पोखराको पश्चिमाञ्चल क्याम्पसमा गुटगत विवादको असर स्ववियुमा
पोखरा । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसभित्र देखिएको गुटगत विवादको असर स्वतन्त्र बिद्यार्थी युनियन(स्ववियु)को चुनाबमा देखिएको छ । नेपाली कांग्रेस कास्कीभित्र देखिएको पूर्वजिल्ला सभापति कृष्ण केसी समूह र वर्तमान जिल्ला सभापति किशोरदत्त बराल समूहबिचको बिबादको असर स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा देखिएको हो । केसी डा. शेखर कोइराला समूह निकट मानिन्छन भने बराल पार्टी सभापति शेरबहादुर […]











