स्वच्छ पानी वितरणमा केन्द्रीत रहेर बजेट निर्माणमा जुट्न मन्त्री यादवको आग्रह
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आज मन्त्रालयमा आयोजित नीति तथा कार्यक्रमको मस्यौदा कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादवले सबै निकायलाई सोही अनुसार बजेट तयारीमा जुट्न आग्रह गरेका हुन् । उनले भने, ‘आगामी आर्थिक वर्षको […]











