२६ आश्विन २०८३, सोमबार
मधेश मुख्‍य समाचार विचार समाचार समाज

व्यक्तिगत रिसीईबीका कारण वडाध्यक्ष र वरिष्ट उपाध्यक्षबीचको विवादले उग्र रुप लिँदै

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले मनपर्दी गर्दै आएको आरोप लगाइएको छ । स्थानीय महेन्द्र मेडिकल प्रालिका सञ्चालक एवं जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज कुमार साहसहित सो वडाका सदस्यहरुले यस्तो आरोप लगाएका हुन् । सञ्चालक साहले पत्रकार सम्मेलन आयोजना गरी व्यक्तिगत रिसइवीका कारण मनपर्दी गर्दै वडाध्यक्ष साहले चार किल्ला […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

जसपा नेपालनिकट खस संघले आगामी कार्ययोजना तय गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी खस संघ, नेपाल केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बालकुमारीमा दिउँसो १ बजे बोलाइएको बैठकमा संगठन विस्तार र आगामी कार्ययोजनाबारे छलफल हुने पार्टीका केन्द्रीय सदस्य एवं संघका वरिष्ठ उपाध्यक्ष सन्तोष सिलवालले जानकारी दिएका छन् । जसपा नेपालले खस, आर्यलाई समेटेर समाजवादी खस संघ केन्द्रीय […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

एनआरएनएमा सर्वोच्च अदालतको निर्देशन पालना गर्न उच्चस्तरीय समितिको ताकेता

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को उच्चस्तरीय समितिले सचिवालयलाई फैसला कार्यान्वयन निर्देशनालयको पत्र कार्यान्वयन गर्न ताकेता गरेको छ । समितिको तर्फबाट  सदस्य सचिव जानकी गुरुङको हस्ताक्षरमा सचिवालयलाई बुधबार बुझाइएको पत्रमा सर्वोच्चको फैसला र फैसला कार्यान्वयन निर्देशनालयको पत्रअनुसार उच्चस्तरीय समितिलाई काम गर्ने व्यवस्था मिलाउन भनिएको छ । ‘प्रस्तुत विषयमा यस समितिले त्यहाँ सचिवालय एवं सचिवालयको प्रशासन प्रमुखको […]

गण्डकी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पृथ्वीनारायण क्याम्पसको स्थगित स्ववियु चुनाव चैत १० गते हुने

पोखरा । मुलुककै ठुलो र धेरै बिद्यार्थी पढ्ने पोखराको पृथ्वीनारायण क्याम्पसमा मंगलबार स्थगित स्वतन्त्र विद्यार्थी युनियनको चुनाब आउने चैत १० गते हुने भएको छ । निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न संघ, संगठन, प्यानल र स्वतन्त्र उम्मेदवारसमेतको बुधबार बसेको सर्वपक्षीय बैठकले स्थगित स्वतन्त्र बिद्यार्थी युनियनको चुनाब आउने चैत १० गते बिहान आठ […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, […]

बागमती मुख्‍य समाचार समाचार समाज

आजदेखि एसईई सुरु, पाँच लाख विद्यार्थी सहभागी हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ । यस वर्षको एसईई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा कायम भएको छ । यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७७ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १५६ […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : केही भूभागमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि […]

तामाकोशी पाँचौंका श्रमिकहरू काममा फर्किए, सात दिनभित्र रोजगार सम्झौतापत्र दिइने

दोलखा । रोजगारदाता कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान पालना नगरेको भन्दै आन्दोलित बनेका तामाकोशी पाँचौंका श्रमिकहरू काममा फर्किएका छन् । श्रमिकहरूले उठाएको मुद्दामा मंगलबार सिनो हाइड्रोले सहमति जनाएसँगै उनीहरू आज बुधबारदेखि काममा फर्किएका हुन् । आयोजनास्थल बिगु गाउँपालिकाका प्रमुख सञ्जीव ओलीसहितका जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधि, तामाकोशी जलविद्युत् कम्पनीका प्रतिनिधिसहितको […]

मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा विनियोजित बजेट अपुग भएका कारण बक्यौता तिर्दै थप सेवा विस्तार गर्ने उद्देश्यका साथ विकल्पसहितको प्रतिवेदन तयार पारेर कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको बताएका छन् । व्यवस्थापिका संसदमा सांसद डा. सुनिल शर्माले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले विगतको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

बेशी सहरका नागरिकलाई अब बाह्रै महिना २४ घण्टा शुद्ध खानेपानी : मन्त्री यादव

लमजुङ । खानेपानीमन्त्री प्रदीप यादवले लमजुङको बेसीशहरका नागरिकको खानेपानीको समस्या तत्कालका लागि अन्त भएको बताएका छन् । आज लमजुङको बेसीशहर स्थित सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले बेशीसहरमा देखिएको खानेपानीको समस्या समाधान गरिनुका साथै यहाँका नागरिकले बाह्रै महिना अर्थात २४ घण्टा स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने बताए । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एक्लै बहुमत ल्याउन नसक्दा अर्को पार्टीसँग मिल्नुपर्ने बाध्यता छ :सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान संविधान समावेशी समानुपातिक आधारमा बनेको भएपनि यसमा कुनै पार्टीको बहुमत आउन नसक्ने बताए । बुधबार काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित प्रदेश स्तरीय अन्तरक्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो हुने भन्दै कुनै पार्टीसँग मिल्नु पर्ने आवश्यकता भएको बताए […]