२६ आश्विन २०८३, सोमबार
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

दाङमा मकै उत्पादन बढ्यो

तुलसीपुर दाङ, ५ चैत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ९मकै सुपरजोन० अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन् । परियोजनाका सूचना अधिकारी चन्द्रशोभा कँडेलका अनुसार तीन बाली लगाउँदा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, ५ चैत । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु २५, गोलभेँडा ठूलो भारतीय प्रतिकिलो रु ५०, गोलभेँडा सानो तराई प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा मतदान जारी

रामेछाप । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामेछापमा एक मात्र स्ववियु निर्वाचन हुने मन्थली सहिद स्मृति बहमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान भइरहेको छ । बिहान ८ बजेबाट क्याम्पस परिसरमा मतदान जारी छ । सो क्याम्पसमा स्नातक र स्नातकोत्तरका ५ सय बढी विद्यार्थीले नेतृत्व चयनका लागि मतदान गर्दैछन् । निर्वाचनमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल छुट्टाछुट्टै […]

मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

जनज्योती बहुमुखी क्याम्पसमा स्ववियुको मतदान हुँदै

रौतहट । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तालिका अनुसार मतदान भैइरहेको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन कार्यतालिका अनुसार मंगलबार विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । मतदान सकिएपछि मतगणना गरिने कार्यतालिका छ । जनज्योती बहुमुखी क्याम्पस अहिले शान्तिपुर्ण रुपमा मतदान भैइरहेको ईलाका […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ । सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक दिउँसो २ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बोलाइएका हुन् । बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई बोलाइएको छ । बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, राजावादीहरूको सक्रियता, पार्टीका आन्तरिक गतिविधिलगायत विषयमा छलफल हुनेछ ।

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

काठमाडौँ, ५ चैत । चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । चलचित्रमा देखाइएका मनमोहक दृश्यले दर्शकलाई आकर्षित गर्ने मात्र होइन, उनीहरूलाई त्यस्ता स्थानमा पुग्न प्रेरितसमेत गर्छ । हिमशृङ्खला, प्राकृतिक सौन्दर्य, धार्मिकस्थल तथा सांस्कृतिक विविधताले भरिएको नेपाललाई चलचित्रमार्फत विश्वभर चिनाउने काम भइरहेको छ । यसले प्रवासमा रहेका नेपालीलाई मात्र नभई स्वदेशीलाई पनि आन्तरिक पर्यटनमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

लाइसेन्स दिने तयारीपछि कर्मकाण्ड र ज्योतिष प्रशिक्षण लिने बढे

काठमाडौँ, ५ चैत । पुराण वाचक, ज्योतिषी कर्म र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर लाइसेन्स दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको घुइँचो लागेको छ । प्रशिक्षण लिन चाहनेको घुइँचो लागेपछि चैतदेखि छ महिने कार्यक्रम सुरु गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए। ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरू […]

मधेश मुख्‍य समाचार समाचार समाज

रेडियो नेपालका पत्रकार राममाथि आक्रमण

जलेश्वर महोत्तरी, ५ चैत । रेडियो नेपालका महोत्तरी संवाददाता मञ्जित राममाथि भएको साङ्घातिक आक्रमणको चौतर्फी निन्दा एवं भत्र्सना गरिएको छ । जिल्लाको सोनमा गाउँपालिका–५ स्थित आफ्नै निवासमा बसिरहेको अवस्थामा आइतबार दिउँसो गाउँकै कुँजविहारी यादवसहित निजको परिवारका सदस्य मिलेर पत्रकार रामको घरमा जबर्जस्ती प्रवेश गरी बन्धक बनाएर निर्घात रूपमा कुटपिट गर्नुका साथै बर्बर यातना दिएर घाइते […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

चिया अवलोकनका लागि चिनियाँ टोली नेपालमा

मङ्गलबारे इलाम, ५ चैत । नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् । टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधन विधि र किसानले अपनाएको चियाखेती प्रविधिका विषयमा अध्ययन तथा […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

जुम्ला, ५ चैत । नेपाली ‘खस’ भाषाको जन्मथलो जुम्लाको सिञ्जा सभ्यतालाई विश्वसम्पदाको सूचीमा राख्नका लागि अध्ययन टोली यहाँ पुगेको छ । केन्द्रीय पुरातत्व विभागको टोली यहाँ पुगेर विश्वसम्पदा सूचीमा राख्न आवश्यक आधारबारे अध्ययन तथा स्थानीयसँग छलफल गरिरहेको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । सिञ्जा सभ्यताको ऐतिहास, वर्तमान र भविष्यका सन्दर्भमा पुरातत्व विभागको टोलीले […]