पाराएथलेटिक्स टोली भारत जाँदै
काठमाडौँ ,२२ फागुन । विश्व पाराएथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट छ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । भारतको नयाँ दिल्लीमा यही मार्च ७ देखि १४ तारिख फागुन २३ देखि आगामी चैत १ गते सम्म हुने उक्त प्रतियोगितामा पाँच पुरुष र एक महिला खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव […]











