुलकार पक्षको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

शून्य समयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २१ फागुनः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक, पुल, तटबन्ध, विमानस्थल निर्माण तथा विस्तारदेखि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनमा पाउनुभएकोे अङ्कका विषयमा सदनमा आवाज उठाएका छन । सभाको बैठकको शून्य समयमा सांसद बिना लामाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राप्त गर्नुभएको अङ्कप्रति असन्तुष्टि व्यक्त गरे । घिसिङले बुझाएको कार्यसम्पादन प्रतिवेदन नबुझी आफैँले […]