स्ववियु निर्वाचन : आरोप प्रत्यारोपमा विद्यार्थी संगठन, तालाबन्दीमा प्रतिस्पर्धा
काठमाडौं । भोली अर्थात चैत्र ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विद्यार्थी संगठनहरुबिच आपसी विवाद हुँदा चुनावी कार्यक्रमहरु प्रभावित भएका छन् । राजनीतिको नर्सरी मानिने स्ववियु निर्वाचनका सम्बन्धमा संगठनहरुबिच मत भिन्नता जारी छ । यद्यपी, बहुसंख्यक क्याम्पसमा निर्वाचन अन्तिम चरणमा पुगेको छ । क्याम्पसहरुमा मतदानका लागि भौतिक संरचनाहरुको निर्माण भइरहेको छ । तथापी,सत्तारूढ […]











